२०८२ भदौ ५ का समाचार
अगस्त २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: लिपुलेक विवाददेखि राप्रपामा किचलाेसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. लिपुलेक विवाद भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति...

लिपुलेक सम्झौताप्रति भट्टराईको आपत्ति: नेपाललाई बेवास्ता गरिएको सहमति अस्वीकार्य
काठमाडौँ । भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुला गर्ने सहमतिप्रति पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले न...

ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आल...

‘जनै हराएको मान्छे’ को प्रिमियर सम्पन्न, भदौ ६ गतेदेखि प्रदर्शनमा
काठमाडौँ । भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँको आइप्लेक्स मलस्थित वान सिनेमामा भव्यताका साथ चलचित्रको प्रिमियर ...

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ
कैलाली । विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै...

नेकपा बहुमतद्वारा लिपुलेक सम्झौताप्रति आपत्ति प्रकट
काठमाडौँ । नेकपा (बहुमत) ले भारत र चीनबिच लिपुलेक, सिप्की-ला र नाथु–ला नाकाबाट सीमा व्यापार खोल्ने १२ बुँदे सम्झौताको बुँदा नं. ९ प्रति गम्भीर आपत्ति जनाएको छ। ‘चीनिया विदेश मन्त्री वाङ यीको भारत ...

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’
धुलिखेल । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छिन् । यसअघि रसिदको भरमा जग्गा भोग चलन गर्दै आएको अवस्था...

‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपु...

गगन र विश्वप्रकाशका दहीच्यूरे बोली
नेपाली समाजमा एउटा आहन छ, दहीच्यूरे। खासगरी दलका नेताहरू, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपनामजस्तै बनेको छ, दहीच्यूरे। तर, अब कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प...

बंगलादेशको दाबी, 'भारतमा अवामी लिगको कार्यालय छ'
भारतमा कथित रूपमा अवामी लिगको कार्यालय सक्रिय रहेको बारेमा बंगलादेशको विदेश मन्त्रालयको भनाइप्रति भारतले प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशको अन्तरिम स...

गाजा शहरमा स्थल आक्रमण गर्नुअघि इजरायलले ६० हजार रिजर्भ सेना बोलायो
इजरायली सेनाले गाजा शहर कब्जा गर्न र यसको पूर्ण नियन्त्रण लिनको लागि स्थल आक्रमण गर्नु अघि लगभग ६०,००० रिजर्भ सेनालाई ड्युटीमा बोलाउने बताएको छ। एक सेना अधिकारीले भने कि यी रिजर्भ सिपाहीहरूले सेप्...

अहमदाबाद: स्कूलमा विद्यार्थीको मृत्युपछि अराजकता, अभिभावकहरूले विरोध प्रदर्शन गरे
अहमदाबादको खोखरा क्षेत्रमा रहेको सेभेन्थ डे स्कूलमा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएपछि बुधबार बिहान ठूलो हंगामा भएको थियो। अभिभावकहरूले ठूलो संख्यामा स्कूल पुगेर विरोध प्रदर्शन गरे र तोडफोड प...

कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख...

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रति...

जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा
महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त जग्गा अभावमा...

‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’
नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका ...

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’
काठमाडौँ, ५ भदौः रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भ...

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव
भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा राखेमा उनीहरूलाई हटाउने विधेयक बुधबार प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका केही विरोधीहरूले हालैका वर्षहरूमा आपराधिक ...

भारतमा अनलाइन जुवामा प्रतिबन्ध लगाउने प्रयास
भारत सरकारले अनलाइन जुवामा प्रतिबन्ध लगाउनेसम्बन्धी संसदीय विधेयक बुधबार पेश गरेको छ । विधेयकमा लत, वित्तीय क्षति, र सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषणको सम्भावित सम्बन्धको बारेमा चिन्ता व्य...

‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी
बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ । जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्र...

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको ...

नेमकिपा) ले आफ्नो विद्यार्थी सङ्गठन को केन्द्रीय सम्मेलन तयारी समिति विघटन, नयाँ समिति बनाउने निर्णय
। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १४औँ केन्द्रीय सम्मेलन तयारी समितिलाई विघटन गरेको छ पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ...
असल शासनः महत्व, समस्या र सुझाव
७० को दशक मध्यबाट विश्वमा प्रजातन्त्रको लहर प्रारम्भ भएदेखि सुशासन अवधारणाले लोकप्रियता पाउन थाल्यो । सूचनाक्रान्तिले एकातिर सामाजिक अस्तित्व चिन्तनधाराको केन्द्रविन्दुमा ल्यायो भने अर्कोतिर प्रतिन...

धान खेतमा महिला मृत फेला
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित सितापुरमा बुधबार स्थानीय ३२ बर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् । दिउँसो कर...
‘दहीचिउरे’ जसपा र नाउपाः सहज हुँदा विपक्षी, अप्ठ्यारोमा सत्तातिर
काठमाडौं । तराई मधेश केन्द्रित राजनीति गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रिय राजनीतिमा सधैं ‘दहीचिउरे प्रवृत्ति’ देखाउँदै आएका छन् । अधिकांश समय...

एउटै खोलामा छ, जलविद्युत् आयोजना
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणाधीन र दुई प्र...

जुम्लाका स्याउसँगै फल्दै छ कर्णालीको भविष्य
जुम्ला । वारिपारिका ज्युलोमा मार्सीको बयली । बीचमा तिला नदीको उर्लंदो भेल । अनि डाँडापाखामा लोभलाग्दो गरी फलेका स्याउ बगैंचा । तिला नदीको सुसेलीसँगै खेतमा मार्सी धान हुर्किंदै छ । पाखाका स्याउ बगैं...

कानुन बनाउने नाममा संविधानविपरीत अभ्यास
काठमाडौं । कानुन बनाएर व्यवस्थित गर्ने नाममा सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण नै बन्द गरिदिएको छ ।निर्देशिकाको भरमा डिजिटल सञ्चारमाध्यम दर्ता र नवीकरण गराइरहेको सरकारले यसलाई कानुन बनाए...

नाका सञ्चालन गर्ने भारत र चीनबीच भएको १९५४ बाटै सञ्चालित, नेपालको दाबी आधारहीन
लिपुलेक नाका सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिमा नेपालले चासो देखाएपछि भारतले तत्कालै प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गर...

गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा (सूचीसहित)
गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। बुधबार भएको यो निर्णयसँगै काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्। काठमाडौँमा छविलाल रिजाललाई ...

पछिल्लो ६ घण्टा देशका अधिकांश स्थानमा वर्षा, वर्षा प्रणाली पश्चिमतर्फ सर्दै
काठमाडौँ । पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा सुदूरपश्चिम प्रदेशको डोटी र डडेल...
३१ समाचार देखाइएको