मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ ८ को विवरण
आज

२०८२ भदौ ८ का समाचार

अगस्त २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६३ हप्ता अघि

१२ बजे १२ समाचार: वीरगञ्जमा महामारीको रूप लिँदै हैजा, भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा समाजवादी ग...

ratopati.com६३ हप्ता अघि

प्रिमियर लिगः आर्सनलसँग लिड्स युनाइटेडलाई ५-० ले पराजित

काठमाडौँ। प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा आर्सनलले ५-० को फराकिलो अन्तरले जीत हात पारेको हो। खेलमा आर्सनलका लागि भिक्टर ग्योकेरेस र ज...

ratopati.com६३ हप्ता अघि

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन-२ को विजेता घोषित

ललितपुर। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ...

ratopati.com६३ हप्ता अघि

पाँच वर्षदेखि पुल निर्माण अधुरै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु आठ करोडमा उक्त पुल निर्मा...

ratopati.com६३ हप्ता अघि

ला लिगाः बार्सिलोनाको रोमाञ्चक जित, लेभान्ते ३-२ ले पराजित

काठमाडौँ। ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले लेभान्तेलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। खेलको सुरुवातमै लेभान्तेले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लियो। १...

barnanmedia.com६३ हप्ता अघि

अमेरिकामा बस दुर्घटनाहुँदा ५ जनाको मृत्यु

न्युयोर्कको पेम्ब्रोक नजिक शुक्रबार टुर बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बसमा ५४ जना सवार थिए र अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको थियो। मृत्यु हुनेमा भारतका शंकर कुमार झा (६५), अमेरिकाका प...

barnanmedia.com६३ हप्ता अघि

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झन्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना...

barnanmedia.com६३ हप्ता अघि

रुकुम पश्चिममा हल्का देखि मध्यम वर्षा, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले रुकुम पश्चिमको मुसिकोट (रुकुमकोट) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा भएको जानकारी दिएको छ। विभागले आइतबार बिहान १ बजे एक सूचना जारी गर्दै पछिल्...

barnanmedia.com६३ हप्ता अघि

अनलाइन जुवामा १३ करोड भारु गुमाएको दावी

मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन् । ती व्यक्तिले एएनआईसँग कुरा गर्दै भने, “कोभिड–१९ को महामारीको समयमा पहिलो पटक ‘गेमिङ एप’मा ...

rajdhanidaily.com६३ हप्ता अघि

विद्या भण्डारीको ‘प्लान बी’: ईश्वर पोखरेललाई नेतृत्वमा अघि सार्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्ने निर्णय गरे पछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको राण्...

barnanmedia.com६३ हप्ता अघि

अर्घाखाँचीमा बाघको आक्रमणले ७ बाख्रा मरे, ८ हराए

जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट ७ वठा बाख्रा मरेका छन् भने ८ वटा बेपत्ता छन्। शितगङ्गा-१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो। ‘बुधब...

rajdhanidaily.com६३ हप्ता अघि

एक महिनामै नेपालीको हातमा साढे ३ अर्बको स्मार्ट फोन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा करिब शतप्रतिशत निर्यात बढ्दा पनि व्यापार घाटा भने घट्न सकेको छैन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १९ अर्ब १...

rajdhanidaily.com६३ हप्ता अघि

बढ्दै छ स्थानीय तहको संस्थागत क्षमता

काठमाडौं । स्थानीय तहको संस्थागत क्षमता बढेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले स्थानीय तहको संस्थागत क्षमता बढेको देखिएको हो । १० भिन्न विषय क्षे...

barnanmedia.com६३ हप्ता अघि

उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डललाई कटाक्ष-

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजि...

shilapatra.com६३ हप्ता अघि

जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ । जापानद्वारा २०औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्...

barnanmedia.com६३ हप्ता अघि

दिल्ली प्रहरीको नयाँ आयुक्तमा नियुक्त सतीश गोलचा को हुन्?

केन्द्रीय गृह मन्त्रालयले वरिष्ठ आईपीएस अधिकारी सतीश गोलचालाई दिल्लीको नयाँ प्रहरी आयुक्त नियुक्त गरेको छ। उनी दिल्लीको २६ औं प्रहरी आयुक्त हुनेछन्। १९९२ ब्याचका आईपीएस अधिकारी गोलचाले एसबीके सिं...

rajdhanidaily.com६३ हप्ता अघि

कर्णालीमा विपन्नका लागि उपचार सहायतामा कागजी प्रक्रिया ठूलो बाधा

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ का विशाल शाही केही दिनअघि भाँच्चिएको हातको रड निकाल्न प्रदेश अस्पताल कालागाउँ पुगे । अति विपन्न परिवारका उनलाई आर्थिक अभावकै कारण उपचारका लागि गाउँमा ऋण साप...

rajdhanidaily.com६३ हप्ता अघि

दुना–टपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

बर्दिया । सधैँ कापी किताब अगाडि राखेर पढ्न बस्ने विद्यार्थी शुक्रबारको दिन भने कापी किताबको सट्टा हातमा सालको पात र बाँसको सिन्का फिँजाएर बसेका थिए । केहीको हातमा खरानी र बत्ती कात्ने कपास पनि थियो...

rajdhanidaily.com६३ हप्ता अघि

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यले पदम...

rajdhanidaily.com६३ हप्ता अघि

सूसाइट नोटका आधारमा दाङमा माओवादीका नेतासहित ५ जना पक्राउ

तुलसीपुर । तुलसीपुरका व्यापारी आत्महत्या दुरुत्साहन मुद्दामा ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सहइन्चार्ज चित्र बहादुर खडका (अनुपम), तुलसीपुर उपमहानगरपा...

rajdhanidaily.com६३ हप्ता अघि

कफिनमा पनि फर्किन सकेन् डम्बर : मलेसियामै गरियो अन्तिम संस्कार

काठमाडौं । घर परिवारलाई सुख दिने सपना बोकेर १५ बर्ष अघि वैदेशिकका लागि मलेसिया पुगेका इलाम फाक्फोकथुम गाउँपालिका–४ का डम्बर कुमार मगरको मलेसियामा मृत्यो भयो। मलेसियाको पेनाङमा कार्यरत मगरको गत महिन...

hamrakura.com६३ हप्ता अघि

डलर र युरोको विनिमय दर यथावत्

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७६ पैसा र बिक्री दर १४० रुपैयाँ ३६ पैसा ...

barnanmedia.com६३ हप्ता अघि

रुसद्वारा युक्रेनका धेरै बस्तीहरू कब्जा गरेको दाबी

रुसी सेनाले शुक्रबार युक्रेनका धेरै बस्तीहरू नियन्त्रणमा लिएको दाबी गरेको छ । यद्यपी, सोही दिन युक्रेनले पनि धेरै रूसी आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको रिपोर्ट गरेको छ । रुसी रक्षा मन्त्रालयल...

ratopati.com६३ हप्ता अघि

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी...

nepalkhabar.com६३ हप्ता अघि

शनिबार बढेको अमेरिकी र अस्ट्रेलियन डलरको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ...

hamrakura.com६३ हप्ता अघि

लुम्बिनीमा आज सार्वजनिक बिदा, अट्वारी पर्व मनाइँदै

दाङ। पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले आज (आइतबार) विविध कार्यक्रम आयोजना गरी आफ्नो महत्त्वपूर्ण पर्व ‘बर्का अट्वारी’ मनाउँदैछन्। यो पर्वमा पुरुषहरूले दाजुभाइ-दिदीबहिनीको सुस्वास्थ्य र दीर्घ...

baahrakhari.com६३ हप्ता अघि

विदेशी मुद्राको यस्तो छ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (भदौ ८)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैं...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको