२०८२ असोज १ का समाचार
सेप्टेम्बर १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचा: १० हजार कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति, जेनजी आन्दोलनले खेलकुदमा प्रभाव
काठमाडौँ । रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. निजामती कर्मचारी निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलब...
च्याम्पियन्स लिगमा पीएसभी पराजित, युनियन सेन्ट गिलोइस विजयी
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको पहिलो खेलमा नेदरल्यान्डको क्लब पीएसभी आइन्डहोभन पराजित भएको छ । बेल्जियमको क्लब युनियन सेन्ट गिलोइसले पीएसभीलाई ३-१ ले पराजित ग...
अफगानिस्तानमाथि बङ्गलादेशको जित, श्रीलङ्का सुपर चारमा
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा बङ्गलादेशल...
च्याम्पियन्स लिगः युभेन्टस र डर्टमण्डबिच ४-४ को रोमाञ्चक बराबरी
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस र जर्मन क्लब बोरुसिया डर्टमण्डबिचको खेल ४-४ को बराबरीमा टुङ्गिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १२ः ४५ सुरु भएको रोमाञ्चक खेल ४-४ को बराबर...
मार्सेल्लीविरुद्ध रियल म्याड्रिड २-१ ले विजयी
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा रियल म्याड्रिडले मार्सेइलाई २-१ ले पराजित गरेको छ। मार्सेइका लागि टिमोथी वेहले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता ...
बेनफिकालाई ३-२ ले हराउँदै क्यराबाग एफकेको विजयी सुरुवात
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा अजरबैजान क्लब क्यराबाग एफकेले पोर्तुगिज क्लब बेनफिकालाई ३–२ ले पराजित गरेको छ। बेनफिकाका लागि खेलको सुरुवाती समयमा एन्जो बारेनेचिया र भ...

मन्त्री पदसम्म नपाएपछि राेइकराइ गरिरहेका हर्कले अझै ल्याउन सकेनन् धरानकाे बजेट
आफ्नो दायित्व पूरा गर्न नसक्ने अनि देश हाक्छु भनेर फ्यूँ लगाइरहेका छन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पारित गर्न...

अमेरिकी मध्यस्थताको बारेमा सोध्दा पाकिस्तानका विदेशमन्त्रीले भने:भारतले यसलाई द्विपक्षीय मुद्दा ठान्छ
मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य द्वन्द्वको समयमा युद्धविराम लागू गर्ने अमेरिकाको दाबीमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले आफ्नो पक्ष राखेका छन्। कतारको टिभी च्यानल ...

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु
जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड...

आज विश्वकर्मा पूजा, यस्तो छ महत्त्व
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । मानव सभ्यता हर...

संयुक्त राष्ट्रसंघको प्रतिवेदन- 'इजरायलले प्यालेस्टिनीहरू विरुद्ध नरसंहार गरिरहेको छ', नरसंहार भनेको के हो?
संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरू विरुद्ध नरसंहार गरिरहेको बताएको छ। एउटा नयाँ प्रतिवेदनले २०२३ मा हमाससँगको युद्ध सुरु भएदेखि नै अन्तर्राष्ट्रिय कानून अन्तर्गत...

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही
मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली...

आज देशभर सार्वजनिक बिदा
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्...

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सुचारु
मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलानजिक पहिरोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । मंगलबार साँझ करिब ९ बजे पहिरो खस्दा दुवै तर्फको सवारी आवागमन अवरुद्ध सडक मंगलबार रातिदेखि नै एकतर्फी सुचारु...

दक्षिण सुडानमा अर्बौँ डलर भ्रष्टाचार: संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन
संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको खुलासा गरेको छ । मानवअधिकार आयो...

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्...

१० हजार कर्मचारी दरबन्दी कटौती, तीनवटै तहको बैठक भत्ता खारेज
सचिव बैठकका निर्णय – २० प्रतिशत कर्मचारी दरबन्दी कटौती गर्ने – सरकारी कर्मचारीको बैठक भत्ता कटौती – सरकारी कार्यक्रम होटलमा नगर्ने – अनावश्यक सरकारी संरचना खारेजी वा गाभ्ने – अत्यावश्यक सुविधा...

काठमाडौँ महानगर बालेनलाई धरान उपमहानग साम्पाङले जवाफ फर्काए : ‘मुखमा राम राम बगलीमा बम्फक’
काठमाडौँ, १ असोज : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूलाई जति रिस गरे पनि माया गर्न छाड्दिनँ भनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन्। साम्पाङले ब...

‘अभागी’ देउवा, ‘भाग्यमानी’ देउवा
काठमाडौं । जेनजीहरूको भ्रष्टाचारविरोधी अभियानबाट विद्रोहमा बदलिएको जेनजी आन्दोलनका क्रममा ७३ जनाभन्दा बढीको ज्यान गयो, अर्बौंको भौतिक क्षति भयो । सरकारी कार्यालयदेखि जेनजीले भ्रष्ट ठानेका नेताका घर...

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैस...

सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने , असोजभित्रै कार्यान्वयनको तयारी
सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको छ। नयाँ सरकार बनेसँगै खर्च कटौती गर्ने र कर्मचारीको संख्या घटाउने निर्णय मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले गरेको छ। मंगलबार सिंहदरबारमा बसे...

चुनौतीका चाङमा गृहमन्त्री अर्याल
काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयसहित गृह मन्त्रालय सम्हालेका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई पाइलैपिच्छे चुनौती छन् । जेनजी आन्दोलनपछिको अवस्थामा निर्माण भएको सरकार आफ...

आफ्नै प्रतिवेदन कसरी कार्यान्वयन गर्दै छन् अर्थमन्त्री खनाल ?
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले जेनजीको आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारमा अर्थमन्त्री बनेपछि आर्थिक क्षेत्रमा उत्साह छाएको छ । अर्थविज्ञ एवं पूर...

लुटिएका हतियार फिर्ता नगरे कारबाही गरिने
पोखरा । जेनजी आन्दोलनका क्रममा पोखराबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए । गत सातादेखि भागेका तीमध्ये हालसम्म ३ सय जना मात्र कारागार फर्किएका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा...

रास्वपाले संविधान दिवस दिन जेनजी प्रदर्शनका क्रममा आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवस (असोज ३ गते) का दिन जेनजी प्रदर्शनका क्रममा शाहदत प्राप्त सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जल...

नगरपालिकाको अगुवाईमा, सबै जुटे सरसफाईमा
राजविराज । जेनजीले गरेको प्रदर्शन हिंसात्मक भई सरसफाई कार्यमा प्रयोग गरिने सबै सवारी साधन समेत जलेर नष्ट भई फोहर उठ्न नसक्दा नगर दुर्गन्धित भइरहेका बेला मंगलबार राजविराज नगरपालिकाको अगुवाईमा विशेष ...

यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक नेपालभर लागू हुने गरी रुट परमिट खुला
यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैंको समयमा सार्वजनिक...

चलायमान हुँदै कर्णाली प्रदेशका कार्यालय, वडा कार्यालयहरु भने अलमलमै
सुर्खेत । २४ भदौको जेन–जी आन्दोलनका क्षतिग्रस्त कर्णाली प्रदेशका सरकारी कार्यालयहरुले सेवालाई निरन्तरता दिन थालेका छन् । तोडफोड र आगजनीका कारण क्षति पुगेका प्रदेश मातहतका निकायले वैकल्पिक उपाय अपना...
खराव मौसमका कारण जेनजी प्रदर्शनमा मृत्यु भएका प्रविन शव ल्याउन सकिएन
संखुवासभा । काठमाडौंमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –३ का २१ बर्षीय प्रविन...
३० समाचार देखाइएको