मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज २ को विवरण
आज

२०८२ असोज २ का समाचार

सेप्टेम्बर १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५९ हप्ता अघि

१२ बजे १२ समाचार: यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो, तीन वर्षमा प्रतिनिधिसभाको काम

काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– १. वर्किङ भिसा संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक...

ratopati.com५९ हप्ता अघि

रसुवा कारागारबाट ९१ कैदीबन्दी कारागार फर्किए

रसुवा । जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केह...

ratopati.com५९ हप्ता अघि

जेनजी आन्दोलनपछि ६ दिन देखि सरसफाइ लागेका युवाहरू भन्छन् ‘हाम्रो देश, हामी बनाउँछौँ’

धनगढी । जेनजी आन्दोलनको क्रममा धनगढीका सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडपछिको क्षतविक्षत अवस्थालाई सुधार्न स्थानीय युवाहरू अग्रसर भएका छन्। शिवपुरी युवा क्लब र राजपुर स्पोर्टस् क्लबको संयुक्त अ...

ratopati.com५९ हप्ता अघि

च्याम्पियन्स लिगमा बोडो ग्लिम्ट र स्लाभिया प्राहा बराबरीमा रोकिए

काठमाडौं । मंगलबार राति भएको युइएफए च्याम्पियन्स लिग फुटबलमा नर्वेजियन क्लब बोडो ग्लिम्ट र चेक रिपब्लिकको स्लाभिया प्राहाबिचको खेल २-२ को बराबरीमा टुंगिएको छ। खेलमा स्लाभिया प्राहाका लागि एल हाजी ...

ratopati.com५९ हप्ता अघि

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ । जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्र्या...

hamrokhelkud.com५९ हप्ता अघि

नेपालसँग खेल्ने वेष्टइण्डिजको टोली घोषणा

नेपालसँग खेल्ने वेष्टइण्डिजको टोली घोषणा एजेन्सी – वेष्टइण्डिजले नेपालसँग दुई सातापछि खेल्ने तीन २० आई सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकि...

ratopati.com५९ हप्ता अघि

यूएईलाई पराजित गर्दै पाकिस्तान सुपर चारमा

काठमाडौँ । एसीसी एसिया कपमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानले ४१ रनले जित हात पारेको छ। यस जितसँगै पाकिस्तान समूह ‘ए’ बाट सुपर-४ मा प्रवेश गरेको छ भने यूएई लिग चरणमै बाहिरिएको छ। पहि...

ratopati.com५९ हप्ता अघि

च्याम्पियन्स लिगमा पिएसजीको शानदार सुरुवात, अतलान्टामाथि ४-० को जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले इटालियन क्लब अतलान्टामाथि ४-० को शानदार जित निकालेको छ। खेलको तेस्रो मिनेटमै मार्क्विन्होसले...

ratopati.com५९ हप्ता अघि

बार्यन म्युनिखसँग चेल्सी स्तब्ध

काठमाडौँ। युइएफए च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत बिहीबार भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले इङ्लिस क्लब चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको २०औँ मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघा...

ratopati.com५९ हप्ता अघि

एट्लेटिको माड्रिडमाथि लिभरपुलको ३-२ को जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको माड्रिडलाई ३-२ ले पराजित गरेको छ। खेलको सुरुवातमै लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै अग्...

ratopati.com५९ हप्ता अघि

कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्रे, ३६ वटा पुल निर्माण

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किम...

ratopati.com५९ हप्ता अघि

इन्टर मिलानको सहज जित, आजाक्सलाई २-० ले पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब आजाक्सलाई २-० ले पराजित गरेको छ। इन्टरका लागि मार्कस थुराम नायक बने। उनले ४२औँ मिनेटमा प...

ratopati.com५९ हप्ता अघि

‘चाडपर्व छोडेर काम खोज्न भारत’

कञ्चनपुर। हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को...

barnanmedia.com५९ हप्ता अघि

विखलबन्दमा सिके राउत,जनमत पार्टी नै विघटनको संघारमा

०७९ को निर्वाचनबाट तीन राजनीतिक दल उदाएका थिए, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो शक्ति बन्दा रञ्जिता श्रेष्ठक...

barnanmedia.com५९ हप्ता अघि

नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे । हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको...

barnanmedia.com५९ हप्ता अघि

९० जना प्रहरी नायव उपरीक्षक डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्। एकसाथ ४८ जना एसपी...

barnanmedia.com५९ हप्ता अघि

पुरानै संरचना र शैलीसँग अभ्यस्त नहोस् कार्की सरकार, सबै निकायका प्रमुखहरुले राजीनामा देऊ

केही दिनयताका घटनाक्रम हेर्दा यो सरकार र यो राज्यसंयन्त्र पुरानै प्रणालीमा अभ्यस्त हुन खोजिरहेजस्तो देखिन्छ । पुरानै तौरतरिका र पुरानै हर्ताकर्ताहरु सल्बलाउन थालेको देखिन्छ । जबकि जेनजी विद्रोह केव...

ratopati.com५९ हप्ता अघि

रौतहटमा पछिल्लो ६ घण्टामा भारी वर्षा, थप वर्षाको सम्भावना

काठमाडौँ । पछिल्लो ६ घण्टामा रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको छ। विभागले बिहीबार ...

barnanmedia.com५९ हप्ता अघि

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलआफैँसँग राख्ने चाहना छान्न उनले केही मापदण्ड

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्। मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्। जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव गराउने म्यान्डेट लिएर भदौ २७ गते अन्तरिम स...

barnanmedia.com५९ हप्ता अघि

हात नमिलाउने' विवादमा आईसीसी म्याच रेफ्रीले पाकिस्तानी कप्तानसँग माफी मागेको पीसीबीको दाबी

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई उद्धृत गर्दै भनेको छ कि आईसीसी म्याच रेफ्री एन्डी पाइक्राफ्टले पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक र कप्तानसँग माफी मागेका छन्। यद्यपि, आईसीसीबाट अहिलेसम्म कुनै प...

barnanmedia.com५९ हप्ता अघि

प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामनाका लागि रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिए, युक्रेन द्वन्द्वको पनि उल्लेख गरे

प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिए। उनले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा पनि कुरा गरे। प्रधानमन्त्री मोदीले इन्स्...

barnanmedia.com५९ हप्ता अघि

गोरखपुर: 'जनावर तस्करहरू' माथि युवकको हत्याको आरोप, अहिलेसम्म कति जना पक्राउ परे ?

गोरखपुरको पिपराइच क्षेत्रमा एक युवकको मृत्युको घटनामा वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) राज करण नय्यरले अपडेट दिएका छन्। राज करण नय्यरले भने कि संयुक्त अपरेशनमा एक अभियुक्त रहिमलाई पक्राउ गरिएको छ, ज...

barnanmedia.com५९ हप्ता अघि

बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण

बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल...

barnanmedia.com५९ हप्ता अघि

पुनःनिर्माणमा जुटे युवा

युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् । यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पु...

barnanmedia.com५९ हप्ता अघि

जनजीवन पुरानै लयमा फर्किंदै

जेनजी’ प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ । जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्द...

barnanmedia.com५९ हप्ता अघि

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया

काठमाडौँ, २ असोजः अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिक...

barnanmedia.com५९ हप्ता अघि

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मि...

rajdhanidaily.com५९ हप्ता अघि

भ्रष्टको बिर्ताबाट मुलुकलाई उकासौं

कुलिङ अफ पिरियड’ हटाउने सुनियोजित योजना असफल भएपछि मुख्य सचिव र संघीय संसद्का महासचिवलगायत उच्च प्राशासनिक पदाधिकारी सेवा अवधि नै बढाउने प्रयासमा लागेका थिए । तर, तत्कालका लागि त्यो पनि सफल हुन सके...

rajdhanidaily.com५९ हप्ता अघि

‘बा’ पुस्तालाई नेतृत्वबाट हटाउन तयार छैन अधबैंसे पुस्ता, युवा अन्योलमै

काठमाडौं । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्वमा अहिले तीन पुस्ता छन् । शीर्ष नेतृत्वमा ज्येष्ठ पुस्ता छन् भने पदाधिकारीमा अधबैंसेको बर्चस्व...

rajdhanidaily.com५९ हप्ता अघि

साना व्यवसायी खरानी, मन्त्रीका ढाडस बंगला र ‘चन्दा व्यापारी’का पसलमा

काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से कम्प्लेक्सभित्र मोबाइल पसल गर्ने एक जना व्यवसायी बुधबार जेनजी आन्दोलनका कारण खरानी भएको पसल हेरेर टोलाइरहेका थिए । उनी टोलाइरहेका बेला अर्थमन्त्री रामेश्वर खना...

rajdhanidaily.com५९ हप्ता अघि

सुदुरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशमा आज बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँएकोछ । एक महिना अगाडी ९भाद्र संक्रान्तिका० दिन गाडिएको बुढीलाई बुधबार बेलुकी पोल्ने पौराणिक प्रचलन रहेको छ । विजय उत्सवको रु...

ratopati.com५९ हप्ता अघि

सुनसान ‘कर्लिम गाउँ’

बागलुङ । “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् । उनलाई अचेल एक्लो महसुस...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको