मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज २२ को विवरण
आज

२०८२ असोज २२ का समाचार

अक्टोबर ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५६ हप्ता अघि

१२ बजे १२ समाचार: शेखर फकाउँदै गगन र विश्वप्रकाश, अख्तियार प्रमुखको राजीनामा माग

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. राजीनामा माग ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्र...

ratopati.com५६ हप्ता अघि

वर्षा र हुण्डरीले केराखेतीमा क्षति

सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठुलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठुलो क्षति पुगे...

ratopati.com५६ हप्ता अघि

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण सङ्कलन गरिँदै

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम...

ratopati.com५६ हप्ता अघि

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्त्व विभागले रोकेर अलपत्र परेक...

ratopati.com५६ हप्ता अघि

गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’

बागलुङ। तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका(१ र २ मा पर्ने गुर्जाघाटका स्था...

barnanmedia.com५६ हप्ता अघि

अख्तियार प्रमुख राईलाई भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गरी काम देखाउने मौका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई अहिलेसम्मकै प्रशासकहरुमा निर्भीक र निष्ठावान् मानिन्छन् । बालुवाटार जग्गा घोटाला प्रकरणलाई निकै ठूलो साहसका साथ उनले आफू गृहसचिव हुँद...

barnanmedia.com५६ हप्ता अघि

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन हुन्छ कि धम्की मात्रै ?

दशकौंदेखि सत्ताको केन्द्रमा रहेका नेताहरु हुन्, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। यीमध्ये सबैभन्दा बढी सत्ताको स्वाद चाखेका देउवा। गत २३ र २४ भदौको जेनजी विद्रोहपछि देशमा न...

barnanmedia.com५६ हप्ता अघि

यतिखेर जेनजीका नाममा विभिन्न स्वार्थ समूह सक्रिय

यतिखेर जेनजीका नाममा विभिन्न स्वार्थ समूह सक्रिय भइरहेका छन्। जसरी आन्दोलनका बेला जेनजीका नाममा विभिन्न अवाञ्छित समूहको घुसपैठ भएर देशमा ठूलो विध्वंश मच्चियो, त्यसरी नै अहिले जेनजीका नाममा वक्तव्यब...

barnanmedia.com५६ हप्ता अघि

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री कार्नीबिच भेटवार्ता

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। कार्नी अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुगेका हो । अन्य अमेरिकी सहयोगीहरू जस...

barnanmedia.com५६ हप्ता अघि

बालेन र सुदनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी पनि उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ । प्रहरीका उच्च अधिकृतहरू र गृह मन्त्रालयका अधिकारीहरूबिचको छ...

barnanmedia.com५६ हप्ता अघि

५५ भन्दा बढी स्थानमा दमकल पुग्यो, स्वास्थ्यकर्मी रातदिन खटिए ;मेयर बालेन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने गम्भीर आरोप लागिरहँदा महानगर प्रमुख बालेन साहले कडा स्पष्टीकरण दिएका छन् । मंगलबार साँझ फेसबुकमार...

barnanmedia.com५६ हप्ता अघि

हिमाचल प्रदेशः पहिरोमा बस पुरिँदा कम्तीमा १८ जनाको मृत्यु

हिमाचल प्रदेशको बिलासपुरमा एउटा निजी बस पहिरोको चपेटामा पर्दा बसमा सवार १८ जनाको मृत्यु भएको छ। यो दुर्घटना मंगलबार साँझ करिब साढे ६ बजे बालूघाटनजिक भएको हो। बस मरोटनबाट घुमारवी जाँदै गर्दा पहाडब...

barnanmedia.com५६ हप्ता अघि

कोटेश्वर प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा फेला, लुटेरापनि पक्राउ

काठमाडौँको कोटेश्वर प्रहरी प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा भेटिएको छ । जेनजी प्रदर्शनमा लुटिएको टाइप–५४ पेस्तोल सहित इलाका प्रहरी कार्यालय सुखडको टोलीले एकजनालाई पक्राउ गरेको छ । कैलालीको घोडा...

deshsanchar.com५६ हप्ता अघि

व्यावसायिक मौरीपालनमा किसान आकर्षित

भोजपुर- यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइ...

barnanmedia.com५६ हप्ता अघि

सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस...

barnanmedia.com५६ हप्ता अघि

केएमसी अस्पतालले जेनजी आन्दोलनका घाइतेबाट असुलेको केही रकम फिर्ता

काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालले जेनजी आन्दोलनका घाइतेबाट असुलेको केही रकम फिर्ता गरेको छ। निःशुल्क उपचार गरिदिने भन्दै घाइते भर्ना गरेर चर्को शुल्क असुलेको खबर नेपालखबरमा प्रकाशित भएको थ...

ratopati.com५६ हप्ता अघि

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् । घोराही उपमहानगरपालिका–१७ पचुर...

deshsanchar.com५६ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भ...

nepalkhabar.com५६ हप्ता अघि

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको ...

khabarhub.com५६ हप्ता अघि

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज २२ गते बुधबार । कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ८ तारिख ।

barnanmedia.com५६ हप्ता अघि

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ । स्विट्जरल्यान्डको जेनेभामा...

khabarhub.com५६ हप्ता अघि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

hamrakura.com५६ हप्ता अघि

पाँच वर्षसम्म सडक नबनाएपछि ठेकेदारको जमानत जफत

पर्वत। पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनीको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली-म...

hamrakura.com५६ हप्ता अघि

गौरीघाट-गुह्येश्वरी पुल पुनःनिर्माण सम्पन्न

काठमाडौँ। पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण सम्पन्न भएको छ। पुल निर्माणमा आधुनिक सामग्री प्रयोग गर्न खोजिएपछि पुरातत्व विभागले रोक्दा अलपत्र परेको ...

hamrakura.com५६ हप्ता अघि

व्यापार तनावकाबीच कार्नी र ट्रम्पबीच ह्वाइट हाउसमा भेट

काठमाडौँ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। अप्रिलपछि ओभल अफिसमा कार्नीको यो दोस्रो भ्रमण हो, जसको मुख्य कारण ...

baahrakhari.com५६ हप्ता अघि

कति छ अमेरिकी डलर र युरोको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । ...

nagariknews.nagariknetwork.com५६ हप्ता अघि

प्रतिशोध होइन परिपक्वता

नेपाल फेरि एउटा निर्णायक मोडमा उभिएको छ। भदौ २३ र २४ मा देशका सडकमा उठेको आवाज केवल एक आन्दोलन थिएन, त्यो पिँढीगत पीडा र असन्तोषको विस्फोट थियो। जेनजी आन्दोलनले देखाएको विद्रोह सत्ता कब्जा गर्न होइ...

khabarhub.com५६ हप्ता अघि

टी-२० विश्वकप छनोट : आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं – टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाल राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ।

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको