२०८२ असोज २७ का समाचार
अक्टोबर १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एमालेको महाधिवेशन मंसिरमा, माओवादीसँग पार्टी एकता गर्न विप्लवकाे दुई सर्त
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमालेको महाधिवेशन मंसिरमा नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्न...
विश्वकप छनोट: सामोआविरुद्ध जापान ४ रनले विजयी
काठमाडौँ । जापानले सामोआविरुद्ध ४ रनको जित हासिल गरेको छ। आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्स चरणमा जापानले सामोआविरुद्ध ४ रनको जित हात पारेको हो । टस जितेर पहिले ब्याट...
अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुने
सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना...

सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा पुनः ध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका ...

इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु
कायरो । इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप...

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक
बेलायत। बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अङ...

मुलुकले खोजेको छ नयाँ नेतृत्व, रवि लामिछानेले मात्र पूरा गर्न सक्छन् खाँचो
नेपालको राजनीतिक इतिहासमा पटक–पटक नयाँ शक्ति उदाउने क्रम दोहोरिन्छ तर त्यो शक्तिले जनतामा रोपेको आशा धेरै समय टिकाउ हुन सक्दैन । जनतामा पुनः निराशा र वितृष्णाको दुष्चक्रमा फस्न पुग्छन् । विगत तीन द...

उपेन्द्रलाई टक्कर दिन आएका सिकेको नियति, प्रदेशम सरकार गुम्यो, पार्टी पनि फुट्यो
तपाईँ जति चाँडो शिखर पुग्नु हुन्छ, त्यति चाँडो ओर्लिनुपर्छ । कुनै बेला मधेशलाई छुट्टै राज्य माग्ने सिके राउतका हकमा पनि यही उक्ति लागू भएको छ। जनमत पार्टी खोलेर ०७९ को आमनिर्वाचनमा होमिएका राउतले क...

बिहार चुनाव: एनडीए सिटहरू विभाजित, जितन राम माझी भन्छन्, 'हाम्रो महत्त्वलाई कम आँकलन गरिएको छ
एनडीए गठबन्धनले २०२५ को बिहार विधानसभा चुनावको लागि सिट बाँडफाँडको घोषणा गरेको छ। २४३ सिट भएको बिहार विधानसभाको लागि भाजपा र जेडीयूले १०१-१०१ सिटमा चुनाव लड्नेछन्। लोक जनशक्ति पार्टी (रामविलास) ल...

इजरायली बन्धकहरूलाई कहिले रिहा गरिनेछ र यसबारे कसले के भने?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने तयारी गरेको छ। रिहाइको सही समय अझै स्पष्ट छैन, तर इजरायल, हमास र अमेरिकाबाट बया...

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ
सिरहा- प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
काठमाडौँ, २७ असोज : तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ । झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण त...

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको...

घर आँगनकै पूmलबाट नगद आर्जन गर्दै स्थानीय
तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको पूmल नगद आर्जनको स्रोत बनेको छ । पूmल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि ...

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।

पदाधिकारी लगानीकर्ता र कर्मचारीको दोहोरो घेरामा धितोपत्र बोर्डका
नेपाल धितोपत्र बोर्डका पदाधिकारी लगानीकर्ता र कर्मचारीको दोहोरो घेरामा परेका छन् । आइतबार बोर्ड सञ्चालक समिति बैठकमा पुगेका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई लगानीकर्ता र कर्मचारीले घेराउ गरेका...

बङ्गलादेशमा ५० करोड बालबालिका लक्षित टाइफाइड खोप अभियान सुरु
बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका करिब पाँच करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान सुरु गरेको छ । बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमल...

जेनजी विद्रोहबाट विस्थापित सरकार
सामाजिक सञ्जाल आजको विश्वको मुख्य आधार हो । नेपालका करिब ७० प्रतिशत नागरिक सामाजिक सञ्जालमा आबद्ध भएका पाइन्छन् । केहीले यसलाई पेसा तथा व्यावसायिक रूपमा विकास गर्दै आयआर्जन थप शसक्त रूपमा अघि बढाउ“...

तस्करी अभियोगमा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष महरा पक्राउ
काठमाडौं । सुनसहितको इलेक्ट्रिक भेप तस्करी अभियोगमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८ करोड ५५ लाख ...

पूर्वउपकुलपतिहरूलाई कारबाही सिफारिस
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकतामा नराखेको त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कार्यान्वयनमा लगेको छ । त्रिवि...

अर्थ मन्त्रालयले काट्यो वैकल्पिक राजमार्गको २५ करोडको बजेट
काठमाडौं । ३ करोड रुपैयाँमुनिका टुक्रे योजना कटौती गरेर सरकारको कोष बलियो बनाउने दाबी गरिरहेको अर्थ मन्त्रालयले वैकल्पिक राजमार्गका बजेटसमेत कटौती गरेको पाइएको छ । प्रमुख राजमार्गमा सवारी चाप बढेक...
अख्तियारको अनुसन्धान घेरामा रहेका राठौर कसरी भए एआईजीमा बढुवा ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको अनुसन्धानको दायरामा रहेका नेपाल प्रहरीका आर्थिक प्रशासन तथा प्रबन्ध विभागका डीआईजी सुशीलसिंह राठौरलाई एआईजीमा बढुवा गरिएको पाइएको छ । नेपाल प्रहरीका ल...
युएइविरुद्ध नेपालको रोमाञ्चक जीत
काठमाडौं । आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल १ रनले विजयी भएको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा आइतबार सम्पन्न निकै नै प्रतिस्पर्धापूर्ण खेलमा नेपालले सं...

सुदूरपश्चिम सरकारका कर्मचारीमाथि पर्यटन भत्ताको नाममा ५० करोड पचाएको आरोप
धनगढी । कर्मचारी समायोजन हुँदा सुदूरपश्चिम प्रदेश सरकार मातहतमा २ हजार ७ सय १५ दरबन्दी समायोजन भएको थियो । २०७४ सालमा स्वीकृत दरबन्दीभन्दा केही कम कर्मचारी प्रदेशमा समायोजन भएर आएका थिए । प्रदेश सर...
धनगढी–दीपायल दु्रुतमार्गका सात पुल निर्माणको काम अलपत्र
धनगढी । धनगढी–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडकमा सातवटा पुल निर्माणको काम अलपत्र परेको छ । धनगढी–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयले ४ वर्षअघि लगाएको सातवटा पुल निर्माणको काम रोकिएको हो ...

न्युयोर्क टाइम्स भन्छ : भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित
भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज...

चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झन्डा
काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित सात जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमशृंखलाअन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् । सशस्त्र प्रहरीका सहप्रव...

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् ।
२८ समाचार देखाइएको