२०८२ असोज २९ का समाचार
अक्टोबर १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: मधेसमा नयाँ सरकार गठनका लागि आह्वान, कर्णालीका कर्मचारीमाथि भेदभाव
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मधेसमा नयाँ सरकार मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प...

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह
मोरङ। आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मता...

मनाङका किसानले भित्र्याए फापर बाली
मनाङ। मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । हतारमै फापर ...

खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार
पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त भएका खेवाङ निरन्तर गाउँमै बसेर स...
रोनाल्डो विश्वकप छ्नोटमा सर्वाधिक गोल गर्ने खेलाडी
काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिस्बनमा मंगलबार राती हंगेरी विरुद्धको खेलमा गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हु...
साउदी अरेबिया लगातार तेस्रो पटक विश्वकपमा
काठमाडौँ । साउदी अरेबिया सन् २०२६ विश्वकप छनोट भएको छ । मंगलबार राती भएको खेलमा इराकसँग गोलरहित बराबरी खेल्दै साउदी अरेबियाले विश्वकपमा स्थान बनाएको हो । यो नतिजा सँगै साउदी अरेबियाले लगातार तेस्र...

जेनजी आन्दोलनको म्याण्डेटमा देउवाले मात्र देखाए नैतिकता, ओली–प्रचण्डहरूले सिक्लान पाठ?
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि शीर्ष नेताहरुको जसरी भागाभाग भयो, सायदै लागेको थियो–यति चाँडै सक्रिय होलान। अझ शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालहरू त अब कार्यक...

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियम...

देउवाको स्पष्ट सन्देश– देशलाई चुनाव, कांग्रेसलाई पूर्णबहादुर
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै एक महिनापछि सार्वजनिक भए। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परेपछि उनी गुप्तवासमा थिए। ३६ औँ दिनमा सपत्...

बैङ्क तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित...

चीनद्वारा नयाँ ‘शियान–३१’ उपग्रह सफल प्रक्षेपण
चीनले उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । ‘शियान–३१’ नामको परीक्षण उपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ सम...

सुदन गुरुङको प्रश्न: विद्यार्थी र युवामाथि गोली बर्साउँदा विद्यार्थी र युवा संगठन कता थिए?
‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले जेनजी आन्दोलनका बेला विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली बर्साउँदा राजनीतिक दलका विद्यार्थी र युवा संगठन कहाँ थिए भनेर प्रश्न गरेका छन्। एमालेको अनेरास्वविय...

महराको बयान सकियो, थुनछेक बहस हुने
भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो। बयान सकिएसँगै महराविरुद्धको मुद्दामा बुधबारदे...

नेपाल पत्रकार खिचेको भिडिओ मेयरले नगर प्रहरी लगाएर डिलिट गरे
नेपाल पत्रकार महासंघले पेसागत धर्म निर्वाह गर्दा पत्रकार मनोजकुमार माझी र अनिश शेखलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघ सप्तरी शाखाक...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरि...

युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ
युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ परेका छन्। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो। यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन्। सोमबा...

आईपीएस वाई पुरण कुमारको परिवारलाई भेटेपछि राहुल गान्धीले के भने?
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले हरियाणाका प्रहरी अधिकारी वाई. पुरण कुमार, एक आईपीएस अधिकारीको परिवारलाई भेटे। उनले कथित आत्महत्या मुद्दामा कारबाहीको माग गरे। राहुल गान्धीले भने , "यो संव...

'दिवालीमा हिन्दू पसलेहरूबाट किनमेल गर्ने' भन्ने एनसीपी विधायकको भनाइको बारेमा महाराष्ट्र अल्पसंख्यक आयोगले के भन्यो?
महाराष्ट्रमा एनसीपी (अजित पवार गुट) का विधायक संग्राम जगतापको 'दिवालीमा हिन्दू पसलबाट किनमेल गर्ने' भनाइप्रति राज्य अल्पसंख्यक आयोगले प्रतिक्रिया जनाएको छ। महाराष्ट्र अल्पसंख्यक आयोगका अध्यक्ष प्य...

कोप्चे-बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन
भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनः सञ्...

बिहार चुनाव लड्ने बारेमा सोधिएको प्रश्नमा मैथिली ठाकुर भाजपामा सामेल, यसो भनिन्
युवा गायिका मैथिली ठाकुर भाजपामा सामेल भएकी छिन्। उनी लोक, शास्त्रीय र भजन गायनका लागि परिचित छिन्। उनी मंगलबार पटनामा राज्यका वरिष्ठ भाजपा नेताहरूको उपस्थितिमा पार्टीमा सामेल भए। यस अवसरमा बिहार...

सानेपाबाट सभापति देउवा दिएका स्पष्ट तीन सन्देश
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ को प्रदर्शनकारीको आक्रमणमा परेपछि सुरक्षा र स्वास्थ्यका कारण गुप्तवास बसेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ३६औँ दिनमा सार्वजनिक भए...

बझाङमा भूकम्पको धक्का महसुस
काठमाडौँ- बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।

महानगर र उपमहानगरभित्र घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने
काठमाडौँ, २९ असोजः सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर...

अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न प...

कालीगण्डकी करिडोरमा पहिरोको चुनौती
कालीगण्डकी करिडोरअन्र्तगत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको पाँच वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ । यस वर्षको बर्खामा भन...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १५ तारिख।
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्...
२७ समाचार देखाइएको