मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक ११ को विवरण
आज

२०८२ कार्तिक ११ का समाचार

अक्टोबर २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: जाँचबुझ आयोगको एक महिना पूरा, सामाजिक सुरक्षा कोष अनिवार्य गर्ने योजना अलपत्र

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सामाजिक सुरक्षा कोष अनिवार्य गर्ने योजना अलपत्र चालु आर्थिक वर्षदेखि निजी क्षे...

ekantipur.com५३ हप्ता अघि

सरकारले खरिद नगर्दा सस्तो मूल्यमा व्यापारीलाई धान बेच्दै किसान

धनगढी — कैलाली, कञ्चनपुरलगायत तराईका किसान सस्तो मूल्यमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म धान खरिद सुरु नगरेपछि किसान स्थानीय गल्ला व...

ratopati.com५३ हप्ता अघि

जाडो छल्न नेपाल आइपुगे उत्तरी ध्रुवका चरा

मोरङ। जाडो छल्न विगतमा झैँ यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभ...

ekantipur.com५३ हप्ता अघि

लुम्बिनी लायन्समा इटालियन बलर

काठमाडौँ — लुम्बिनी लायन्सले आसन्न एनपीएलका लागि इटालीका तीव्र गतिका बलर थोमस ड्राकालाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । सन् २०१९ मा इटालीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट...

nepalviews.com५३ हप्ता अघि

देउवा दम्पती उडे सिंगापुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर गएका छन् । भदौ २४ गते जेन जी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएको देउवा दम्प...

ratopati.com५३ हप्ता अघि

श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ...

barnanmedia.com५३ हप्ता अघि

अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ । यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार...

barnanmedia.com५३ हप्ता अघि

ट्रम्पको घोषणा- सन् २०२८ पछि पनि उपराष्ट्रपति पदको प्रतिस्पर्धा गर्दिनँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन् । यो घोषणा उनका केही समर्थकहरूले ...

barnanmedia.com५३ हप्ता अघि

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ -ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक–सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले एयर फो...

barnanmedia.com५३ हप्ता अघि

भेनेजुएलाका विपक्षी नेता लोपेजद्वारा नागरिकता खारेज गर्ने राष्ट्रपति मदुरोको योजनाको निन्दा

भेनेजुएलाका निर्वासित विपक्षी नेता लियोपोल्डो लोपेजले सोमबार राष्ट्रपति निकोलस मदुरोको नागरिकता खोस्ने योजनाको निन्दा गर्नुभएको छ। राष्ट्रपति मदुरोले लोपेजको नागरिकता खारेज गर्न सर्वोच्च अदालतसँग ...

barnanmedia.com५३ हप्ता अघि

श्रेयस अय्यरको स्वास्थ्य अहिले कस्तो छ? उनको प्लीहाको चोट कति खतरनाक छ र यो अंगले के गर्छ?

अष्ट्रेलिया विरुद्धको तेस्रो खेलमा घाइते भएपछि भारतीय ब्याट्सम्यान श्रेयस अय्यरलाई अस्पताल भर्ना गरिएको छ। डाक्टरहरूले उनी अब "निको हुँदै" रहेको बताएका छन्। उनलाई प्लीहामा चोट लागेको थियो। ३४ औं ...

barnanmedia.com५३ हप्ता अघि

तेस्रो पटक राष्ट्रपति चुनाव लड्ने प्रश्नमा ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२८ मा तेस्रो कार्यकालको लागि उम्मेदवारी दिने कुरालाई अस्वीकार गरेका छैनन्, उनले भनेका छन् कि उनी "मन पराउने" छन्। यद्यपि, ट्रम्पले उपराष्ट्रपति चुनाव लड्ने सम...

barnanmedia.com५३ हप्ता अघि

पश्चिम बंगालमा एसआईआरको घोषणामा टीएमसी नेताले भने- 'यदि वैध मतदाताको नाम हटाइयो भने...'

निर्वाचन आयोगले दोस्रो चरणको एसआईआरको घोषणा गरेकोमा तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले भनेका छन् कि यदि कुनै पनि योग्य मतदाताको नाम सूचीबाट हटाइयो भने, तृणमूलले लोकतान्त्रिक रूपमा विरोध गर्नेछ।...

barnanmedia.com५३ हप्ता अघि

सरकार र उद्योगीको लडाइँको घानमा मजदुर,हजारौं मजदुर बेरोजगार

सरकार र उद्योगीबीच डेडिकेडेट र टं«कलाइन विवादको घानमा मजदुर परेका छन्। देशमा लोडसेडिङ रहेका बेला ०७२ देखि ०७५ सम्म विशेष लाइनमार्फत् २४ घन्टा विद्युत उपभोग गरेबापतको महसुल नतिरेको भन्दै विद्युत प्र...

barnanmedia.com५३ हप्ता अघि

सभामुख घिमिरेले छाडे संसद पुनर्स्थापनाको मुद्दा, सबै दल निर्वाचनतर्फ केन्द्रित

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेपछि देशमा चुनावी माहोल स्पष्ट भएको छ । नेपाल अहिले पुनः एक निर्णायक मोडमा पुगेको छ । जेनजी आन्दोलनपछि बनेको अन्...

barnanmedia.com५३ हप्ता अघि

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ

सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भ...

barnanmedia.com५३ हप्ता अघि

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार साँझ यहाँका पोखरी, तलाउ तथा नदीतटमा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको उपस्थितिमा छठ पर्व मनाइएको हो । पर्...

barnanmedia.com५३ हप्ता अघि

इयू र चिनियाँ अधिकारीबिच दुर्लभ खनिज वार्ता हुने

बेइजिङले दुर्लभ खनिजमा लगाएको निर्यात प्रतिबन्धबारे वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डल बिहीबार ब्रसेल्स आउने इयूले जनाएको छ। अटो, इलेक्ट्रोनिक्स र प्रतिरक्षा उद्योगका लागि महत्त्वपूर्ण दुर्लभ खन...

deshsanchar.com५३ हप्ता अघि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको...

rajdhanidaily.com५३ हप्ता अघि

सडक संघर्षको होडबाजीमा दल र असन्तुष्ट जेनजी

काठमाडौं । जेनजी प्रदर्शनपछिको राजनीतिक तरलताको व्यवस्थापनका लागि सबै विकल्पमा तयार हुन दलहरूले शक्ति संगठित गर्ने रणनीति लिएका छन् । लोकतन्त्रलाई लिकमा ल्याउन कानुनी बाटोबाट संसद् पुनःस्थापना, निर...

ratopati.com५३ हप्ता अघि

शीतभण्डार नहुँदा किसान मर्कामा

कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृष...

rajdhanidaily.com५३ हप्ता अघि

१० खर्ब अपचलनका अभियुक्त भट्टलाई सरकारकै दबाबमा उन्मुक्ति प्रयास

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन वर्तमान सरकारका मन्त्रीहरूकै दबाबका कारण रोकिएको खुलेको छ । भट्टसहितका व्यवसायीले ...

rajdhanidaily.com५३ हप्ता अघि

विप्लव र कलमले अड्काए कम्युनिस्ट एकता

काठमाडौं । समाजवादी मोर्चा आबद्ध दलहरूबीच एकतामार्फत नयाँ समाजवादी ध्रुवीकरणको सन्देश दिने तयारीस्वरूप चर्चा चलेको समाजवादी एकता छेवैमा पुगेर अड्किएको छ । मोर्चा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा ...

deshsanchar.com५३ हप्ता अघि

अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन

भोजपुर- उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।

barnanmedia.com५३ हप्ता अघि

कलाकारहरूले धनभन्दा बढी इज्जत र कदर खोज्छ : एलिना चौहान

गायिका एलिना चौहानले कलाकारहरूले धनभन्दा बढी इज्जत र कदर खोज्ने गरेको बताएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् । लामै समय अमेरिका भ्रमण गरे...

rajdhanidaily.com५३ हप्ता अघि

विदेश छाडेर स्वदेशमा सीप सिकेर उद्यमी बनेका ‘हरि’

भोजपुर । यहाँका युवाहरुमा पछिल्लो समय सीप सिकेर उद्यमीसँगै स्वरोजगार बन्ने लहर बढ्दै गएको छ । युवाहरुले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कतिपय युवाहरु भने विदेशबा...

rajdhanidaily.com५३ हप्ता अघि

पक्राउ परेका २ वडाध्यक्ष, १ शिक्षकसहित ५ जना विदाको दिनमा प्रहरीद्वारा धरौटीमा रिहा

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्थाको रकम अपचलन आर्थत ठगी मुद्दामा पक्राउ परेका दुई वडाध्यक्ष, एक शिक्षकसहित पाँच अरोपिहरू धरौटीमा रिहा भएका छ...

rajdhanidaily.com५३ हप्ता अघि

बाँकेको नेपालगञ्ज लागू औष्ध कारोबारीका लागि ट्राञ्जिट बन्दै

नेपालगञ्ज । बाँके लागु औषध कारोबारीका लागि ट्रान्जिट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध कारोवारसम्बन्धी कसुरमा चालु आर्थिक वर्षको पहिलो २ महिनामै २ जना भारतीय नागरिकसहित ...

ratopati.com५३ हप्ता अघि

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल व...

rajdhanidaily.com५३ हप्ता अघि

गोल्मा राजा बुद्ध बिहार परिसरमा ध्यान योग केन्द्र भवन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. १ बागमतीको चुरेक्षेत्रमा रहेको ऐतिहासिक गोल्मा राजा बुद्ध बिहार परिसरमा ध्यान योग केन्द्र भवनको आज शिलान्यास भएको छ । थाई नेपालको सहयोगमा निर्माण हुने ...

nepalkhabar.com५३ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको भाउ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्त...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको