मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १३ को विवरण
आज

२०८२ कार्तिक १३ का समाचार

अक्टोबर ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: संसद् विघटन विरूद्धको रिटमा भएन अन्तरिम आदेश दिन, गुट भेलामा कार्यवाहक सभापति

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. संसद् विघटन सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन...

barnanmedia.com५३ हप्ता अघि

रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण

रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताउनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई अवज्ञा गर्दै रूसले आइतबार अर्को ...

setopati.com५३ हप्ता अघि

जेनजी युवा र राजनीतिक दलका नेताहरू पहिलो पटक आमनेसामने, जेनजीले उठाए यी ५ कुरा

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गरी संसद विघटन गराउनसमेत सफल भएका युवाहरू पहिलो पटक राजनीतिक दलका नेताहरूसँग औपचारिक रूपले आमनेसामने भएका...

ekantipur.com५३ हप्ता अघि

पाठकविहीन बन्दै डडेल्धुरा सार्वजनिक पुस्तकालय

डडेल्धुरा — डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा सार्वजनिक पुस्तकालय पछिल्लो समय प्रविधिको विकाससँगै पाठकको आकर्षण गुमाउँदै गएको छ । हातहातमा मोबाइल र डिजिटल सामग्रीको सहज पहुँचले गर्दा पुस्तकालयमा...

onlinekhabar.com५३ हप्ता अघि

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

१२ कात्तिक, काठमाडौं । अन्तरिम सरकार गठन भएको झण्डै दुई महिनापछि बुधबार पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरू छलफलमा बसे । यसलाई सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदिश खरेलले ...

ekantipur.com५३ हप्ता अघि

कालोपत्र गर्न ९ वर्षअघि ठेक्का, सडक निर्माण अझै अलपत्र

रुकुम पूर्व — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि...

ratopati.com५३ हप्ता अघि

जेनजीसँग चुनावी सहकार्य गर्न चाहन्छौंः वर्षमान पुन

काठमाडौँ । माओवादी केन्द्रले आगामी निर्वाचनमा जेनजीसँग चुनावी सहकार्य गर्ने चाहेको बताएको छ । माओवादी सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिच भएको त्रि...

barnanmedia.com५३ हप्ता अघि

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन-ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ । उहाँका अनुसार, ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटक...

ratopati.com५३ हप्ता अघि

फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सबै पक्ष सहमतः खेमराज साउद

काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजीबिच बुधबार भएको त्रिपक्षीय बैठकमा आगामी फागुन २१ मा निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा सबै पक्ष सहमत भएका छन्। जेनजीका प्रतिनिधि तथा सुदूरपश्चिम संयोजक खेमराज ...

ratopati.com५३ हप्ता अघि

‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा रु ५८ करोडको क्षति

नवलपुर। ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब रु ५८ करोडको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको ...

ratopati.com५३ हप्ता अघि

किसानलाई उत्पादनमा आधारित अनुदान

गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम लागू गरेको थियो । ...

ratopati.com५३ हप्ता अघि

आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

कञ्चनपुर । मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ । आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएक...

ratopati.com५३ हप्ता अघि

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

तनहुँ । गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफो...

barnanmedia.com५३ हप्ता अघि

मलेसिया कामदार पठाउन नयाँ व्यवस्था

नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले त्यहाँ कामदार पठाउने नेपाली निजी भर्ना एजेन्सी (म्यानपावर कम्पनी) हरूको संख्या घटाउनका लागि १० बुँदे कडा मापदण्ड लागू गरेको छ। मलेसिया सरकारले यो ...

barnanmedia.com५३ हप्ता अघि

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भन्नुभयो-“संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्टरूपमा बताउनुभएको छ । संविधानअनुसार अमेरिकी राष्ट्रपतिला...

barnanmedia.com५३ हप्ता अघि

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १०४ पुग्यो

मंगलबार राति गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा १०४ प्यालेस्टिनीहरू मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । उता इजरायली सेनाले भने आफूले दर्जनौं आतंकवादी लक्ष्य र लडाकुहरू...

barnanmedia.com५३ हप्ता अघि

देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले भोलि कात्तिक १३ गतेदेखि देशका विभिन्न स्थानमा भारी हिमपात र भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कताका लाग...

barnanmedia.com५३ हप्ता अघि

सरकार, दल र जेनजी पहिलाे पटक एकै ठाउँमा, `चुनाव र भ्रष्टाचारविरुद्धको कारबाही सँगै अगाडि बढ्नुपर्छ´

राजनीतिक दल, जेनजी प्रतिनिधि र सरकार एक ठाउँमा उभिएका छन्। आगामी २१ फागुनमा तय भएको मध्यावधि चुनावबारे अनेकन अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बोलाएको राजनीतिक दल र जेन–जीक...

barnanmedia.com५३ हप्ता अघि

दिल्लीमा बादल रोप्ने काम असफल भयो; कृत्रिम वर्षा योजना किन असफल भयो?

वायु प्रदूषणको चपेटामा परेको राष्ट्रिय राजधानी दिल्लीमा प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले मंगलबार कृत्रिम वर्षा गराउने प्रयास गरिएको थियो तर यो प्रयास असफल भयो। सेस्ना विमानले आईआईटी कानपुर हवाई ...

barnanmedia.com५३ हप्ता अघि

दक्षिण अफ्रिका आइसीसी महिला विश्वकपको फाइनलमा, इङ्ग्ल्याण्डलाई १२५ रनले पराजित

गुवाहाटीमा खेलिएको आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई १२५ रनले पराजित गरेको छ। दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ३२० रनको लक्ष्य दिएको थियो तर जवाफमा...

barnanmedia.com५३ हप्ता अघि

नयाँ श्रम नीति मार्फत 'मनुस्मृति' लागू भइरहेको कांग्रेसको आरोप

कांग्रेसले मोदी सरकारले नयाँ श्रमशक्ति नीति मार्फत मनुस्मृतिको सिद्धान्त लागू गरेको आरोप लगाएको छ। कांग्रेस नेता जयराम रमेशले मोदी सरकारको मनुस्मृतिको सिद्धान्तमा फर्कनु राष्ट्रिय स्वयंसेवक संघ (आ...

ratopati.com५३ हप्ता अघि

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर। यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्र...

barnanmedia.com५३ हप्ता अघि

अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधान...

ratopati.com५३ हप्ता अघि

दाताको सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

तनहुँ । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ । जथाभाबी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुन...

barnanmedia.com५३ हप्ता अघि

महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन यथावत् राख्न अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ। पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै यस्तो उच्च अदालतको इ...

barnanmedia.com५३ हप्ता अघि

प्रधानमन्त्री कार्की र एमाले नेता बर्तौलाबिच भनाभन

बुधबार बालुवाटारमा बसेको सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेता महेश बर्तौलाबिच भनाभन भएको छ। बैठकमा सहभागी एक स्रोतका अनुसार, संवादका क्रममा...

deshsanchar.com५३ हप्ता अघि

मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

महोत्तरी- मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ ।

barnanmedia.com५३ हप्ता अघि

बालुवाटारमा सुशीला कार्कीले भनिन्- प्रधानमन्त्री बन्न मन थिएन, तर जेनजी युवाहरू धरधरी रोए

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो परिस्थिति र जेनजी युवाहरूको भावनाले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी लिन बाध्य बनाएको बताइन्। बुधबार बालुवाटारमा...

deshsanchar.com५३ हप्ता अघि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिए...

barnanmedia.com५३ हप्ता अघि

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको अस्...

३० समाचार देखाइएको

३० समाचार देखाइएको