२०८२ कार्तिक २१ का समाचार
नवेम्बर ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सूर्यविनायक–धुलिखेल सडकमा यात्रुलाई अझै धुलो र हिलोको सास्ती, राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. राष्ट्रपति पौडेल स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा...

बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण
विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिनुभएको छ। यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उहाँले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय हुनुभएको ...
यी हुन् टी-ट्वान्टी विश्वकप २०२६ का लागि सम्भावित खेल मैदानहरू
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने पुरुष टी-ट्वान्टी विश्वकपका खेल मैदानहरूको सम्भावित सूची सार्वजनिक गरेको छ। भारतका पाँच र श्...

किसानलाई अनुदानमा गहुँको बीउ
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको ...

चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ : विदेश मन्त्रालय
चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन आरोप लगाउने केही देशहरूको कडा निन्दा र विरोध गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ। फिलिपिन्स, अष्ट्रेलि...

कञ्चनपुरमा मुक्त हलिया पुनः स्थापनको कार्य अलपत्र
कञ्चनपुर । कञ्चनपुरमा मुक्त हलियाको पुनः स्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको छैन । स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गरिएको सात वर्ष बित्नै लाग्दा पनि पुनः स्थापनाको कार्यले गति लिन नसकेको ह...

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर । देश विदेशमा आफ्नो विशेष पहिचान बनाएको भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रक...

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ
अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्...

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम
दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित विरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहर...

विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल भएको छ : महासचिव गुटेर्रेस
विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताउनुभएको छ। उहाँले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व न...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी
काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–...

सुडानी अर्धसैनिक बल मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव अघि बढाउन सहमत
सुडानको अर्धसैनिक बल (आरएसएफ)ले बिहीबार मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको मानवीय युद्धविरामको प्रस्तावमा सहमत भएको घोषणा गरेको छ। दुई वर्षभन्दा बढी समयदेखि नियमितरूसमा सरकारी सेनासँग युद्धरत उक्त स...

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव
काठमाडौँ । अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमको लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविध...

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको वासस्थान ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य...

मध्यावधि चुनावमा टिकट बाँड्ने विषयमा कांग्रेसमा रडाको
जेनजी आन्दोलनपछि सबैभन्दा बढी किचलो कुनै दलमा छ भने त्यो हो, नेपाली कांग्रेस। भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएपछि एक महि...

झारखण्ड: थालासिमियाबाट पीडित बालबालिकालाई एचआईभी संक्रमित रगत दिइयो; जिम्मेवार को?
झारखण्डको पश्चिम सिंहभूम जिल्लाको सरकारी सदर अस्पतालमा थैलेसेमियाबाट पीडित बालबालिकालाई एचआईभी संक्रमित रगत चढाइएको घटना प्रकाशमा आएको छ। बीबीसीसँग कुरा गर्दै, पश्चिम सिंहभूम जिल्ला मजिस्ट्रेट चन्...
ईडीले सुरेश रैना र शिखर धवनको करोडौं रुपैयाँको सम्पत्ति किन जफत गर्यो?
प्रवर्तन निर्देशनालय (ED) ले पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको ११.१४ करोड रुपैयाँको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ। ईडीले एक्समा यो जानकारी दिएको छ । ईडी पोस्टका अनुसार, दुबै पूर्व...

भर्जिनियाको पहिलो मुस्लिम लेफ्टिनेन्ट गभर्नर निर्वाचित, गजाला हाशमीले रचे इतिहास
न्यूयोर्कका मेयरका उम्मेदवार जोहरान ममदानीको आश्चर्यजनक विजयले समाचारको शीर्षकमा प्रभुत्व जमाएको हुन सक्छ, तर मंगलबार राति इतिहास रच्ने उनी एक मात्र राजनीतिज्ञ थिएनन्। उनकी साथी डेमोक्र्याटिक नेता...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको...

खेतीहर मजदुर नहुँदा खेती धान्न सकस
महोत्तरीका किसान यतिखेर गत साताको वर्षाले निहिनमै भिजाएको धान सुकाउने, चुट्ने (दाइँ गर्ने) र थन्क्याउने चटारोमा छन् । कतिपयको धान काट्ने बेला हुँदैछ । यसैगरी अहिले नै हिउँदे बाली लगाउने तयारीले छोप...

सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय (सूचीसहित)
सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका सहसचिवहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजन...

राजदुवालीको शिलामाथि धामी–झाँक्रीको लीला !
इलाम । इलाम नगरपालिका–९ मेची राजमार्गस्थित राज दुवाली यति बेला निकै चर्चामा छ । केही दिन अघिसम्म पहिरोका कारण सडक अवरुद्ध भएर चर्चामा रहेको राज दुवाली अहिले शिला भेटिएको भन्दै लीला मच्चिएर चर्चामा ...

फेरि मुठभेड र घृणाको राजनीतितर्फ देश
यसरी तयार हुँदैछ ‘प्लट’ – गृहमन्त्रीविरुद्ध खनिन थाल्यो जेनजीकै टिम ल काठमाडौंका मेयर बालेन साहविरुद्ध उजुरी – एमाले नेतामाथि मेयर पक्षधर उजुरीको तयारीमा – सञ्जालमा माग्न थालियो प्रधानमन्त्रीको ...

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल
बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको ...

आईजीपी खापुङले पठाए आयोगलाई स्पष्टीकरणको जवाफ
आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । बिहीबार खापुङले आयोगमा जवाफ पठाएका हुन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई पहिले २४ घ...

ओली, प्रचण्ड र नेपालरहित ‘कम्युनिस्ट’को गृहकार्य
काठमाडौं । कम्युनिस्ट शीर्षनेतारहित नयाँ कम्युनिस्ट पार्टी गठन गृहकार्य थालिएको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण बहस गर्दै आएका नेताले दोस्रो र तेस्रो पुस्ताको नेतृत्वमा पार्टी गठन गृहकार्य थाल...

ढुंगागिट्टीमा अख्तियारको आँखा, पखालिँदै उम्किन्छन् अभियुक्त
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा उत्खनन् तथा निकासी हुने ढुंगागिट्टीका अनेकौँ प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्...
२८ समाचार देखाइएको