२०८२ कार्तिक २७ का समाचार
नवेम्बर १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु
पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्। दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहर...

दिल्ली विस्फोटमा इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा भारतप्रति एकजुटता व्यक्त
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले बुधबार ‘एक्स’ मा हिन्दी भाषामा पोस्ट गर्दै भारतप्रति आफ्नो संवेदना र एकजुटता व्यक्त गरेका छन्। नेतन्याहूले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रिय ...

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचालित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र ...

जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण
मुस्ताङ। उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेक...

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न बजेट खोज्दै बनेपा नगरपालिका
काभ्रेपलान्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको बनेपा नगरपालिका क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि बजेट खोजिरहेको छ । करिब ४२ वर्ष पुरानो भवन भएकाले मर्मत...

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा
भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा दिनुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्य...
आर्सनलविरुद्ध बायर्नको रोमाञ्चक जित
काठमाडौँ । महिला च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा बायर्न म्युनिखले आर्सनललाई ३-२ ले पराजित गरेको छ। नेपाली समय अनुसार बुधबार राति भएको खेलको सुरुवातमै आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै एमिली फक्सल...
सुरक्षाको कारण पाकिस्तान छोड्न खोज्ने श्रीलङ्काका खेलाडीमाथि कारबाहीको चेतावनी
काठमाडौँ । श्रीलङ्का क्रिकेट बोर्डले पाकिस्तान भ्रमणमा रहेका आफ्नो टोलीका खेलाडी र सहयोगीहरूलाई घर नफर्किन चेतावनी दिएको छ। इस्लामाबादमा मंगलबार भएको आत्मघाती बम विस्फोटपछि खेलाडीहरूले सुरक्षाको डर...

भुटानको दुईदिने भ्रमण सकेर स्वदेश फर्किए मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन्। दुई छिमेकी देशबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले मोदीको भ्रमण भ...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे
फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यव...
म्यानचेस्टर युनाइटेडसँग् पीएसजी २–१ ले पराजित
काठमाडौँ । बिहीबार सम्पन्न महिला च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई २-१ गोलले पराजित गरेको छ। म्यानचेस्टर युनाइटेडका लागि मेल्भिन मलार्डले खेलको ३१ औँ ...

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँ...

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा ल...

बिहार चुनावको एक्जिट पोलमा तेजस्वी यादवले के भने?
आरजेडी नेता तेजस्वी यादवले बिहारको एक्जिट पोलमाथि प्रश्न उठाएका छन्। उनले मतदान सकिनुभन्दा अगाडि नै एक्जिट पोल सार्वजनिक भएको र यो सर्वेक्षण दबाब सिर्जना गर्न प्रयोग गरिएको बताएका छन्। राघोपुर विध...

दिल्ली विस्फोट: तीन राज्यका ५०७ स्थानमा प्रहरी र एटीएसद्वारा छापा
काठमाडौँ । दिल्ली बम विष्फोट घटनासँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्न बुधबार जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेशमा प्रहरी तथा एटीएसले ५०७ ठाउँमा एकैसाथ छापा मारेका छन्। जम्मु–कश्मीरमा प्रतिबन्ध...

अल-फलाह विश्वविद्यालयको बारेमा चलिरहेको समाचारमा फरीदाबाद प्रहरीले के भन्यो
अल-फलाह विश्वविद्यालयको बारेमा मिडियामा प्रसारित समाचारको बारेमा फरीदाबाद प्रहरीले स्पष्टीकरण दिएको छ। फरीदाबाद प्रहरीको आधिकारिक खातामा पोस्ट गरिएको छ , "केही मिडिया च्यानलहरू र सामाजिक सञ्जाल प्...

दिल्ली विस्फोटमा आदित्य ठाकरेले भने- देशको गुप्तचर सेवा वा कानुनी प्रणाली कस्तो छ?
शिव सेना (यूबीटी) का नेता आदित्य ठाकरेले दिल्ली विस्फोटको बारेमा गृह मन्त्रालयसँग स्पष्टीकरण माग गरेका छन्। आदित्य ठाकरेले भने , "त्यो के थियो? अहिलेसम्म गृह मन्त्रालयबाट केही थाहा भएको छैन। के यो...

मैले जति पौडी खेले पनि, एकै ठाउँमा अड्किएको महसुस भयो': शिवमुरुगनले २६ घण्टा समुद्रमा पौडी खेलेर यसरी बाँचे
मेरो आँखा अगाडि... एक माइल टाढा, केही डुङ्गाहरू मलाई खोजिरहेका थिए। समुद्रको पानीले मेरो घाँटी सुन्निएको थियो, म मद्दतको लागि चिच्याउन पनि सकिन। त्यो रातभरि चन्द्रमा थिएन, र तिनीहरूले मलाई समुद्रमा...

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् । बुधबार सिंहदरबारमा निर्वाचन आय...

जो जहाँ छ, त्यहीँबाटै मतदानको व्यवस्था गराउन सरकारको जोडबल, तर छैन सहज
सरकार कार्यस्थल अर्थात् नेपालभित्र जो जहाँ छ, त्यहीँबाट मतदानको व्यवस्था गराउन जोडबलमा लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा यसबारे जिज्ञासा राखेकी थ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १३ तारिख।

पोर्चुगलले कामदार भिसा रोक्यो, ठगीबाट बच्न दूतावासको आग्रह
काठमाडौँ । पोर्चुगल सरकारले सन् २०२५ अक्टोबर २३ देखि उच्च दक्ष कामदार बाहेकका सबै प्रकारका कामदार भिसा बन्द गर्ने निर्णय गरेसँगै पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई कामदार भिसाको नाममा ...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जेनजी’ का ६ प्रदेश संयोजक यसकारण गएनन् कुलमानको पार्टीमा
कुलमान घिसिङले गठन गरेको पार्टीमा जान हस्ताक्षर गरिसकेका सुदन गुरूङ नेतृत्वको ‘द काउन्सिल अफ जेनजी’ का ६ प्रदेश संयोजक अन्तिम समयमा आएर रोकिएका छन्। मङ्गलबार उज्यालो नेपाल पार्टीका विवरण निर्वाचन ...

कहिले बालेन साहको समूह त कहिले सुदन र आफ्नो हैसियतमा बस, गृहमन्त्रीमाथि अवाञ्छित दबाब नदेऊ
हालैका दिनमा गृहमन्त्री ओमप्रकाश अर्यालमाथि सामाजिक सञ्जालमार्फत अनावश्यक आलोचना र दबाब बढ्दै गएको छ। कहिले बालेन साहको समूह त कहिले सुदन गुरुङ र उनका निकटस्थहरू मन्त्रीमाथि अवाञ्छित मागहरू राख्दै ...

चार दिनदेखी विद्युत् आपूर्ति बन्द
अदानचुली । सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युतको स्रोत नह...
२६ समाचार देखाइएको