मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक २८ को विवरण
आज

२०८२ कार्तिक २८ का समाचार

नवेम्बर १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५१ हप्ता अघि

१२ बजे १२ समाचार: प्राधिकरणले उठायो १८ करोड ३० लाख बक्यौता किस्ता, चार महिनादेखि ठप्प रसुवागढी नाका

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. बक्यौता नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट...

barnanmedia.com५१ हप्ता अघि

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु ...

ratopati.com५१ हप्ता अघि

फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति पुस ४ घोषणा गरेको हो । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले ...

ratopati.com५१ हप्ता अघि

मिलन विश्वकर्माको ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक

काठमाडौँ । नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ । सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र आशिष महरले स्वरमा साथ दि...

ratopati.com५१ हप्ता अघि

महाराष्ट्रमा सवारी दुर्घटना: सात जनाको मृत्यु

काठमाडौँ । महाराष्ट्रको पुणे–बेंगलुरु राजमार्गमा भएको भीषण सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार, बिहीबार साँझ करिब ५ः४० बजे पुणे नजिकैको नावले पुलमा एउटा ठूलो कन्टेनर अन...

corporatenepal.com५१ हप्ता अघि

आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर प्रहरी अधिकृतलाई आपतकालीन कर्जा दिने

काठमाडौँ । बिहीबार प्रहरी महानिरीक्षकको पदभार ग्रहण गरेका दान बहादुर कार्कीले जुनियर प्रहरी अधिकृतको पक्षमा महत्वपूर्ण निर्णय गरेका छन् । कार्कीले पहिलो निर्णयका रूपमा उनले जुनियर अधिकृतहरूलाई आपत ...

ratopati.com५१ हप्ता अघि

कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल...

ratopati.com५१ हप्ता अघि

अबुधाबीमा डिसेम्बर १६ मा आईपीएल २०२६ अक्सन हुने

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने भएको छ। योसँगै लगातार तेस्रो पटक आईपीएल अक्सन भारत बाहिरका मुलुकमा हुन लागेको हो । सन् २०२४ मा दुबईमा...

barnanmedia.com५१ हप्ता अघि

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान’ कदम चाल्न मर्जको आग्रह

युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले गरेको जर्मन चान्सलर फ्रेडरिक मर्जले बताउनुभएको छ। जेलेन्स्कीसँग गरेको टेलिफोन संवादमा मर्जले भन्नुभयो, “युक्रेनी सरकारले ‘भ्रष्ट...

barnanmedia.com५१ हप्ता अघि

बम विस्फोटपछि पनि श्रीलङ्का पाकिस्तानमै रहने, सबै खेल रावलपिन्डीमा सारिने

श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी) ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीहरूले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि–२० त्रिकोणीय शृङ्खला पूरा गर्ने निर्णय गरेको जनाएको छ । आग...

ratopati.com५१ हप्ता अघि

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपत्कालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा ...

ratopati.com५१ हप्ता अघि

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार...

ratopati.com५१ हप्ता अघि

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

बाँके । नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हडियाबाबाको पुण्य स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको...

barnanmedia.com५१ हप्ता अघि

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धात्मकता वृद्धि गर्ने उद्देश्यले पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ । अमेरिकाल...

barnanmedia.com५१ हप्ता अघि

पाकिस्तानी राष्ट्रपति र वर्तमान सेना प्रमुखलाई ‘आजीवन उन्मुक्ति दिनेगरी’ संविधानको संशोधन

पाकिस्तानको संसद्ले बिहीबार राष्ट्रपति र वर्तमान सेना प्रमुखलाई आजीवन उन्मुक्ति प्रदान गर्ने व्यापक संविधान संशोधनलाई अनुमोदन गरेको छ। दुई तिहाइ बहुमतले पारित भएको २७ औँ संशोधनले रक्षा बलको नयाँ प...

ratopati.com५१ हप्ता अघि

कँडेलको चरा पाल्ने रहर: वन कुखुरा पालनमा ५० लाख लगानी

बागलुङ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ ...

barnanmedia.com५१ हप्ता अघि

ओलीको कदम मधेशमा ब्याकफायर, प्रदेश प्रमुखपछि सभामुख पनि गुमाउदै

एमाले अध्यक्ष केपी शर्मा ओलीको कदम मधेश प्रदेशमा ब्याकफायर भएको छ। आफ्नो पार्टी एमालेको कोटामा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीलाई प्रयोग गरेर मुख्यमन्त्री लिइएको थियो । तर, यो घटनाले का...

barnanmedia.com५१ हप्ता अघि

निर्यातलाई बलियो बनाउन भारतले सुरु गर्‍यो यो मिसन, प्रधानमन्त्री मोदीले के भने?

भारत सरकारले देशको निर्यात पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न निर्यात प्रवर्द्धन अभियानलाई अनुमोदन गरेको छ। यसका लागि लगभग ₹२५,००० करोड बजेट विनियोजन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 'निर्य...

ratopati.com५१ हप्ता अघि

उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय...

barnanmedia.com५१ हप्ता अघि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँक...

ratopati.com५१ हप्ता अघि

विश्वकप छनोटमा आयरल्यान्डसँग पोर्चुगल २-० ले पराजित

काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत आज (शुक्रबार) भएको खेलमा आयरल्यान्डले पोर्चुगलमाथि २-० को जित दर्ता गरेको छ। घरेलु मैदानमा खेलेको आयरल्यान्डका लागि दुवै गोल ट्रोय प्यारटले गरे। प्यारटले खेलक...

barnanmedia.com५१ हप्ता अघि

नगरकोटमा कांग्रेस बागमती प्रदेश संसदीय दलको दुई दिने बैठक

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कार्तिक २८ र २९ गते नगरकोटमा प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त दुई दिने बैठक आयोजना गर्ने भएको छ। समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधि सभाको आगामी...

barnanmedia.com५१ हप्ता अघि

बङ्गलादेशमा आम निर्वाचनकै दिन जनमत सङ्ग्रह हुने

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा मुख्य सल्लाहकार मोहम्मद युनुसले आगामी संसदीय चुनाव हुने दिन नै राष्ट्रिय जनमत सङ्ग्रह गरिने घोषणा गरेका छन्। युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने,...

ratopati.com५१ हप्ता अघि

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी । मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ । विसं २०७८...

khabarhub.com५१ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १४ तारिख। विश्व मधुमेह दिवस ।

barnanmedia.com५१ हप्ता अघि

घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहाद...

ratopati.com५१ हप्ता अघि

थारु महिलाको पौरख: नेपालगन्जलाई अर्ग्यानिक स्वाद

बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारु महिलाको मिहिनेतले उत्पा...

khabarhub.com५१ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको