मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक ३ को विवरण
आज

२०८२ कार्तिक ३ का समाचार

अक्टोबर २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५५ हप्ता अघि

१२ बजे १२ समाचार: विपिनको शव सोमबार नेपाल आइपुग्ने, नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन पारिश्रमिकलगायत विभिन्न माग...

ratopati.com५५ हप्ता अघि

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिइने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष ...

ratopati.com५५ हप्ता अघि

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व सङ्कलन गरेको हो ...

ratopati.com५५ हप्ता अघि

नख्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

सङ्खुवासभा। जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र ...

ratopati.com५५ हप्ता अघि

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

चितवन। भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर मह...

ratopati.com५५ हप्ता अघि

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

काठमाडौँ । चालु आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ । किसानलाई सहज रूपमा रासायनि...

ratopati.com५५ हप्ता अघि

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौँ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा...

ratopati.com५५ हप्ता अघि

ला लिगाः गेटाफेमाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समयअनुसार सोमबार सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेमाथि १-० को कठिन जित हात पारेको छ। खेलको निर्णायक गोल फ्रेन्च स्टार किलियन एम्बाप्पेले ८०औँ मिनेटमा गरेका थि...

barnanmedia.com५५ हप्ता अघि

ओलीको दम्भमा मसला थप्दै प्रचण्ड, किन चुनावबाट भाग्दैछन् ?

जेनजी आन्दोलनपछि प्रमुख दलहरूमध्ये कांग्रेस सभापति शेरबहादुर देउवाले मात्र पद त्यागेका छन्। उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए, आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने पनि घोषणा गरे। तर, ...

barnanmedia.com५५ हप्ता अघि

बोल्ड सुशीलालाई आग्रह: दुई वर्ष चुनाव नहोस् तर भ्रष्टाचारीविरुद्ध कठोर कारबाहीको अभियान चलाऊ

जेनजी आन्दोलनको माग २०८४ को चुनावलाई २०८२ मा सार्ने होइन। यसको मूल मर्म र उद्देश्य नै मुलुकलाई भ्रष्टाचार, नातावाद र कृपावादबाट मुक्त गर्दै योग्यता र पारदर्शितामा आधारित शासन प्रणाली स्थापित गर्नु ...

barnanmedia.com५५ हप्ता अघि

इजरायलले दक्षिणी गाजामा आक्रमण सुरु गर्यो, हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगायो

इजरायली सेनाले दक्षिणी गाजाको रफाहमा हवाई आक्रमणको पुष्टि गरेको छ र हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। सेनाका प्रवक्ताले भने कि हमासले "यलो लाइन" पार गर्दै इजरायली सेनामाथि धेरै आक्रम...

barnanmedia.com५५ हप्ता अघि

आईसीसी महिला विश्वकप: भारतलाई ४ रनले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को २० औं खेल भारत र इङ्ग्ल्याण्डबीच इन्दौरको होल्कर क्रिकेट रंगशालामा खेलिएको थियो, जुन इङ्ग्ल्याण्डले चार रनले जितेको थियो। एक समयमा यस्तो लाग्थ्यो कि भारतले खेल...

barnanmedia.com५५ हप्ता अघि

दिल्ली-एनसीआरमा वायु गुणस्तर बिग्रिएपछि GRAP चरण-२ लागू गरियो

दिल्ली-एनसीआरमा श्रेणीबद्ध प्रतिक्रिया कार्य योजना (GRAP) को चरण-२ लागू गरिएको छ। GRAP को चरण २ लागू गरिन्छ जब वायु गुणस्तर सूचकांक (AQI) ३०१-४०० को बीचमा हुन्छ र 'धेरै खराब' वायु गुणस्तर हुन्छ। ...

barnanmedia.com५५ हप्ता अघि

विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै ह...

barnanmedia.com५५ हप्ता अघि

आजका लागि विदेशी मुद्राको निर्धारण

काठमाडौँ, ३ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्...

barnanmedia.com५५ हप्ता अघि

महासचिव निलम्बनबारे एन्फाको ध्यानाकर्षण, भन्यो- सचिवालयलाई आधिकारिक थाहा छैन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई स्पष्टीकरण माग गरिएको र महासचिव पदबाट निलम्बन गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्द...

barnanmedia.com५५ हप्ता अघि

पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्। पत्रकार सम्म...

deshsanchar.com५५ हप्ता अघि

कार्तिक कृष्ण आमावास्या: धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

ratopati.com५५ हप्ता अघि

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भनी कामना गरेका छन् । तिहारको अवसरमा स्व...

ratopati.com५५ हप्ता अघि

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’ को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रग...

rajdhanidaily.com५५ हप्ता अघि

उज्यालो पर्व र गाई–कुकुर–मानिस सम्बन्ध

माधुर्य र सुन्दर चाड तिहारलाई ‘उज्यालो पर्व’ पनि भनिन्छ । तिहारको सबैभन्दा महŒवपूर्ण भाग गाईपूजा हो । हिन्दू संस्कृतिमा गाईलाई पवित्र जनावर मानिन्छ । यो प्राणी नेपालको राष्ट्रिय जनावर पनि हो । हिन्...

rajdhanidaily.com५५ हप्ता अघि

कम्युनिस्ट ‘गुरु’को ‘राजनीतिक संन्यास’

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती तथा कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरूमध्ये अधिकांशका गुरु मोहन वैद्यले सक्रिया राजनीतिबाट संन्यास लिएका छन् । पछिल्ला दिन क्रान्तिकारी कम्युनिस्ट...

rajdhanidaily.com५५ हप्ता अघि

राजस्व संकलनमा धक्का

काठमाडौं । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा गत वर्षभन्दा कम राजस्व संकलन गरेको छ । गत वर्ष २ खर्ब ५३ अर्ब १ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालू आवमा २ खर्ब ५१ अर...

rajdhanidaily.com५५ हप्ता अघि

ओलीको घोषणा: सुशीला कार्कीले बनाएका कुनै पनि संयन्त्र मान्दिनँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकार आफ्नो सिफारिसमा बनेको तर संविधान र संसद्बाहिरबाट सरकार बनाउन आफूले सिफारिस नगरेको प्रस्टीकरण दिएका छन् । ...

rajdhanidaily.com५५ हप्ता अघि

सीमा र सञ्जालमा गृहको विशेष चासो

काठमाडौं । गृह मन्त्रालयले सीमा संवेदनशीलता, सामाजिक सञ्जाल नियमन र विदेशी नागरिकका गतिविधिमा संवेदनशील हुन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालय सम्बद्ध सूत्रहरूको सूचनाका आध...

deshsanchar.com५५ हप्ता अघि

तिहारको तेस्रो दिन: नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ- तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।

rajdhanidaily.com५५ हप्ता अघि

प्रधानमन्त्री कार्की नेतृत्वको सरकार खारेज गरिनुपर्छ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने कुरामा असफल भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ...

rajdhanidaily.com५५ हप्ता अघि

पार्टी एकता’bout अलमलमा प्रचण्ड, नेपाल र विप्लव

काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरण परपर धकेलिँदै गएको छ । पार्टीभित्रको आन्तरिक कलह र नेताहरूको अलमलले पार्टी एकीकरण धकेल्दिै गएको हो । समाजवादी मोर्चामा रहेका नेपाल क...

nepalkhabar.com५५ हप्ता अघि

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो, पाउन्ड र कुबेती दिनार सस्तिए

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो जस्तै आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी ...

rajdhanidaily.com५५ हप्ता अघि

बेलायत पठाइयो धनगढीबाट सयपत्री फूलको माला

धनगढी । कैलालीको धनगढीबाट सयपत्री फूलको माला बेलनयत पठाइएको छ । धनगढी उपमहानगरपालिका–९ स्थित बंगरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको हो । बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि ...

rajdhanidaily.com५५ हप्ता अघि

स्याङ्जामा सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक

स्याङ्जा । स्याङ्जाको एक पालिकाले सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाएको छ । गल्याङ नगरपालिकाले सार्वजनिक स्थल सगै विद्यालय क्षेत्र वरीपरी सुर्तिजन्य पदार्थको विक्रिवितरणमा रोक लगाएको हो । नगर...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको