२०८२ कार्तिक ४ का समाचार
अक्टोबर २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल, जङ्गी अड्डामा ‘सोधपुछ’
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल पोखरीहरूको सहर भनेर चिनिएको जनकपुरधाममा...
पानी सुल्के प्रतियोगितामा लगातार तेस्रो पटक च्याम्पियन बने राहुल
सुनसरी। स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा राहुल लिम्बूले लगातार तेस्रो पटक जित निकालेका छन् । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित च्याम्पियनसिपमा २७ पटक ढुङ्गा उफ...

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम
कैलाली । कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गिन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ । विसं २०७४ देखि फूल खेती ...

अफगानी आप्रवासी फिर्तीबारे इयू तालिवानसँग ‘सम्पर्क’ मा
काठमाडौँ, ३ कात्तिकः युरोपेली सङ्घले सोमबार अफगानिस्तानको तालिबान सरकारसँग अफगानी आप्रबासी फिर्ताका लागि ‘अन्वेषणात्मक सम्पर्क’ सुरु गरेको बताएको छ। इयू सदस्य राष्ट्रहरूले शरण खोज्नेहरूको निर्वासनल...

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार सङ्गठनको पदबाट हटाइए
काठमाडौँ, ३ कात्तिकः वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा चीनका स्थायी प्रतिनिधि ली चेङ्गाङलाई पदबाट हटाइएको छ । यो निर्णय अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उहा...

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु
काठमाडौँ, ३ कात्तिकः फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ । अधिकारीहरूका अनु...

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दीपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दीपावली र बत्ती एक अर्काका ...
ला लिगा: अलाभेस र भ्यालेन्सियाबिच गोलरहित बराबरी
काठमाडौँ । ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपाली समय अनुसार मंग्लबार अलाभेसको घरेलु मैदानमा खेलेको उक्त ख...

दुलेगौडास्थित एक घरमा आगलागी
काठमाडौँ, ३ कात्तिक : दतनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ । स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीय...

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौँ, ३ कात्तिक : काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । उक्त सडक खण्डमा बा ५ च ८३२० न...

चुनावको विरोध गरेर आफै एक्लिने गल्ती नगरोस् एमालेले
नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला तीन दशकभन्दा बढी समयदेखि दुई परम्परागत दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको शक्ति संघर्ष नै मुलुकको राजनीतिक दसा र दिशा निर्धारण गर्ने मुख्य भाग्य रेखा बन्द...

डुरेन्ड रेखामा वार्ता बिना पाकिस्तान र अफगान तालिबानबीच शान्ति कसरी सम्भव छ?
पाकिस्तान र अफगान तालिबानबीच दिनभरको लडाईंपछि, शनिबार राति दुवै पक्ष युद्धविराममा सहमत भए। कतार र टर्कीको मध्यस्थतामा कतारको राजधानी दोहामा शान्ति वार्ता सम्पन्न भयो। यद्यपि, बीबीसी पश्तो सेवाका अ...

बिहार चुनाव नलड्ने झामुमोको निर्णयमा कांग्रेस नेताले के भने?
झारखण्ड मुक्ति मोर्चा (जेएमएम) ले बिहार विधानसभा चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेस नेताले प्रतिक्रिया दिएका छन्। वास्तवमा, झामुमोले सोमबार बिहारको चुनाव नलड्ने घोषणा गर्यो, जसमा पार्टीका एक मन्त...

भारप्रेषण केन्द्रबाट मुलुकको विद्युत् आपूर्तिबारे जानकारी
काठमाडौँ, ४ कात्तिक : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ । सोमबार साँझ अबेर नेपाल विद्युत प्राधिकरणको स...

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
धरान (सुनसरी)- तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।

बाकसमा विपिनः लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा
काठमाडौँ, ४ कात्तिक : सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जा...

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भ...

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी
ढोरपाटन (बागलुङ)- बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।

देउवाले नेतृत्वबाट विश्राम लिनेबारे के भन्छन् डडेलधुराबासी ?
काठमाडौँ, ४ कात्तिकः ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्र...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्काे मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएक...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक कृष्ण पक्षको औसी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २१ तारिख।

स्रष्टाले सम्झिए महाकवि देवकोटालाई
काठमाडौँ, ४ कात्तिकः ‘ फक्रेर फेरि आऊ खुल्लै छ बागवानी कल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नु...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ। युरोपि...

मानवतावादी मूल्य र अन्तरराष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता :राष्ट्रियसभाका अध्यक्ष
काठमाडौँ, ४ कात्तिकः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तरराष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरव्यवस्थापिका सङ्घको १५१औँ म...
२४ समाचार देखाइएको