मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक ६ को विवरण
आज

२०८२ कार्तिक ६ का समाचार

अक्टोबर २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com५४ हप्ता अघि

विश्व बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो अनुपातमा गिरावट

काठमाडौँ, ६ कात्तिकः विश्व बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो अनुपातमा गिरावट आएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ६.३ प्रतिशतले घटेको ‘द फाइनान्सियल टाइम्स’ ले उल्लेख गरेक...

barnanmedia.com५४ हप्ता अघि

पूर्व राष्ट्रपति बोल्सोनारोको विद्रोह प्रकरणमा सात जनालाई लामो जेल सजाय

काठमाडौँ, ५ कात्तिक : ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ । यसअघि सेप्...

barnanmedia.com५४ हप्ता अघि

बङ्गलादेशमा ऐतिहासिक मुद्दा: अदालतले १५ जना उच्च सैनिक अधिकारीलाई हिरासतमा पठायो

काठमाडौँ, ५ कात्तिक :बङ्गलादेशको एक अदालतले सन् २०२४ को सैनिक विद्रोहका क्रममा जबरजस्ती बेपत्ता र अत्याचार गरेको आरोपमा १५ जना वरिष्ठ सेना अधिकारीलाई बुधबार हिरासतमा पठाएको छ । यो घटना बङ्गलादेशको...

barnanmedia.com५४ हप्ता अघि

राजावादी र राजनीतिक दलमध्ये एक शक्तिले वैधता प्राप्त गर्न सक्नेछ

जेन–जी आन्दोलनको महिना दिन बितिसक्दा पनि नेपालको राजनीति अझै अस्थिर छ।‘पुरानो मर्दैछ, तर नयाँ जन्मिन सकेको छैन। यो समय राक्षसहरूको हो,’ इटलीका दार्शनिक एन्टोनियो ग्राम्सीले प्रिजन नोटबुकमा लेखेका छ...

barnanmedia.com५४ हप्ता अघि

चुनावको यात्रामा भाँजो नहाल, फेरि भाँडभैलो मच्चाउन खोजिए जनताले गर्नेछन् प्रतिकार

जेनजी आन्दोलपछि अहिले मूल राष्ट्रिय लक्ष्य शान्ति, स्थिरता र लोकतान्त्रिक पुनर्स्थापना हो । त्यो आन्दोलनले जगाएको आशा र मागले पुरानो राजनीतिक परिपाटीमा प्रश्नचिन्ह खडा गर्‍यो । नातावाद, कृपावाद र भ...

barnanmedia.com५४ हप्ता अघि

ट्रम्प-पुटिन वार्ता स्थगित भएपछि रुसले युक्रेनमाथि ठूलो आक्रमण , जसमा बालबालिकासहित सात जनाको मृत्यु

युक्रेनमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रहेको एउटा किन्डरगार्टेनमा आक्रमण भएको थियो र राजध...

barnanmedia.com५४ हप्ता अघि

इमरान खानले असीम मुनीरमाथि प्रहार गरे, सामाजिक सञ्जालमा बयान जारी गरे

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरको आलोचना गर्दै उनले बल प्रयोग गरेर पाकिस्तानलाई 'कडा राज्य'मा परिणत गरेको बताएका छन्। ७३ वर्षीय इम...

barnanmedia.com५४ हप्ता अघि

चुनावको बारेमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले के भनिन्?

नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आफ्नो अन्तरिम सरकार मार्च ५ मा हुने आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएकी छिन्। भक्तपुरमा आयोजित एक कार्यक्...

barnanmedia.com५४ हप्ता अघि

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको...

deshsanchar.com५४ हप्ता अघि

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बै...

khabarhub.com५४ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २३ तारिख। आज तिहारको प्रमुख दिन भाइटीका।

onlinekhabar.com५४ हप्ता अघि

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

६ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्प...

Ujyaaloonline.com५४ हप्ता अघि

तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्च...

ratopati.com५४ हप्ता अघि

भाइटीकाको दिन आज बालगोपालेश्वर मन्दिर खुला

काठमाडौँ । तिहारको भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीभित्र अवस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूका लागि यो मन्दिर वर्षमा एकपटक भ...

Ujyaaloonline.com५४ हप्ता अघि

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ – भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एक/दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र ...

ratopati.com५४ हप्ता अघि

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र ब...

ratopati.com५४ हप्ता अघि

झिलिमिली बत्तीले चम्किएको धरान

धरान । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ । देशका अन्य सहरमा जस्तै धरानमा पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् । हरेक सडकका गल्लीमा फूलमा...

kalakarmi.com५४ हप्ता अघि

सिनेमा हलमा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’

काठमाडौं– तिहारको मुख्य दिन अर्थात भाइटीकाको अवसर पारेर आज कात्तिक ६ गते बिहीवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सोल्टिनी’ तथा ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएका छन् । देशका विभिन्न शहरहरुमा हालै देउसी ...

khabarhub.com५४ हप्ता अघि

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् ।

onlinekhabar.com५४ हप्ता अघि

कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धार...

lokaantar.com५४ हप्ता अघि

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्...

lokaantar.com५४ हप्ता अघि

परम्परागत पानी घट्ट

मुस्ताङको घरपझोङ गाउँपालिका- ५ स्थित ठिनी गाउँमा रहेको परम्परागत पानी घट्ट। पछिल्लो समय यहाँका पानी घट्टहरू लोपोन्मुख अवस्थामा रहेका छन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस

ratopati.com५४ हप्ता अघि

मिथिलामा आज ‘भैयादुज’ पर्व

महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड...

२३ समाचार देखाइएको

२३ समाचार देखाइएको