२०८२ कार्तिक ७ का समाचार
अक्टोबर २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: लमजुङको खोर्सानी कोशीमा, जसपा नेपाल मधेस सरकारमा सहभागी हुने तयारीमा
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. लमजुङको खोर्सानी कोशीमा लामो समयदेखि काठमाडौँमा बसिरहेका गंगा रिजाल अचेल कोशी ...

वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारी, अमेरिकी विदेशमन्त्री भन्छन् : गाजा शान्ति जोखिममा पर्छ
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली संसदको वेस्ट बैंक गाभ्ने कदमले ट्रम्पको गाजा शान्ति योजनालाई खतरामा पार्न सक्ने बताएका छन्। ‘यो त्यस्तो चीज होइन जुन हामी अहिले समर्थन गर्छौं,’ उनले इज...

वैज्ञानिकहरूद्वारा सेलको न्युक्लियस नियन्त्रित गर्ने आणविक ‘पासपोर्ट’को खोज
काठमाडौँ, ६ असोजः इजरायली र अमेरिकी वैज्ञानिकहरूको एक संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको छ । उक्त खोजले क्या...

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन
तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना ...

पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनु पर्छः बेलायती प्रधानमन्त्रीद्वारा अमेरिकी प्रतिबन्धको स्वागत
काठमाडौँ, ६ असोजः बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धहरू’ को स्वागत गर्दै रुसी राष्ट्रप...

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
काठमाडौँ, ६ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ ...

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’
मुस्ताङ । कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो । खोला, हिमनदी र स...

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो
काठमाडौँ, ६ कात्तिकः पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वर्षाया...

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन
काठमाडौँ, ६ कात्तिकः म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका क...

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
काठमाडौँ, ६ कात्तिकः कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन...

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन :कुलमान घिसिङ
काठमाडौँ, ६ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्। मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल' पार्टीको आबद्धता र उक्...

राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित
काठमाडौँ, ६ कात्तिकः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) ...

१५ अरब-इस्लामिक देशहरूले वेस्ट बैंकलाई इजरायलमा गाभ्ने विधेयकको निन्दा गरे
इजरायलले कब्जा गरेको पश्चिमी किनारलाई इजरायलमा गाभ्न देशको संसद (नेसेट) मा एउटा विधेयक पेश गरेको छ। पन्ध्र अरब र इस्लामिक देशहरूले यसको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेका छन्। कतारको विदेश मन्त्...

बंगलादेश: भारतसँगको सम्झौतालाई लिएर सल्लाहकारहरूबीच झडप, विज्ञहरू के भन्छन्?
बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार आसिफ महमूदले हालै सामाजिक सञ्जालमा बंगलादेश र भारतबीच विभिन्न परियोजनाहरूसँग सम्बन्धित सम्झौताको बारेमा पोस्ट गरेका छन्। आफ्नो एउटा पोस्टमा उनले शेख हसिनाको ने...

चुनावको बारेमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले के भनिन्?
नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आफ्नो अन्तरिम सरकार मार्च ५ मा हुने आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएकी छिन्। भक्तपुरमा आयोजित एक कार्यक्...

इमरान खानले असीम मुनीरमाथि प्रहार गरे, सामाजिक सञ्जालमा बयान जारी गरे
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरको आलोचना गर्दै उनले बल प्रयोग गरेर पाकिस्तानलाई 'कडा राज्य'मा परिणत गरेको बताएका छन्। ७३ वर्षीय इम...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ७ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्...

गण्डकी प्रदेशमा ६५ सवारीसाधन चोरी, १७ मात्र भेटिए
बागलुङ । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भेटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चार पाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चो...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख। संयुक्त राष्ट्रसंघ दिवस । विश्व सूचना दिवस आजै परेका छन्।

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वाताव...

भारतीय सत्तामा कंग्रेसलाई फर्काउन राहुलले देखेको एकमात्र आधार जेन-जी
काठमाडौँ, ७ कात्तिक : देशका युवा, देशका विद्यार्थी, देशका जेन–जीहरूले संविधान जोगाउनेछन्, लोकतन्त्रको रक्षा गर्नेछन् र भोटचोरी रोक्नेछन्। म सधैँ उनीहरूको साथमा छु। गत १८ सेप्टेम्बरमा भारतीय संसदको...

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनि...

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा...

यूएई दिरामको मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएक...

तिहार सकियो : तराई/मधेशमा छठ पर्वको चहलपहल
काठमाण्डौ – यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर ष...
काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल
काठमाडौं – काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ।

आज कुन विदेशी मुद्राको भाउ कति ?
७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर...

भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
मोरङ – प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ...
२८ समाचार देखाइएको