२०८२ मंसिर २८ का समाचार
डिसेम्बर १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एमाले महाधिवेशन उद्घाटन
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. एमाले महाधिवेशन उद्घाटन काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्...
चेल्सी र लिभरपुलको जित
चेल्सी र लिभरपुलको जित एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मि...
चेल्सीको प्रभावशाली जित
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको चेल्सीले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन देखाउँदै महत्त्वपूर...
प्रिमियर लिगः लिभरपुलको सानदार जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिके नायक बने । खेलको पहिलो मिनेटमै एकिटि...

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सर...
उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्...

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो, उद्धार कार्य जारी
इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले श...

थाई सेनाद्वारा कम्बोडियाको रकेट आक्रमणको निन्दा
रोयल थाई आर्मी (आरटीए) ले कम्बोडियाले थाइल्यान्डको सिसाकेट प्रान्तको नागरिक क्षेत्रलाई लक्षित गरी “बीएम–२१” रकेट प्रहार गर्दा चार जना घाइते भएको बताउदै घटनाको निन्दा गरेको छ । सामाजिक सञ्जालमा जार...

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने
जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ । मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्...

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग युक्रेनमा युद्धविराम गर्ने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा भेटवार्ता गर्नुहुने भ...

कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु
कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले ख...

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ। बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएम...

दिल्लीको वायु गुणस्तर 'गम्भीर' बन्दै, GRAP ४ लागू
दिल्ली-एनसीआरमा वायु गुणस्तर गम्भीर भएपछि, यहाँ GRAP-4 ( ग्रेडेड रेस्पोन्स एक्शन प्लान) लागू गरिएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) को तथ्याङ्क अनुसार, शनिबार साँझ ७ बजेतिर दिल्लीको वा...

अमेरिकी प्रतिबन्धहरू हटेपछि बेलारुसले नोबेल पुरस्कार विजेतासहित १२३ कैदीहरूलाई रिहा गर्यो
बेलारुसले आफ्नो जेलबाट १२३ कैदीहरूलाई रिहा गरेको छ, जसमा प्रमुख विपक्षी कार्यकर्ता मारिया कोलेस्निकोभा पनि समावेश छन्। अमेरिकाले यस पूर्वी युरोपेली देशमाथि लगाइएको प्रतिबन्ध हटाउन सहमति जनाएको सम्...
राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी
काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले निर्णायक भूमिका निभाए । पहिलो हाफ गो...

बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल
काठमाडौँ, २८ मङ्सिरः अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक...
धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित
काठमाडौँ, २८ मङ्सिरः थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावक...

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा...

दलहरूको निष्कर्ष: प्रतिनिधिसभा विघटन र सरकार असंवैधानिक
एमाले ११औँ महाधिवेशन उद्घाटन काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै राजनीतिक दलका नेताहरू पुनस्र्थापनाकै पक्षमा देखिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को शनिबारद...

रेमिट्यान्स कारोबारको प्रतिवेदन प्रणाली परिमार्जन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबारसम्बन्धी प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित, डिजिटल र समयबद्ध बनाउने उद्देश्यसहित रिपोर्टिङ ढाँचामा व्यापक परिमार्जन गरेको छ । बैंक विप्रेषण विनियमाव...

१३ वर्षमा झन्डै साढे ७६ लाख नेपाली वैदेशिक रोजगारीमा
श्रम आप्रवासन प्रतिवेदन–२०२४ काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाएको भन्दै नेपाली कामदारबीच जसरी पनि वैदेशिक रोजगारीमा जाने मोह बढेसँगै पछिल्लो १३ वर्षमा झन्डै साढे ७६ लाख नेपाली वैदेशिक रोजगा...
१४ वर्षपछि भारतमा मेसी, चार शहरको भ्रमण गर्ने
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आउनुभएको छ । उहाँ शनिबार दिउँसो भारत आइपुग्नुभएको हो । कोलकाता विमानस्थलमा उहाँलाई भव्य स्वागत गरियो । मेसी संयुक्त राष्ट्र बालकोष (युनिसेफ)क...
तीन तहका सरकारबीच नीतिगत असमन्वयले हस्तकला क्षेत्रमा कच्चा पदार्थको समस्या
काठमाडौं । मुलुक संघियतामा गएको लामो समय वितिसक्दा पनि अझै स्वदेशी, सीप, श्रम र कच्चा पदार्थमा आधारित नेपाली हस्तकला क्षेत्रले कच्चा कदार्थको समस्या भोगिरहनु परेको छ । देशको रोजगारी, बढ्दो युवा वि...

जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा घिमिरेकाे मृत्यु
सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–१२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको हो।...

बेलारुसी नोबेल पुरस्कार विजेता बियालियात्स्की र विपक्षी नेता बाबारिको रिहा
बेलारुसले त्यहाँको विपक्षी नेता बाबारिको, अधिकारकर्मी मारिया कोलेस्निकोभा र नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीलाई रिहा गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को प्रशासनले सन् २०...

कोरला सडक आयोजनामा आठ अर्ब खर्च
मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु...

कालिकोटमा इन्भेस्टमेन्ट बैंकद्वारा बिद्यालयलाई कम्प्युटर सहयोग
कालीकोटको एक विद्यालयलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ । यहाँको नरहरिनाथ गाउँपालिका–८ स्थित मंगलासैनी मावि खिरचौलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ...

जब प्रधानन्यायाधीश र न्यायाधीशको सर्वोच्चमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढले
सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढलेका छन् । संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको तयारी चल्दैथियो । त्यसअघि अर्कै मुद्दामा बह...

‘संघीय सरकारको विभेदले छायाँमा औद्योगिक क्षेत्र’
राजविराज । सप्तरीको विकास संग जोडिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा थप उद्योगहरुको स्थापना, उद्योगी व्यवसायीहरुको आकर्षण, संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट हर सम्भव सहयोग ...

किसान गोठला र खेतालाको सरकार बन्छः अध्यक्ष साम्पाङ
खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गर...

एमाले महाधिवेशन: आज भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जन...
सिभालीले रचिन् इतिहास
पोखरा । नेपालकी सिभाली गुरूङले आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ मा दोहोरो उपाधि रचेकी छन् । कास्की जिल्ला टेनिस संघ आयोजनामा गत साता सर्किट १ मा समेत उनले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षक...
३२ समाचार देखाइएको