२०८२ मंसिर ५ का समाचार
नवेम्बर २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सिमरामा जेन-जी युवामाथि कुटपिट गर्ने अरविन्द साह पक्राउ
बाराको सिमरामा जेन-जी अभियानका युवाहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले मुख्य आरोपित अरविन्द साहलाई पक्राउ गरेको छ। बुधबार भएको घटनामा संलग्न रहेको भन्दै पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा ...

१२ बजे १२ समाचार: अध्यक्षमा उठ्ने ईश्वरको घोषणा, दोस्रो दिन पनि सिमरा क्षेत्र अशान्त
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. अध्यक्षमा उठ्ने ईश्वरको घोषणा नेकपा एमालेका वरिष्ठ ...

नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो ब...

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’
कर्णाली। नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला स...

‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निर्देशन दिएका छन् । बिहीबार विभागीय...

युक्रेनलाई अमेरिकाको सर्त- रूसी नियन्त्रणमा रहेका भूभाग हस्तान्तरणदेखि सेना कटौतीसम्म
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् । प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुप...

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत
खोटाङ। साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस...

बजार अनुगमन तीव्र पार्दै विभाग
काठमाडौँ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबार मात्र काठमाडौँका नौ वटा पानी उद्योगमा अनुगमन गरेको थि...

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले कामचलाउ सरकार प्रणाली पुनःस्थापित गर्ने महत्त्वपूर्ण निर्णय सुनाएको छ । तथापि, अदालतले यो व्यवस्...

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डि...

‘किन लाग्छ माया’ को फस्टलुक रिलिज, चैत्र ६ बाट हलमा लाग्ने
काठमाडौँ । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचि...

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको भूमि घट्यो
काठमाडौँ । कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेक...

रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता
युक्रेनले बिहीबार रुसबाट युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष प्राप्त गरेको बताएको छ। किएभ र मस्कोबीच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने ...

फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण
फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउन...

युरेशियन शक्ति गणनामा परिवर्तन भइरहेको बेला ताकाइचीको दूरदर्शी जापानले भारतसँग गहिरो इन्डो-प्यासिफिक संलग्नता खोज्छ
जापानको प्रधानमन्त्री चुनाव अभियान सानाइ ताकाइचीले संसदीय मतदानमा आफ्नो संवैधानिक लोकतान्त्रिक पार्टीका प्रतिद्वन्द्वी योशिहिको नोडा विरुद्ध जित हासिल गरेपछि समाप्त भयो। यसअघि, उनले तत्कालीन कृषिमन...

घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो
काठमाडौँ, ५ मङ्सिर : देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चा...

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन...

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने
नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ ।...

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे
गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्...

सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिँदै
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नार्थ नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नेप...
त्यो बंगलादेश, यो नेपाल !
नेपालीमा एउटा भनाइ छ, ‘बुढी मरै, भाषा सरै ।’ पुर्खाबाट सिकाइ सर्दै जान्छ । पुस्तान्तरण पुरानै चलन हो । शिक्षाले ‘सिकाइ तीन तरिकाले हुने’ व्याख्या गरेको छ । पहिलो– औपचारिक सिकाइ, जो विद्यालय, महाविद...

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस
बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको ...

गृहमन्त्रीका काकालाई डीआईजी बनाउन सशस्त्रमा नयाँ दरबन्दी !
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका काकालाई बढुवा गर्न मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरी बलको दरबन्दी नै संशोधन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको दरबन्दी संरचना तथा ...

प्रधानमन्त्रीमाथि चौतर्फी दबाब: जसले बनायो उसैले माग्न थाल्यो राजीनामा
काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी प्रतिनिधिहरूले नै राजीनामा गर्न दबाब दिएका छन् । जेनजीको माग सम्बोधन गर्न असफल भएको भन्दै प्रधानमन्त्री का...

‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक
काठमाडौँ । चलचित्र ‘अभिमन्यु’ च्याप्टर–१’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक भएको छ । मङ्सिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ। गीतमा सुरेश बादलको शब्द छ...
लुम्बिनीको विजयी सुरुवात
कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । चितवनले भन...

ईश्वरले भने- अध्यक्षमा उठ्छु, ओलीको जवाफ- सकेसम्म मिलेर जाउँ
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू ...

धार्मिक पर्यटकीय स्थल गङ्गा खोला संरक्षणमा जुट्दै स्थानीयबासी
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यो स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयबासी श्रमद...

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहका कार्यरत कर्मचारी मर्कामा परेका छन् । प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चि...
३० समाचार देखाइएको