२०८२ पुष २३ का समाचार
जनवरी ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : तीन जना मन्त्रीकाे राजीनामा माग, रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. राजीनामा माग प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग...

धानबालीमा क्षति ब्यहोरेका किसानलाई पालिकाबाट नगद सहयोग
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले वर्षातको कारण धानबालीमा क्षति बेहोरेका किसानलाई नगद राहत उपलब्ध गराउने भएको छ । गत कात्तिक ११ गतेदेखि लगातार परेको वर्षातको कारण धान भित्र्याउने समयमा किसा...

भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’
सुर्खेत। भूकम्पका कारण पानीको मुहान सुकेपछि खानेपानीको समस्या भोग्दै आएका जाजरकोटको नलगाड नगरपालिका–१ कल्पत गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको छ । विसं २०८० कात्तिक १७ गते रामीडाडाँ केन्द्र वि...

पश्चिम तराईमा शीतलहर अझै लम्बिने संकेत
धनगढी — सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलगायत पश्चिम तराई क्षेत्रमा शीतलहरको प्रभाव अझै कायमै रहने जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीहरूले बताएका छन् । पुस पहिलो सातादेखि नै पश्चिम तराई क्षेत्र...

लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट लागुऔषध खैरो हिरोइनसहित मंगलबार एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका–२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन...

गुनासो नआउने गरी काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले अस्पतालभित्रका समस्यालाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न सुझाव तथा निर्देशन दिएकी छन् । कान्त...
तीनपोखरी कप पुस २६ देखि खाँदबारीमा हुने
संखुवासभा — खाँदबारीमा तेस्रो संस्करणको तीन पोखरी कप फुटबल प्रतियोगिता पुस २६ देखि सञ्चालन हुने भएको छ। आयोजक तीनपोखरी क्लबले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खाँदबारी रंगशालामा प...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रम क...

माघ १ गतेदेखि विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन बिमा प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बिमा...

युक्रेन वार्ता अन्योलमा
रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले युक्रेनका सहयोगी राष्ट्रहरू मङ्गलबार पेरिसमा भेला भएका छन् । तर अमेरिकाको ध्यान भेनेजुएला र ग्रिनल्यान्डसम्बन्ध...

बागलङ महोत्सवमा रु आठ करोडको कारोबार
बागलुङ । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा रु आठ करोडको कारोबार भएको छ । संघका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर ख...

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु
इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । देशको ध...

ग्रिनल्यान्ड विवादले नाटो सङ्कटतर्फ
डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को अन्त्य हुने गम्भीर चेतावनी दिनुभएको छ । उहाँको यो अभिव्यक...

युरोपभर हिउँ–बरफको कहर
हिउँ, बरफ र चिसो तापक्रमका कारण मङ्गलबार युरोपका विभिन्न देश गम्भीर रूपमा प्रभावित भएका छन् । खराब मौसमले फ्रान्समा कम्तीमा पाँच जनाको ज्यान लिएको छ भने युरोपकै सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक...

इजरायली विदेशमन्त्री सोमालिल्यान्ड भ्रमणमा
इजरायली विदेशमन्त्री गिडियोन सार सोमालिल्यान्ड आइपुग्नुभएको छ । इजरायलले उक्त क्षेत्रलाई सार्वभौम राज्यका रूपमा मान्यता दिएपछि गरिएको पहिलो वरिष्ठ अधिकारी भ्रमण हो । सोमालिल्यान्डको सूचना मन्त्रा...

चीन–दक्षिण कोरिया सम्बन्धमा आशा
चीनका शीर्ष सांसदले मङ्गलबार बेइजिङमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट गर्दै दुई देशबीच स्थिर सम्बन्ध र गहिरो सहयोगको अपेक्षा व्यक्त गर्नुभएको सरकारी मिडियाले जनाएको छ । राष्ट्रपति ली...

ट्रम्पको ग्रिनल्याण्डको धम्कीपछि डेनमार्कलाई यी युरोपेली देशहरूबाट समर्थन प्राप्त
अमेरिकाले ग्रिनल्याण्डमाथि नयाँ नियन्त्रणको माग गरेपछि छ युरोपेली सहयोगीहरू डेनमार्कको समर्थनमा एकजुट भएका छन्। "ग्रीनल्याण्ड आफ्ना जनताको हो, र डेनमार्क र ग्रीनल्याण्डले मात्र आफ्नो पारस्परिक सम्...

जेलेन्स्की फ्रान्स किन पुगे?
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की फ्रान्स आइपुग्नुभएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखेका छन्, "म आइपुगेको छु। आज गठबन्धन अफ द विलिङका नेताहर...

शरीफ उस्मान हादी हत्या प्रकरणमा बंगलादेशले १७ जना विरुद्ध आरोपपत्र दायर गर्यो
ढाका महानगरीय प्रहरीले (डीएमपी) ले इन्किलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या प्रकरणमा १७ जना विरुद्ध आरोपपत्र दायर गरेको छ। बीबीसी न्यूज बंगलाका अनुसार मंगलबार डीएमपी मिडिया सेन्टरमा आयोजित ...

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
काठमाडौँ, २३ पुसः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त ह...

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क...

प्रधानमन्त्री कार्की र मधेश प्रमुख लाभबीच भेटवार्ता
काठमाडौँ, २३ पुसः प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक प...

कानुन मिचेर रकमान्तर
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्...

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा
तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समित...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २३ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोक...

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ ...

३ महिनामा २४ कानुन संशोधन
काठमाडौं, २२ पुस नि र्वाचन गराउने प्रयोजनका लागि सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले तीन महिनामा झन्डै दुई दर्जन नियमावली संशोधन गरेको छ । नागरिकको अत्यावश्यकीय तथा आधारभूत सेवाका रूपमा प्...

निधिमाथि दुर्व्यवहारको विरोधमा काठमाडौं र जनपुरमा गगनको विरोध
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा निधी पक्षका नेताहरू गगन थापा विरुद्ध उत्रिए। कांग्रेस नेता निधी बैठकमा सहभागी ह...
२८ समाचार देखाइएको