२०८२ पुष ५ का समाचार
डिसेम्बर २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत, रवि लामिछानेले सार्वजनिक पद धारण गर्न नपाउने
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत मधेस प्रदेशक...

निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थ...

‘उत्तरगया धाममा १५ हजार बढीले पिण्ड तर्पण गरे’
रसुवा। दिवङ्गत पितृहरूको सम्झना गर्दै १५ हजारभन्दा बढी भक्तजनले शुक्रबार बेत्रावतीस्थित उत्तरगया धाममा पिण्ड तर्पण गरेका छन् । हरेक वर्षको पुसे औँसीका दिन आफ्ना पितृहरूलाई स्मरण गर्दै पिण्ड तर्पण ग...

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्रे सडकमा खाल्डा पर्न थाल्यो
म्याग्दी । बेनी नगरपालिकाको रत्नेचौरर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्रे भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्...

इयुको ९० अर्ब युरो सहयोग सम्झौता
युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज ग...

बर्दिबासमा सौर्य ऊर्जा आयोजना सुरु
महोत्तरी । बर्दिबास–६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा आयोजना सुरु भएको छ । टेरा सोल इनर्जीले रु एक अर्ब २० करोडको लागतमा आयोजनाको काम बिहीबार सुरु गरेको हो । छ महिनाभित्र विद्...

बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ: मन्त्री श्रेष्ठ
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन् । विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश ...

पश्चिमी देशले रुसलाई धोका दिएकाे पुटिनको आरोप
मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसलाई धोका दिएको आरोप लगाएका छन् । उनले वार्षिक प्रेस सम्मेलनमा युक्रेन युद्धबारे बोल्दै यो संघर्ष रूसले सुरु नगरेको दाबी गरे । बीबीसीक...

व्यावसायिक कुखुरा पालनबाट मनग्य आम्दानी
बाँके । “पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यवसायले आज यो उचाइमा पुर्याउला भनेर मैले सोचेको पनि थिइन ।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले भनिन् । उनका अनुसार उक्त फार्ममा पालिएका स्थान...

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता
अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाक...

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
काठमाडौँ । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरि...

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेक...

बङ्गलादेशमा आर्थिक सहकार्य विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौँ । बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेप...

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले पत्रकारहरूलाई बताउनु भएको छ । ...

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराध...

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा...

ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ । पोर्...

पाकिस्तानद्वारा भारतमाथि ‘पानीलाई हतियार बनाएको’ आरोप
पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व...

नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
पुरानो फोक्सोसम्बन्धी रोगबाट पीडित नर्वेकी ५२ वर्षीया राजकुमारी मेट्टे–मेरिटको स्वास्थ्य अवस्थामा ‘स्पष्ट गिरावट’ देखिएपछि उहाँलाई फोक्सो प्रत्यारोपण गर्नुपर्ने सम्भावना बढेको नर्वेको शाही दरबारले ...
भ्यालेन्सिया र मल्लोर्काबिच बराबरी
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान सम्पन्न भ्यालेन्सिया र मल्लोर्काबिचको खेल १–१ को बराबरीमा सकिएको छ । मल्लोर्काका सामु कोस्टाले २३औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्र...

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा
म्याग्दी। जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम ...

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री
काठमाडौँ, ५ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेक...
भारतलाई टि ट्वान्टी आई सिरिज
भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्...

दुग्ध क्षेत्रको विकासमा नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रणमा जोड
सरोकारवालाले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रण आवश्यक भएकामा जोड दिइएको छ । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो...

६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्य...

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन्। आज बसेको प्रदेशसभा बैठकमा...

रास्वपाका सभापति लामिछाने रिहा
नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । बिहीबार उच्च अदालत बु...
२९ समाचार देखाइएको