मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख १४ को विवरण
आज

२०८३ वैशाख १४ का समाचार

अप्रिल २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८ हप्ता अघि

सुपर ओभरमा लखनउलाई हराउँदै केकेआरको सहज जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबारको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा केकेआरल...

ratopati.com२८ हप्ता अघि

१२ बजे १२ समाचार: ठुला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा, १७ देशमा राजदूत पद रिक्त

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेन सरकारले एक महिनामा के–के प्रतिबद्धता पूरा गर्‍यो ? बालेन्द्र (बालेन) शाह...

nepalnews.com२८ हप्ता अघि

इरानविरुद्धको सबै कार्ड अमेरिकाको हातमा छ : ट्रम्प

वासिङ्टन । इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गरेका छन् । ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्य...

ratopati.com२८ हप्ता अघि

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काभ्रेपलान्चोक। शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको ...

ratopati.com२८ हप्ता अघि

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

लुम्बिनी । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारुले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरल...

ratopati.com२८ हप्ता अघि

‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयमा ‘अन्तरविषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्य निर्माण’ भन्ने मूल नारासहित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आइतबा...

ratopati.com२७ हप्ता अघि

तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ

तेह्रथुम । तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा तारावीर श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार सम्पन्न सङ्घको १२औँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेक...

ratopati.com२७ हप्ता अघि

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृ...

barnanmedia.com२७ हप्ता अघि

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान–अमेरि...

barnanmedia.com२७ हप्ता अघि

जापानमा मूल्यवृद्धिको असर 'भेन्डिङ मेसिन' बजारमा

जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । जापानमा भेन्डिङ मेसिनहर...

ratopati.com२७ हप्ता अघि

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

गण्डकी । पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ । गीत सङ्गी...

ratopati.com२७ हप्ता अघि

जुम्लामा इ–पेन्सन सेवा सुरु

जुम्ला । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सुरु गरिएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको क...

ratopati.com२७ हप्ता अघि

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

गण्डकी । स्थानीय जातका गाईहरूको संरक्षण गरिरहेको पोखरा महानगरपालिका–१५ मजुवास्थित पोखरा गौशाला ‘गौ तीर्थस्थल’का रूपमा विकास गर्न थालिएको छ । विसं २०७४ देखि बेवारिसे स्थानीय जातका गाईहरूको संरक्षण ग...

deshsanchar.com२७ हप्ता अघि

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६: तेन्जिङ छिरिङ र सुष्मा सिंह विजयी

काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ (गोकर्ण संस्करण)’ मा तेन्जिङ छिरिङले उपाधि हात पारेका छन् ।

deshsanchar.com२७ हप्ता अघि

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा – जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।

deshsanchar.com२७ हप्ता अघि

छेकम्पारवासी यार्सागुम्बा संकलन गर्न लेकतिर

गोरखा – जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन्। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन्।

deshsanchar.com२७ हप्ता अघि

इन्धनमा बढेको मूल्यवृद्धिसँगै निर्माण उद्योग क्षेत्र संकटग्रस्त बन्दै

माेरङ – मध्यपूर्व युद्धसंग बजारमा चर्को मुल्यवृद्धिबाट निर्माण ब्यवसाय क्षेत्र संकटमा परेको ब्यवसायीहरुले जनाएका छन्। निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै प...

deshsanchar.com२७ हप्ता अघि

चट्याङमा परेर बावुछोराको मृत्यु

प्यूठान – प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी का...

deshsanchar.com२७ हप्ता अघि

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

दमौली (तनहुँ) – यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ।

deshsanchar.com२७ हप्ता अघि

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन्। बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भ...

barnanmedia.com२७ हप्ता अघि

इन्डोनेसियामा अभियन्तामाथि लक्षित आक्रमण, सुरक्षा चुनौती गम्भीर

इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ । फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिल...

barnanmedia.com२७ हप्ता अघि

आठ महिलाको मृत्युदण्ड रोकेको ट्रम्पको दाबी इरानद्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो सम्मानका लागि आठ महिला आन्दोलनकारीको मृत्युदण्डको सजाय रोक्न सहमति जनाएको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले इरानको यो ...

barnanmedia.com२७ हप्ता अघि

न्याय सम्पादन छाडेर घुमघाममा न्यायाधीश, निरीक्षणको बहाना

सर्वोच्च अदालतका न्यायाधीशहरु न्याय सम्पादनको काम छाडेर निरीक्षणका नाममा घुमघाममा व्यस्त हुने प्रवृत्तिले नेपालको न्यायपालिकालाई गम्भीर संकटतर्फ धकेलिरहेको छ । न्यायाधीशको प्राथमिक दायित्व भनेको न...

barnanmedia.com२७ हप्ता अघि

पश्चिम बंगाल चुनाव: तेजस्वी यादवले ममता बनर्जीको बारेमा के भने?

आरजेडी नेता तेजस्वी यादवले फेरि एक पटक पश्चिम बंगालमा ममता बनर्जीको जित भएको दाबी गरेका छन्। उनी पश्चिम बंगाल विधानसभा चुनावमा तृणमूल कांग्रेसको लागि प्रचार गरिरहेका छन्। उनले राज्यमा रोड शो र सार...

ratopati.com२७ हप्ता अघि

युद्धविरामकै बिच लेबनानमा इजरायली आक्रमण: १४ जनाको मृत्यु, ३७ घाइते

काठमाडौँ । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र द...

ratopati.com२७ हप्ता अघि

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूल नहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँ...

ratopati.com२७ हप्ता अघि

सेल्टा भिगोलाई हराउँदै भिल्लारियल विजयी

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा भिल्लारियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । भिल्लारियलको जितमा जेरार्ड मोरेनो र निकोलस पेपेले एक–एक गोल गरे । खेलको ...

barnanmedia.com२७ हप्ता अघि

बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून

टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजा...

barnanmedia.com२७ हप्ता अघि

नेकपाको संयोजन समितिको बैठक भोलि, के–के हुँदै छ निर्णय ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार ...

ratopati.com२७ हप्ता अघि

आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १४ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–एकादशी, ३६ घड...

barnanmedia.com२७ हप्ता अघि

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ। विभिन्न राजनीतिक धार र पृष्ठभूमिबाट आएका नेतृत्वहरूबीच देखिएको यस्तो स्वाग...

ratopati.com२७ हप्ता अघि

सहिद मार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्र्याक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्र्याक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र ...

ratopati.com२७ हप्ता अघि

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको