मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख २९ को विवरण
आज

२०८३ वैशाख २९ का समाचार

मे १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२५ हप्ता अघि

आईपीएलमा पन्जाबको लगातार चौथो हार, दिल्ली बाहिरिनबाट जोगियो

२८ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार चौथो हार बेहोरेको छ । सोमबार भएको खेलमा पन्जाबलाई दिल्ली क्यापिटल्सले ३ विकेटले पराजित गरेको हो । पन्जाबले दिएको २१...

ratopati.com२५ हप्ता अघि

१२ बजे १२ समाचार: नीति तथा कार्यक्रम कर्मचारीप्रति निर्ममदेखि पूर्णबहादुर र शेखर फकाउने गगन प्रस्तावसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। त्रिभुवन विमानस्थलको आपत्कालीन सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न मुलुकको प्रमुख ...

ukeraa.com२५ हप्ता अघि

२९ दिनमै एसइई नतिजा, परीक्षामा ४.१७ प्रतिशत सुधार

२९ दिनमै एसइई नतिजा, परीक्षामा ४.१७ प्रतिशत सुधार १ मिनेट अघि कभर तस्बिर एआइको सहयोगमा। काठमाडौं : नयाँ सरकार गठनसँगै माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा चलिरहेको थियो। लगत्तै सरकारले परीक्षा...

ratopati.com२५ हप्ता अघि

‘प्रि–बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था ...

barnanmedia.com२५ हप्ता अघि

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आ...

ratopati.com२५ हप्ता अघि

जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका एक कैदी करिब नौ महिनापछि काठमाडौंबाट पक्राउ परेका छन् । गत साल भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका खोटाङक...

ratopati.com२५ हप्ता अघि

कर्णाली प्रदेशसभा: प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो ...

barnanmedia.com२५ हप्ता अघि

स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि

हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्...

ratopati.com२५ हप्ता अघि

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता अमन

सुनसरी । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको ‘एक्युरेसी ओभरअल’तर...

ratopati.com२५ हप्ता अघि

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत...

barnanmedia.com२५ हप्ता अघि

पुटिन निकट श्रोडरलाई मध्यस्थकर्ताको रूपमा अघि सार्न नहुने इयुका शीर्ष कूटनीतिज्ञको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अघि सारेका पूर्व जर्मन नेता गेरहार्ड श्रोडरलाई युक्रेन युद्धबारे युरोपसँग मध्यस्थता गर्ने मध्यस्थकर्ताका रूपमा गरेको प्रस्तावलाई स्वीकार्न नसकिने सोमबार युरोपेली स...

barnanmedia.com२५ हप्ता अघि

ट्रम्प–सी भेटअघि चीनको ‘स्थिरता’ सन्देश

अमेरिका र चीनबीच व्यापार, ताइवान र मध्यपूर्व युद्धजस्ता संवेदनशील विषयमा तनाव चर्किरहेका बेला बेइजिङले वासिङ्टनसँग ‘थप स्थिरता र निश्चितता’ निर्माण गर्न सहकार्य गर्न तयार रहेको जनाएको छ । यही क्रमम...

barnanmedia.com२५ हप्ता अघि

दबाबमा बेलायती प्रधानमन्त्री स्टार्मर

स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला उहाँले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपस...

barnanmedia.com२५ हप्ता अघि

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो।...

barnanmedia.com२५ हप्ता अघि

इन्धन बचत गर्न प्रधानमन्त्री मोदीको अपीलको एक दिन पछि, पेट्रोलियम मन्त्रालयले के भन्यो?

आइतबार, प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षसम्म सुन नकिन र कम खाना पकाउने तेल प्रयोग गर्न मानिसहरूलाई गरेको अपीलपछि, पेट्रोलियम मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतमा पेट्रोलियम पदार्थको भण्डारको...

barnanmedia.com२५ हप्ता अघि

नीट पेपर लीकको रिपोर्टलाई लिएर राहुल गान्धीले मोदी सरकारमाथि निशाना बनाए

कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले NEET परीक्षाको पेपर लीक भएको समाचारमा X मा एक पोस्टमा मोदी सरकारमाथि निशाना बनाएका छन्। राहुल गान्धीले लेखे , "मैले NEET २०२६ को पेपर ल...

deshsanchar.com२५ हप्ता अघि

सरकारले एभरेज नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छः वर्षमान पुन

काठमाडौँ – पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरेका छन्।

deshsanchar.com२५ हप्ता अघि

नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीको निरन्तरताः अर्जुननरसिंह केसी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन्।

deshsanchar.com२५ हप्ता अघि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा १९ सदस्य मनोनित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

deshsanchar.com२५ हप्ता अघि

इक्वालिटी कप ११ लाई १ शून्यको अग्रता. बागमती प्रदेश ५ विकेटले पराजित

मोरङ – महिला क्रिकेटको प्रवद्र्धनका क्रममा विराटनगरमा युनाटेस कप २०२६ सुरु भएको छ। प्रतियोगितामा बागमती प्रदेश र विराटनगरको इक्वालिटी कप ११ बीच ३ वटा मैत्रीपूर्ण खेल हुने आयोजक नेपाल क्रिकेट फाउण्ड...

deshsanchar.com२५ हप्ता अघि

११ फिट लामो अजिङ्गर सर्प सकुशल उद्धार

दाङ – लमही नगरपालिका वडा नम्बर ६ देउपुर बर्कामहरवा क्षेत्रमा सोमबार साँझ करिब ११ फिट लामो अजिङ्गर सर्प सकुशल उद्दार गरिएको छ।

deshsanchar.com२५ हप्ता अघि

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ – सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गर्ने घोषणा गरेको छ।

deshsanchar.com२५ हप्ता अघि

‘नीति तथा कार्यक्रम’ वाचन हुँदा प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता: सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह जुरुक्क उठेर हिँडेपछि सर्वत्र आलोचना भइरहँदा उनको सचिवालयले यस घटनाको कारण पे...

deshsanchar.com२५ हप्ता अघि

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग

इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ।

deshsanchar.com२५ हप्ता अघि

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि‍…

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ।

deshsanchar.com२५ हप्ता अघि

नीति तथा कार्यक्रममा विज्ञान तथा प्रविधि नसमेटिएको भन्दै महावीर पुन मुर्मुरिए

काठमाडौँ- प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन्।

barnanmedia.com२५ हप्ता अघि

खैबर पख्तुनख्वामा १५ प्रहरी मारिएपछि पाकिस्तानले तालिबानलाई चेतावनी दियो

पाकिस्तानको विदेश मन्त्रालयले खैबर पख्तुनख्वाको बन्नु जिल्लामा रहेको प्रहरी चौकीमा भएको आक्रमणलाई लिएर अफगानिस्तानको तालिबान शासनका एक अधिकारीलाई बोलाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले सामाजिक सञ...

barnanmedia.com२५ हप्ता अघि

निःशुल्क वाटर बुथमा राखिएको पानीको दुरुपयोग निगरानी

काठमाडौँ, २९ वैशाखः निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका ल...

barnanmedia.com२५ हप्ता अघि

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक...

barnanmedia.com२५ हप्ता अघि

कलैयाका सात पसलमा छड्के अनुगमन

बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रम...

३० समाचार देखाइएको

३० समाचार देखाइएको