मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ १२ को विवरण
आज

२०८३ जेठ १२ का समाचार

मे २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

१२ बजे १२ समाचार: नयाँ सरकार पुरानै शैलीमा, पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाको ५ प्रस्ताव

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नयाँ सरकार पुरानै शैलीमा सबैजसो निकायका राजनीतिक नियुक्ति खारेज गरेको सरकार यत...

ictsamachar.com२३ हप्ता अघि

क्यान महासंघको कार्यवाहक अध्यक्षमा अधिकारी, अघि सारे ५ डिजिटल प्राथमिकता

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी चिरञ्जीवी अधिकारीले औपचारिक रूपमा सम्हालेका छन् । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्र...

ratopati.com२३ हप्ता अघि

जलजला घोषणापत्र जारी

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण र बृहत्तर पूर्वाधार विकासका लागि ‘जलजला घोषणापत्र–२०८३’ जारी भएको छ । धवलागिरि गाउँपालिकाको आयोजन...

ratopati.com२३ हप्ता अघि

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलान्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको सोमबारदेखि पुनः निर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त...

barnanmedia.com२३ हप्ता अघि

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूला...

ratopati.com२३ हप्ता अघि

एक महिनामा ३४८ महिलाले पाए निःशुल्क प्रसूति सेवा

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्कमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । चालू आर्थिक वर्षको एक महिनामा ३४८ महिलाले ...

deshsanchar.com२३ हप्ता अघि

सीमा विवाद चाँडो सुल्झाउन ७ बुँदे ज्ञापन पत्र पेस

हुम्ला – हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको युवा क्लवले कर्णाली कोरिडोर पटक–पटक अनिश्चितकालका लागि बन्द गर्दै सडक आन्दोलन गरिरहेका बेल...

deshsanchar.com२३ हप्ता अघि

सरकारलाई सांसद खनालको प्रश्नः कानुनका विद्यार्थीले कहाँ गएर इन्टर्नसिप दिने?

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

deshsanchar.com२३ हप्ता अघि

महिला उद्यमीहरूलाई सशक्त बनाउन इनड्राइभद्वारा ‘अरोरा भेन्चर्स’ सुरु

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानीका अवसरसँग जोड्ने उद्देश्यका साथ ‘अरोरा भेन्चर्स’ (Aurora ...

deshsanchar.com२३ हप्ता अघि

प्रधानन्यायाधीश सिफारिसविरुद्धका तीन रिटमा दुई थरी आदेश

काठमाडौँ – प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेका तीन रिट निवेदनमा सर्वोच्च अदालतले दुई थरी आदेश जारी गरेको छ।

deshsanchar.com२३ हप्ता अघि

साफ महिला च्याम्पियनसीप: भुटानमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौँ – भारतमा सुरु भएको साफ महिला च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ।

deshsanchar.com२३ हप्ता अघि

एभरेष्ट समिटर्स समिटः २६ देशका सगरमाथा आरोही काठमाडौँमा

काठमाडौँ – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदै छ।

deshsanchar.com२३ हप्ता अघि

सशस्त्रलाई हराउँदै विराटनगरको टीडब्लुसीवाई मिल्स गोल्डकपको सेमीफाइनलमा

मोरङ – सुनसरीको पकलीस्थित विभागीय टोली सशस्त्र प्रहरी बलको फुटबल टोली विराटनगरमा मिल्स गोल्डकपको पहिलो खेलमा पराजित हुँदै गोल्डकपबाट बाहिरिएको छ। विराटनगरको रानीस्थित जुट मिलको मैदानमा सोमबार सम्पन...

deshsanchar.com२३ हप्ता अघि

सुरक्षा फौजद्वारा विपद प्रतिकार्य पूर्व तयारी अभ्यास प्रदर्शनी

हुम्ला – जिल्लाका तीन वटै सुरक्षा निकायद्वारा विपद प्रतिकार्य पूर्वतयारी अभ्यासको प्रदर्शनी गरिएको छ। मनसुन भित्रिनुअगाडि त्यसबाट सुरक्षित रहन सन्देश प्रवाह गर्नका लागि उक्त अभ्यास प्रदर्शनी गरिएको...

deshsanchar.com२३ हप्ता अघि

बूढीगंगा गाउँपालिकाद्वारा कृषि उपकरण हस्तान्तरण

मोरङ –बूढीगंगा गाउँपालिकाले स्थानीय कृषकलाई कृषि उपकरण वितरण गरेको छ। पालिकामा सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषक लाभान्वित हु...

deshsanchar.com२३ हप्ता अघि

सडक असहजः सेवाग्राहीलाई समस्या

मुस्ताङ – जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ।

deshsanchar.com२३ हप्ता अघि

पौराणिक आस्था, विश्वास र प्रकृतिको संगम स्थल छायाँनाथ धाम

मुगु – हिमाल, धर्म, संस्कृति र प्रकृतिको अनुपम संगमका रूपमा परिचित छायाँनाथ धाम पछिल्लो समय धार्मिक आस्था र पर्यटकीय सम्भावनाको केन्द्र बन्दै गएको छ।

ratopati.com२३ हप्ता अघि

मौरीपालनबाट मनग्य आम्दानी गर्दै : केसी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रूपमा उन्नत जातका माहुरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई दशकदेखि सो पेसा अँगालेका उनले अहिले सफल माहुरी उद्यमी...

barnanmedia.com२३ हप्ता अघि

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ...

barnanmedia.com२३ हप्ता अघि

चीनको नयाँ अन्तरिक्ष यात्रा

चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स...

barnanmedia.com२३ हप्ता अघि

सभापति लामिछानेको भारत भ्रमणबारे के भन्छन् सरकारका प्रवक्ता ?

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमणको विषयलाई जोडेर हेर्नु आवश्यक नरहेको स्पष्ट पारेक...

barnanmedia.com२३ हप्ता अघि

क्षेत्राधिकार र प्रक्रियाको प्रश्नः देउवा दम्पतीलाई पक्राउ गर्न अब कति सहज ?

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएसँगै यो मुद्दाले नयाँ मोड लिएको छ । सर्वोच्चले पक्राउ गर्नै नमिल्ने नभई ‘प्रक्रिया ...

barnanmedia.com२३ हप्ता अघि

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्थ स्रोतले एएफपीलाई जान...

barnanmedia.com२३ हप्ता अघि

अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबिच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् । इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्रा...

barnanmedia.com२३ हप्ता अघि

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प...

barnanmedia.com२३ हप्ता अघि

ल्हासाबाट आयो झाओ पेङको नेतृत्वमा चिनियाँ टोली

चीनको तिब्बत स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष झाओ पेङको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल ल्हासाबाट काठमाडौं आइपुगेको छ। सोमबार काठमाडौँ आएको प्रतिनिधिमण्डलमा बाओ टिङ, ता चेन, का ली, वु का...

barnanmedia.com२३ हप्ता अघि

देशका यी स्थानमा हुनेछ वर्षा

मंगलबार कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने...

barnanmedia.com२३ हप्ता अघि

ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् । यस आरोहणलाई वर्...

barnanmedia.com२३ हप्ता अघि

गीताको गोलमा नेपाललाई जित

साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको छ। भारतको गोवास्थित जवहारलाल नेहरू स्टेडियममा गीता रानाले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बनेको हो। प...

barnanmedia.com२३ हप्ता अघि

सभामुख अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबिच भेटवार्ता

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रवि...

ratopati.com२३ हप्ता अघि

नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर । बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । सोमबार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मे...

ratopati.com२३ हप्ता अघि

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार...

barnanmedia.com२३ हप्ता अघि

सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीह...

ratopati.com२३ हप्ता अघि

‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

काठमाडौँ ।चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुई दिने महोत्सवमा दक्षिण एसियाका...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको