२०८३ असार १३ का समाचार
जून २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. स्थानीय सरकारका बजेट समग्ररूपमा हेर्दा ९५ प्रतिशतभन्दा बढी स्थानीय तहले समयमै...

भोजपुरमा डेँगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेँगी संक्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्यालीसहितको सचेतना कार्यक्रम ...
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम तथा निकै प्रतीक्षित खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्ड फ्रान्सविरुद्ध मैदानमा नउत्रने भएका छन् । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेलमा हालान्डलाई...
इराकविरुद्ध चार मिनेटमै सेनेगलको अग्रता
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा सेनेगलले अग्रता लिएको छ । खेलको चौथो मिनेटमै सेनेगलका लागि अब्डोलाय सेकले गोल प्रहार गरेका हुन् ।
नर्वेविरुद्ध फ्रान्सको अग्रता, सातौं मिनेटमा डेम्बेलेको गोल
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलमा फ्रान्सले अग्रता लिएको छ । खेलको सातौं मिनेटमा फ्रान्सका लागि ओस्मान डेम्बेलेले गोल प्रहार गरेका छन् । प्रारम्भिक अवस्...

विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
कुनै पनि राष्ट्रको भविष्य केवल आधुनिक प्रविधि, भौतिक पूर्वाधार वा आर्थिक वृद्धिले मात्र निर्धारण गर्दैन, त्यसका नागरिकहरूको नैतिकता, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वले पनि निर्धारण गर्छ। आज ...

जलवायु परिवर्तनले बढायो युरोपको गर्मी
युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधि...
फ्रान्स भर्सेस् नर्वे : २१ मिनेटमै ३ गोल, फ्रान्स २–१ ले अगाडि
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ । खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ । खेलको सात...
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
काठमाडौँ । विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जादुमयी प्रदर्शन गरेका छन्। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै डेम्बेलेले फ्र...
डेम्बेले चम्केको पहिलो हाफमा नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलको पहिलो हाफ सकिएको छ । यो हाफमा फ्रान्सका उसमान डेम्बेले चम्किएपछि फ्रान्स ३–१ले अगाडि छ । फ्रान्सका लागि तीनओटै गोल डेम्...
पहिलो हाफमा इराकसँग सेनेगलको १–० गोलको अग्रता
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा पहिलो हाफ सकिँदा सेनेगल १–० ले अगाडि छ । खेलको चौथो मिनेटमै सेनेगलका लागि अब्डोलाय सेकले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता, सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ । मनामा जीसीसी–युएस मन्त...
इराकको पोस्टमा सेनेगलको चौथो गोल
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले चौथो गोल प्रहार गरेको छ । खेलको ७१ औं मिनेटमा पापे गुइएले गोल प्रहार गर्दै खेललाई ४–१ को स्थितिमा पुर्याएको हुन् । जारी...
नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता, इराक विश्वकपबाट बाहिरियो
काठमाडौं । फ्रान्स समूह 'आइ' को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो । फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरे। ...
समूह चरणमा फ्रान्सको शतप्रतिशत जित, नर्वे ४-१ गोल अन्तरले पराजित
साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित दर्ता गरेको छ । शनिबार बिहान बोस्टन रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४-१ गोल अन्तरले हराउँदै फ्रान्सले शतप्रति...

कांग्रेसले भन्योः बालबालिकालाई पार्टी सदस्यता नदिनू
काठमाडौँ – नेपाली कांग्रेसले बालबालिकाहरूलाई पार्टी सदस्यता नदिन आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बाल अधिकार उपसमितिले शुक्रबार सार्वजनिक अपील जारी ग...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन्।

महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी
काठमाडौँ- रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान
घोडाघोडी – असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो। तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीक विपरीत बनेक...

यी हुन् रास्वपाका निर्वाचित पदाधिकारी, कसले कति मत पाए?
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। शुक्रबार भएको निर्वाचनमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित भइन्।

रास्वपा सभापति लामिछानेले लिए शपथ
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको बम्पर अफर, मेस्सीकै हस्ताक्षर गरिएको जर्सी जित्ने मौका
काठमाडौँ- फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री हस्तान्तरण
काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।

हामीमाथिका राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको छः रवि लामिछाने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि लागेका सम्पूर्ण राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको बताएका छन्।

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
काठमाडौँ – देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ। जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर व...

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
दमौली (तनहुँ) – तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ।
इराकसँग फराकिलो जित निकाल्दै सेनेगल नकआउट चरण नजिक
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्...
नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता, डेम्बेलेको ह्याट्रिक
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सले नर्वेलाई १–४ गोलले हराएको हो। फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्र...
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो अन्तिम खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । शनिबार सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले समूह चरणको सुखद अन्त्य...
नर्वेविरूद्ध डेम्बेलेको कीर्तिमानी ह्याट्रिकमा फ्रान्सको सानदार जित
पारिवारिक शोकका कारण मुख्य प्रशिक्षक डिडिएर देसच्याम्प टोलीमा अनुपस्थित रहे पनि फ्रान्सले नर्वेलाई ४-१ ले हराउँदै विश्वकप २०२६ को समूह 'आई' मा शीर्ष स्थान कब्जा गरेको छ। फ्रान्सको यो जितमा ओसमान ड...
३० समाचार देखाइएको