मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २४ को विवरण
आज

२०८३ असोज २४ का समाचार

अक्टोबर १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com३ हप्ता अघि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३९ प्रतिनिधिद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्। उपलब्ध तथ्यांकअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मत...

ratopati.com३ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. सुन बरामद प्रकरण प्रहरीले बूढानीलकण्ठ नगरपालिका–२ स्थि...

nepalnews.com३ हप्ता अघि

कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ। सभापति पदका लागि गगनकुम...

ratopati.com३ हप्ता अघि

वर्षाका कारण नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित

काठमाडौँ । काठमाडौँमा शुक्रबार राति भएकाे वर्षाका कारण नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित भएको छ । खुला मञ्चमा मतदान सम्पन्न गरी सिल गरिएका मतपेटिका वर्षाका कारण मतगणना स्थल राष्ट्रिय सभ...

ratopati.com३ हप्ता अघि

त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू

हेटौँडा । काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत...

ekantipur.com३ हप्ता अघि

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला क्रिकेटको पहिचान बढ्दै छ : इन्दु बर्मा

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला क्रिकेटको पहिचान बढ्दै छ : इन्दु बर्मा कान्तिपुरसँगको अन्तर्वार्तामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले क्यानडा यात्राको अनुभव, आफ्नो प्...

onlinekhabar.com३ हप्ता अघि

कांग्रेस महाधिवेशन : सभापति पदको गणना थाल्ने तयारी, मटपेटिका सभागृह पुर्‍याइयो  

२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ । सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुन लागेको हो । अहि...

barnanmedia.com३ हप्ता अघि

चीन र युरोपेली सङ्घले व्यापार वार्तापछि कार र दुर्लभ खनिजबारे सहमति

चीन र युरोपेली सङ्घबिच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे शुक्रबार ‘समझदारी’ बनेको छ । उनीहरूका वाणिज्य प्रमुखहरूले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाए, जसले पूर्ण व्या...

setopati.com३ हप्ता अघि

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सुरू

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। मतदान सम्पन्न भएसँगै राष्ट्रिय सभागृहमा शुक्रबार राति १ बजेबाट मतगणना सुरू भएको हो। सभापति पदका लागि ...

onlinekhabar.com३ हप्ता अघि

कांग्रेस महाधिवेशन : सभापतिबाहेक पदका मतपेटिका सानेपा लगिंदै

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै मतगणनाको काम पनि अघि बढाइएको छ । अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु गर्नेगरी म...

barnanmedia.com३ हप्ता अघि

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

भेनेजुएलाकी पूर्वन्यायाधीश बार्बरा सेजर सिएरोले विपक्षी नेता मारिया कोरिना मचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णयमा सरकारी धम्कीका कारण हस्ताक्षर गरेको खुलासा गर्नुभएको छ । यसपछि मचाडोमाथिको प...

barnanmedia.com३ हप्ता अघि

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । सहरको एसियाली क्षेत्रमा बिहीबार बि...

onlinekhabar.com३ हप्ता अघि

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिमा कूल ३९ मत बदर, गणना जारी

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै सभापति पदको मतगणना भइरहेको छ । अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको हो । सभाप...

barnanmedia.com३ हप्ता अघि

ट्रम्पको घोषणा : मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमा कुनै आक्रमण गर्दैन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। साथै उनले अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमा कुनै आक्रमण नगर्ने घोषणा पन...

barnanmedia.com३ हप्ता अघि

रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशक...

barnanmedia.com३ हप्ता अघि

इरान युद्धमा अमेरिकाका ८१ विमान नष्ट वा क्षतिग्रस्त

इरान युद्धमा अमेरिकाको ८१ वटा विमान नष्ट वा क्षतिग्रस्त भएको रिपोर्ट प्रकाशित भएको छ। यसै साता अमेरिकी संसदको अनुसन्धान सेवाले प्रकाशित गरेको सो रिपोर्टअनुसार अमेरिकाले त्यसबाट करिब सवा ३ अर्ब डलर ...

ratopati.com३ हप्ता अघि

खोटाङमा ‘नागरिक संवाद अभियान’

खोटाङ । नागरिक, प्रशासन र प्रहरीबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोटाङमा ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी अभियान’ सुरु गरिए...

barnanmedia.com३ हप्ता अघि

मानवअधिकारकर्मी नवी पिल्लइलाई नोबेल शान्ति पुरस्कार

दक्षिण अफ्रिकाकी मानवअधिकारवादी वकिल नवनिथेम ‘नवी’ पिल्लइले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेकी छन्। उनी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)की पूर्वन्यायाधीश पनि हुन्। सन् १९४१ मा डरबनमा भ...

ratopati.com३ हप्ता अघि

कांग्रेस मतगणनाको LIVE UPDATES

नेपाली कांग्रेसको मतगणना भइरहेको । उपसभापति महामन्त्रीसहितका पदहरुमा मतगणना भइरहेको हो ।

ratopati.com३ हप्ता अघि

आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष...

ratopati.com३ हप्ता अघि

आरन पेसालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेसा गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखिको पुर्ख्यौली पे...

ratopati.com३ हप्ता अघि

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महान...

nagariknews.nagariknetwork.com३ हप्ता अघि

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। इटालीको बहुराष्ट्रिय कन्फेक...

barnanmedia.com३ हप्ता अघि

पश्चिम बंगाल उपचुनाव: नन्दीग्राम र राजनगरमा भाजपाको जितको अर्थ के हो?

पश्चिम बंगाल विधानसभा उपचुनावमा, भाजपाले नन्दीग्राम र राजनगर दुवै सिटमा ठूलो अन्तरले जित हासिल गरेको छ। यसैबीच, SIR मा चलिरहेको विवादको बीचमा, कांग्रेस र ममता बनर्जीको तृणमूल कांग्रेस लगायतका विपक...

deshsanchar.com३ हप्ता अघि

मत मागिरहेकै बेला पक्राउ परिन् कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।

barnanmedia.com३ हप्ता अघि

साङ्लो जनता पार्टीले भन्यो, 'हामी भोलि इतिहास रच्नेछौं, एउटा कुरा याद राख'

ककरोच जनता पार्टीले अक्टोबर १० मा जन्तरमन्तरमा विरोध प्रदर्शनको आह्वान गरेको छ। यसैबीच, पार्टीका सह-संयोजक आशुतोष राङ्काले आफूहरूले इतिहास रच्ने बताएका छन्। आशुतोष रान्काले सामाजिक सञ्जाल प्लेटफर्...

barnanmedia.com३ हप्ता अघि

तमिलनाडु: दुई सिटको उपचुनावको नतिजा घोषणा, यस्तो छ मुख्यमन्त्री विजयको पार्टीको भाग्य

तमिलनाडुका दुई विधानसभा सिटमा भएको उपचुनावको नतिजा घोषणा भएको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको टिभीके पार्टीले मदुरन्तकम र धारपुरम दुवै सिटमा भारी जित हासिल गरेको छ। मदुरन्तकम सिट...

barnanmedia.com३ हप्ता अघि

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ, २४ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डाय...

ratopati.com३ हप्ता अघि

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।

onlinekhabar.com३ हप्ता अघि

गगन थापा गगन थापा को सभापति निर्वाचित

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत भएको शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको