मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ५ को विवरण
आज

२०८३ असोज ५ का समाचार

सेप्टेम्बर २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६ हप्ता अघि

१२ बजे १२ समाचार: सरकारविरुद्ध आन्दोलन गर्ने भनेका दलहरूभित्रै बबन्डर, किन पक्राउ परे एन्फाका दुई पदाधिकारी ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सरकारविरुद्ध आन्दोलन गर्ने भनेका दलहरूभित्रै बबन्डर पुराना राजनीतिक दलहरू दसैँ...

gorkhapatraonline.com६ हप्ता अघि

वीरगन्जको मुख्य सडक दसैँअघि व्यवस्थित गरिने

वीरगञ्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने भएको छ । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा लत्रिएका तार व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ । सडक विस्तारका ...

ratopati.com६ हप्ता अघि

जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

जुम्ला । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका...

ratopati.com६ हप्ता अघि

लेभान्टेलाई ३–१ ले हराउँदै भिल्लारियल आठौँ स्थानमा उक्लियो

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा भिल्लारियलले लेभान्टेमाथि ३–१ गोलअन्तरको सानदार जित हात पारेको छ । यस महत्त्वपूर्ण जितसँगै भिल्लारियल लिग तालिकाको आठौँ स्थानमा उक्लिएको छ भन...

ratopati.com६ हप्ता अघि

‘ठुलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

नुवाकोट । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठुलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको अ...

ratopati.com६ हप्ता अघि

भोटेकोशी बाढी: तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजार बराबरको रकम जम्मा भएको छ । गत भदौ १४ गतेदेखि सहयोग सङ्क...

ratopati.com६ हप्ता अघि

सम्पदामैत्री विकास र स्थानीय सहभागितामा जोड

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पदामैत्री पूर्वाधार निर्माणसँगै स्थानीय समुदायलाई आयआर्जनसँग जोड्दै अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझावसहित ती नदिने अन्तर्राष...

barnanmedia.com६ हप्ता अघि

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको एउटा डुङ्गामा आक्रमण गर्द...

barnanmedia.com६ हप्ता अघि

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् । हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ) को आरोप लाग...

barnanmedia.com६ हप्ता अघि

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन सुरुआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्त्येष...

barnanmedia.com६ हप्ता अघि

भिडिओ जारी गर्दै जेलेन्स्कीले भने: मस्कोमा भीषण हमला गर्‍यौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै रुसको राजधानी मस्को क्षेत्रमा शनिबार राति भीषण आक्रमण गरिएको बताएका छन्। हमलाबाट ठुलो क्षति भएको दाबी पनि उनले गरेका छन...

barnanmedia.com६ हप्ता अघि

इरानसँगको युद्धमा अमेरिकाको ४५ अर्ब डलर खर्च

अमेरिकाले इरानसँगको युद्धमा हालसम्म ४५.१ अर्ब डलर खर्च गरेको छ। पेन्टागनले संसदलाई दिएको जानकारी अनुसार सेप्टेम्बर ३ सम्ममा ४३.६ अर्ब डलर भएको हो। त्यसका अलावा १.५ अर्ब डलर इन्धनमा खर्च भएको रक्षा...

barnanmedia.com६ हप्ता अघि

अमेरिकासँग वार्ताका लागि इरानले पठायो सर्त, ट्रम्पको जवाफको प्रतीक्षा

इरानले शान्ति वार्ताका लागि अमेरिकालाई आफ्ना सर्त पठाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले मध्यस्थताकर्ताद्वय कतार र पाकिस्तानमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना ...

barnanmedia.com६ हप्ता अघि

राहुल गान्धीले भने - अर्पितको परिवार जान्न चाहन्छ, 'त्यो निर्दोष बच्चाको के गल्ती थियो?'

कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले विद्यार्थीहरूको होस्टेल समस्याको बारेमा प्रश्न उठाएका छन्। राहुल गान्धीले शनिबार इन्दौरमा आयोजित विद्यार्थी गुंज कार्यक्रमको तस्वीर सेय...

ratopati.com६ हप्ता अघि

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...

ratopati.com६ हप्ता अघि

पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा रु एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ । नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक...

barnanmedia.com६ हप्ता अघि

एसियाली खेलकुद २०२६: महिला टोलीले सुटिङमा रजत पदक जित्यो, प्रधानमन्त्री मोदीले दिए बधाई

प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलकुद २०२६ मा रजत पदक जितेकोमा महिला सुटिङ टोलीलाई बधाई दिएका छन्। "यो उल्लेखनीय नतिजा कडा परिश्रम र टिमवर्क मार्फत प्राप्त भएको हो," प्रधानमन्त्री कार्यालयल...

barnanmedia.com६ हप्ता अघि

योगी र ओवैसीले हिन्दू दक्षिणपन्थीको बारेमा के भने, जसमा हामिद अन्सारीले बोले?

भारतका पूर्व उपराष्ट्रपति हमिद अन्सारीको साम्प्रदायिकता सम्बन्धी अभिव्यक्तिलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र धेरै भाजपा नेताहरूले हिन्दू धर्मको 'अपमान' भनेका छन्। आइतबार नोएडामा आयो...

barnanmedia.com६ हप्ता अघि

इरानको विषयमा छिट्टै ‘केही ठुलो’ हुँदैछ, ट्रम्पले दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान द्वन्द्वलाई लिएर निकट भविष्यमा ‘धेरै ठूला घटनाहरू’ हुन लागेको र यस विषयमा आफू नै ‘निर्णयकर्ता’ भएको सङ्केत गरेका छन् । फक्स न्युजसँग कुरा गर्दै ट्र...

ratopati.com६ हप्ता अघि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

बाँके । स्तन क्यान्सर पहिचान भएपछि निराश भएकी नेपालगन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेकी ...

barnanmedia.com६ हप्ता अघि

उत्तर कोरियाले शंकास्पद क्षेप्यास्त्र प्रहार गरेपछि जापानमा इमरजेन्सी अलर्ट जारी

जापानको प्रधानमन्त्री कार्यालयले आपत्‌कालीन चेतावनी जारी गरेको छ, जसमा उत्तर कोरियाले शंकास्पद रूपमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उल्लेख छ। जापानका प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जा...

ratopati.com६ हप्ता अघि

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ । दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर दिक्तेल बजारको अल्छेढुङ्गा–रत्नपार...

barnanmedia.com६ हप्ता अघि

७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा अघि बढाउन ओली अनिच्छुक

एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने गरी पार्टी पुनर्गठन कार्यदलले अघि सारेको प्रस्ताव नमान्ने धारणा राखेका छन् । केन्द्रीय सचिवालयको आइतबा...

barnanmedia.com६ हप्ता अघि

इजरायललाई हतियार र सैनिकको चरम अभाव भएको दाबी

युद्धमा रहेको इजरायलाई सैनिक र हतियार अभाव हुन थालेको दाबी स्थानीय सञ्चारमाध्यमले गरेका छन्। मारिभ पत्रिकाका अनुसार तीन वर्षे युद्धमा इजरायली सेनाले ३० वर्षमा प्रयोग गरिएबराबरका गोला-बारुद खर्चेको...

ratopati.com६ हप्ता अघि

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ५ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–दशमी, बेलुकी...

ratopati.com६ हप्ता अघि

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

onlinekhabar.com६ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धा...

ratopati.com६ हप्ता अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ । संसद् सचिवालयका अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको