
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई बेथिति, नाफाखोरी र मनपरीको चक्रव्यूहबाट मुक्त गराउने अभियान जारी छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले वर्षौँदेखि उठाउँदै आएको ख...

धनगढी । डा. गोविन्द केसी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट सार्वजनिक ई–रिक्सा चढेर धर्मशाला गएका छन् । डा. केसी अझै केही दिन धनगढी–१, कृष्ण मन्दिरको धर्मशालामा बस्ने छन...

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार बिहीबार दिउँसो उनलाई अस्पतालबाट बि...
काठमाडौँ। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको कडा विरोध गर्दै सहमति सच्याउन चेतावनी दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयल...

काठमाडौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको भनिएको सहमतिको कडा विरोध गर्दै सहमति सच्याउन १५ दिने अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा खाद्य ...

काठमाडौँ । आफ्ना मागहरू अघि सार्दै डा. गोविन्द केसीले पुनः सुरु गरेको २४ औँ अनशन सत्तापक्षीय सांसदहरूको तीव्र सक्रियतापछि सोमबार चौथो दिनमा स्थगित भएको छ । डा. केसीको मुख्य एजेन्डा दशरथ चन्द विश्व...

धनगढी । सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवा सुधार र चिकित्सा शिक्षामा सुशासनको माग गर्दै आन्दोलनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। दुई पक्षबीच सहमति ...

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमतिसँग ५ दिन लामो अनशन तोडिएको छ। विभिन्न माग राख्दै ५ दिनदेखि अनशनरत डा. केसीले ७ बुँदे सहमति गर्दै अनशन तोडेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता ...

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले सोमबार अनसन तोडेका छन् ।

सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ...

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले अनसन तोडेका छन्। बाजुराको गौमुल गाउँपालिका वडा नं २ घर भए...

काठमाडौं : सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गर्नुभएको छ । प्रतिनिधिसभा स...

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र नेपाल सरकारद्वारा गठित वार्ता टोलीबीच सोमवार ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा सरकारी वार्ता टोलीका सदस्य तथा डा. केसीले हस्ताक्...

काठमाडौं । सरकारसँग सहमति भएसँगै डा. गोविन्द केसीले अनशन तोडेका छन् । बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका उनलाई स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालम...

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन्। बिहीबारदेखि धनगढीमा अनशनरत डा. केसीले सरकारी टोलीसँग भएको सहमतिपछि अनशन अन्त्य गरेका हुन्। डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पु...

काठमाडौं । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. ...

काठमाडौं । सत्याग्रहमा बसेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारसँग सातबुँदे सहमति भएपछि सोमबार साँझ अनशन तोडेका छन् । सरकारका तर्फबाट गठित वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि सातब...

Kathmandu. An agreement has been reached between Dr. Govinda KC and the government on 7 points. With the agreement with the government on Monday, Dr. KC has ended his hunger strike. Dr. KC broke hi...

धनगढीमा अनसनरत डा गोविन्द केसीले सोमबार साँझ अनसन तोडेका छन् ।

११ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको अस्पतालले जनाएको छ । डा. केसी सेती प्रादेशिक अस्पतालमा छन् । बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई खुला पत्र लेखेका छन् । डा. गोविन्द के.सी.ज्यूप्रति खुला प्...

धनगढी– चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी र सरकारबीच आइतबार धनगढीमा भएको वार्ता निष्कर्षविहीन बनेको छ । दुवै पक्षबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, ३०० शय्याको ...

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ। कृष्ण मन्दिर धर्मशालाको २११ नम्ब...

धनगढी- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै आज साउन ७ गते देखि कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गरेका छन् । सरकारलाई माग...

धनगढी– आज (बिहीबार) दिउँसो ३ बजेदेखि डाक्टर गोविन्द केसी धनगढीमा अनशन बस्ने तयारीमा रहेका छन्।

काठमाडौं- स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आन्दोलन भइरहेका बेला अब इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि आन्दोलनको चेतावनी दिएका छन्। वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै स...

धनगढी । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गरिएको छ । डा. केसीलाई अहिले बोल्न पनि समस्या भइरहेको चिकित्सकहरूले बताएका छन्...

धनगढी । हिजोदेखि अनशन थालेका डा. गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला खाली गर्न आग्रह गरिएको छ । कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले शुक्रबार डा. केसीलाई धर्मशाला छाड्न आग्रह गर्द...
काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र ...

धनगढी । डा. गोविन्द केसीले अनशन अन्त्य गरेका छन्। आफ्ना माग सम्बोधन गर्न सरकारसँग सहमति जुटेपछि उनले शनिबार अनशन तोडेका हुन्। बिहीबारदेखि धनगढीमा अनशन बसेका डा. केसीसँग वार्ता गर्न सरकारले पठाएको ...

काठमाडौँ। सरकारले गठित वार्ता टोली र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीबिच ७ बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्...

धनगढी । २४औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको शरीरमा सुगरको मात्रा ५० मा झरेको छ...

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न सकेन। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न सके...

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच दिनदेखि अनशनरत डा गोविन्द केसीबीच सात बुँदे सहमति भएको छ ।
अनसन बसिरहेका डाक्टर गोविन्द केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षामन्त्री सस्मित पोखरेलबीच कुराकानी भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व...

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ। उक्त सहमतिको मस्यौदालाई अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाह र...

धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न स...

सुदूरपश्चिम । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक...

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ । धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यव...

Kathmandu. On the third day of Dr. Govinda KC's 24th hunger strike, his health condition is gradually weakening. The blood sugar of the fasting Dr. KC has dropped to 50 mg/dL by Saturday morning. S...

धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि...

११ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। दुई पक्षबीच धनगढीमा जारी वार्ता सहमति नजिक पुगेको शिक्षा मन्त्रा...

कैलालीको धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी तीन दिनदेखि अनशनरत छन् । पाँचबुँदे मागसहित डा. केसीले गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा २४औँ सत्याग्रह सुरु गरेक...

काठमाडौं- सरकार र अनसनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सोमबार ७ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। सहमति अनुसार निजी शिक्षण संस्थामा सिट संख्या ...

काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय ‘सहमतिनजिक’ पुगेको छ । सहमतिको मस्यौदा अनुमोदनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित शिक्षा र स्...

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीलाई आफ्नो अनशन तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा प्रतिअनशनमा बस्ने चेतावनी दिएको छ। समितिका संयोजक लोकराज प...

धनगढी । अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशनरत थिए। शनिबार बिहान सेती प्रादेशिक अस...

काठमाडाैँ। डा. गाेविन्द केसी र सरकारबिच सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका हुन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीक...

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी ले आफ्ना मागहरू सरकारले बेवास्ता गरेको भन्दै बुधबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गरेका छन्। उनले सरकारको वर्तमान नीति चिकित्सा ...

काठमाडौँ- धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले ज...

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ ।

डा. गोविन्द केसी अनशन बसेका छन्। आफूले उठाएका माग सरकारले पूरा नगरेको भन्दै केसी बिहीबारदेखि अनशन बसेका हुन्। डा. केसी बिहीबार अपराह्नदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका हुन्। आफू...

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर...

धनगढी- स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा.गोविन्द केसीलाई सकस परेको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीवारदेखि सत्याग्रह बसेका डा.केसीलाई मन्दिर व्यवस...
धनगढी । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ । व्यवस्थापन समितिका अध्यक्ष ...

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीका मागबारे अनौपचारिक संवाद सुरु भएको बताएका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा पत्रकारहरूसँग कुरा ग...

Kathmandu. Rastriya Swatantra Party (RSP) MP Dr. Toshima Karki has demanded that the demands of Dr. Govinda KC be addressed immediately. She also said that KC can give suggestions to the Prime Mini...

९ साउन, धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँ...

धनगढी - स्वास्थ्य क्षेत्रको सुधार र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै धनगढीमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै डा. केसीले आफ्नो अनसन तोडेक...

धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनसनरत केसीको शनिबार बिहान सेती...

धनगढी । धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जना...

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वार्ताका लागि प्रस्ताव गरेका छन्। मन...

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग अघि सार्दै प्राध्यापक डा. गोविन्द केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका छन् । डा. केसीले बिहीवार धनगढी १ स्थित कृष्णमन्दिर धर्मशा...

Kathmandu. Eight years ago, expressing solidarity through social media saying 'I am always with Dr. Govinda KC, whoever he fights with', current Education, Science and Sports Minister Sasmita Pokha...

८ साउन, काठमाडौं । केही वर्षअघि चिकित्सा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी अनसन बस्दा सामाजिक सञ्जालमा एउटै दृश्य बारम्बार दोहोरिन्थ्यो । नेताहरू अस्पताल पुग्थे, हात समाउँथे, फोटो खिच्थे, सरक...

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई खुला पत्र लेख्दै आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। डा....

धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लैजाने तयारी गरिएको छ। तीन दिनदेखि कृष्ण मन्दिरमा अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेको उनका स...

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका छन् । उनले चिकित्सा शिक्षाको सुधारदेखि जेन-जी आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका ५ बुँदे माग राख्दै धनगढीबाट...

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले अनसन स्थल छोड्न आग्रह गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीत...

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज (बिहीबार) दिउँसो ३ बजेदेखि धनगढीमा आमरण अनशन सुरु गर्ने भएका छन् । बुधबार धनगढी पुगेका केसीले धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा ...

Dhangadhi. As medical education reform advocate Dr. Govinda KC announced his 24th hunger strike in Dhangadhi, appeals to postpone his fast-unto-death have been increasing in Sudurpaschim. Political...

८ साउन, धनगढी । धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्...

धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पताल सारिएको छ। बिहीबार...

काठमाडौँ । डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनशनरत डा. केसीको ब्लड सुगर घट्दै गएर शनिवार बिहान ५० एमजि/डिएलमा झरेको छ । रक्तचापमा स...

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४ औं सत्याग्रह सुरु गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सास्मित पोखरेलका विगतका भनाइहरू सा...

धनगढी- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ डा. के...

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गरेकी छन् । साथै उनले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र श...

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा। गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए आफूहरू प्रतिअनशनमा बस्ने चेतावनी दिएका ...

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसीको आमरण अनसन तत्काल अन्त्य हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्। उनले डा. केसीका जायज मागहरू...

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेसँगै सुदूरपश्चिममा उनलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढेको छ। गेटास्थित श...

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गरेका छन् । सरकारलाई माग पूरा गर्न दिएको ...