
काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला निर्वाचित भएकी छन् । १५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’...

डिला संग्रौला भइन् कांग्रेसको पहिलो महिला महामन्त्री १५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । ...

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री (महिला)मा डा. डिला संग्रौलाले मतान्तर बढाएकी छन् । सुरुवादेखि नै महालक्ष्मी उपाध्याय डिना र डा. संग्रौलाबिच कडा प्रतिस्पर्धा छ । तर, ३ हजार ४ सय ३५ मत गणनाम...

काठमाडौं । नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना)बीच चर्काे प्रतिस्पर्धा देखिएको छ। सानेपामा जारी मतगणनामा डिला ३१ मतले अगाडि छिन्। डिलाले ९८३ म...

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री महिलातर्फको निर्वाचनमा डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) दोस्रो स्थानमा छिन्। पछिल्लो मतपरिणामअनुसार संग्रौल...

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छन् । राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगे...

नेपाली कांग्रेसको महामन्त्री पदका लागि महिलातर्फ महालक्ष्मी उपाध्यय डीना र रीता खनालले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको प्रक्रिया सुरू भएको छ। कांग...

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छन् । राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर...

२० असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसलाई थप बलियो बनाउन महामन्त्री पदमा उम्मेदवारी दिने बताएकी छन् । उम्मेदवारी दर्ताअघि स्टाटस लेख्दै उनले आफ्नो उम्मेदवार...

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। जारी १५औँ महाधिवेशनको सरगर्मी बढेका बेला नेतृ उपाध्यायले आफू यसअघि नै सहमहामन्त्री भइसकेकोले र अन...

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको १५औं महाधिवेशन सफल बनाउन सानेपा पुगेकी महालक्ष्मी उपाध्याय ‘डिना’ अग्रजहरूले तल्लो तहका नेताहरूलाई निराश बनाउन नहुने ...

संगठन विस्तार नै मेरो प्राथमिकता : महालक्ष्मी उपाध्याय (डिना) पद्मकन्या क्याम्पसको स्ववियू सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य र सहमहामन्त्री भइसकेकी महालक्ष्मी उपाध्याय पार्टीको १५औं महाधिवेश...

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीभित्र अझै पनि महिलाहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि महालक्ष्मी उपाध्याय ‘डिना’ र डिला संग्रौलाले उमेदवारी दिने भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर...

नेपाली कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय 'डिना' ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्। १५ औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता हुँदैछ। सोमबार सेतोपाटीसँग कुराकानी गर्दै उनले आफू ...

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । कांग्रेसक...

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वास पात्र मीनबहादुर विश्वकर्मादेखि महालक्ष्मी डिना उपाध्यायसम्म उपस्थित भएका छन्। अरू ज्ञ...

महालक्ष्मी उपाध्याय ‘डिना’ले सहमहामन्त्रीभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने मकवानपुर क्षेत्र नम्बर–२ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा ८३२ मतसहित निर्वाचित भएपछि डिनाले सहमहामन्त्री...

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मं...

काठमाडौँ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताएकी छन्। उनले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवा...

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका चार प्रदेशसभा क्षेत्रमा मंगलबार सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सभापति पदमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डि...