मुख्य सामग्रीमा जानुहोस्

भीमेश्वर नगरपालिका

baahrakhari.com२ दिन अघि

दोलखामा कार दुर्घटना, ६ जना घाइते

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको...

lokaantar.com२ दिन अघि

दोलखामा कार दुर्घटना, ६ जना घाइते

दोलखामा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भीमेश्वर नगरपालिका- ६ भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडक खण्डमा बा १५ च १४९२ नम्बरको कार दुर्घटनामा परेको हो । मंगलबार दिउँसो करिब साढे ३ बजेको स...

himalpress.com२ दिन अघि

कार दुर्घटनामा ६ जना घाइते

काठमाडौँ- दोलखाको भीमेश्वर नगरपालिका ६ भूतपोखरीस्थित चरीकोट-कालिञ्चोक सडक खण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब २:३० बजेको समयमा कालिञ्चोक मन्दिरको दर्शन गरी चरीकोटतर्फ...

onlinekhabar.com२ दिन अघि

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना, ६ जना घाइते

९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मं...

gorkhapatraonline.com३ दिन अघि

एआईको प्रभावकारी प्रयोग गर्न सुझाव

शिक्षण सिकाइमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को प्रभावकारी प्रयोग, त्यसका अवसर र चुनौतीबारे केन्द्रित भीमेश्वर नगरस्तरीय एकदिने शैक्षिक सम्मेलन आइतबार चरीकोटमा सम्पन्न भएको छ । ...

annapurnapost.com२ हप्ता अघि

१० वर्ष बितिसक्दा पनि लालपुर्जाविहीन एकीकृत जिलु बस्ती

दोलखा : २०७२ सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घरजग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन...

hamrakura.com२ हप्ता अघि

भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर

काठमाडौँ। दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक क...

nagariknews.nagariknetwork.com२ हप्ता अघि

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, सशस्त्र प्रहरी जवानसहित दुई गम्भीर घाइते

दोलखाको भीमेश्वर नगरपालिका-५ पिपलबोटस्थित लामोसाँगु-जिरी सडकखण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँ...

barnanmedia.com२ हप्ता अघि

दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाक...

ratopati.com२ हप्ता अघि

दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते

दोलखा। दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षे...

news24nepal.tv२ हप्ता अघि

१५ वर्षमा बनेको सडक भत्किन्छ हरेक वर्ष

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने दोलखा–नागदह सडकखण्डको काम सुस्त गतिमा अगाडी बढेको छ । दशकौँदेखि सडकको समस्या झेलिरहेका स्थानीय अहिले फेरि सुरु भएको नयाँ योजनाले वास्तविक सुधार ल...

annapurnapost.com४ हप्ता अघि

अब आइतबार पनि बन्द हुने भए भीमेश्वरका विद्यालय

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि ...

khabarhub.com४ हप्ता अघि

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।

khabarhub.com४ हप्ता अघि

चौलागाईं दम्पतीको गोलभेडा खेती, वार्षिक ४० लाखसम्म आम्दानी

दोलखा– भीमेश्वर नगरपालिका–४ जिलुका रमेश चौलागाईं र उनकी पत्नी यशोदा चौलागाईं पछिल्लो चार वर्षदेखि बेमौसमी (अफसिजन) गोलभेडा खेतीमार्फत स्थानीय बजारको माग पूरा गर्दै उदाहरणीय कृषक बनेका छन्।

gorkhapatraonline.com५ हप्ता अघि

दोलखाको भीमेश्वरमा गोलभेँडा खेती

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा व्यावसायिक रुपमा गरिएको गोलभेँडा खेतीबाट पहिलो चरणमै तीन लाख रुपियाँ आम्दानी भएको छ । अरु खेतीबाट खासै आम्दानी नभएपछि १३ रोपनी जगामा करिब आठ सय मिटर टनेलमा गरिए...

annapurnapost.com६ हप्ता अघि

समुदायमा क्षयरोग पहिचान गर्न खकार परीक्षण

दोलखा : भीमेश्वर नगरपालिका-२ मा समुदायस्तरमै क्षयरोग पहिचान गर्ने उद्देश्यले खकार परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाको आयोजनामा शनिबार सञ्चालन गरिएको ...