Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

सुनचाँदी गहना निर्यात गर्ने उद्योगलाई सरकारको सुविधा

सुनचाँदी गहना निर्यात गर्ने उद्योगलाई सरकारको सुविधा

काठमाडौं : सरकारले सुनचाँदीका गहना निर्यातलाई बढावा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै त्यस्ता उद्योगहरूलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने बताए।...
annapurnapost.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने

सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने

काठमाडौं : सरकारले ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी ५ लाखलाई लालपुर्जा वितरण गर्ने ब...
annapurnapost.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने

विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने

काठमाडौं । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने भएको छ । विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उप...
baahrakhari.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

‘जनप्रतिनिधि जनताको सारथी बन्नुपर्छ’

‘जनप्रतिनिधि जनताको सारथी बन्नुपर्छ’

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनतालाई सेवा प्रवाह गर्न र आर्थिक समृद्धिको लागि स्थानीय जनप्रतिनिधि नागरिकको सारथी बन्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश, गणतन्त्र दिवस समारोह ...
barnanmedia.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

वैदेशिक रोजगारीको सिलसिलामा ९७४ कामदारको मृत्यु : आर्थिक सर्वेक्षण

वैदेशिक रोजगारीको सिलसिलामा ९७४ कामदारको मृत्यु : आर्थिक सर्वेक्षण

काठमाडौँ, १५ जेठः वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को...
barnanmedia.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन्...
barnanmedia.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारले प्रस्तुत गरेको आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत

सरकारले प्रस्तुत गरेको आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत

सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको सो प्रतिवेदन...
barnanmedia.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट 

कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट 

सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै साे कुरा ज...
shilapatra.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पातला प्लास्टिकमा मंसिर १ देखि प्रतिबन्ध, वन मन्त्रालयका लागि १८ अर्ब ६१ करोड

पातला प्लास्टिकमा मंसिर १ देखि प्रतिबन्ध, वन मन्त्रालयका लागि १८ अर्ब ६१ करोड

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको बजेटमार्फत वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, वातावरण संरक्षण र प्लास्टिकजन्य प्रदूषण नियन्त्रण गर्न सरकार ...
shilapatra.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नागरिक उड्‌डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा छुट्याइने

नागरिक उड्‌डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा छुट्याइने

सरकारले आगामी वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा छुट्याउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियामक र सेवाप्रदायकमा छुट...
shilapatra.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

व्यवसायी,लगानीकर्ताले कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने

व्यवसायी,लगानीकर्ताले कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने

काठमाडौँ – सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रश्तुत गर्दै व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशत...
nepaltvonline.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारले गर्यो निजगढ विमानस्थल निर्माणको घोषणा 

सरकारले गर्यो निजगढ विमानस्थल निर्माणको घोषणा 

काठमाडौँ । सरकारले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको हो ।
arthasarokar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

२२ जिल्लामा चैते धान खेती प्रवर्द्धन: दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य [भिडियो]

२२ जिल्लामा चैते धान खेती प्रवर्द्धन: दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य [भिडियो]

काठमाडौँ । नेपाललाई आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम आर्थिक व...
hamrakura.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपालमा तीन लाख ६६ हजार स्वास्थ्यकर्मी, हजार जनसङ्ख्यालाई एक जना

नेपालमा तीन लाख ६६ हजार स्वास्थ्यकर्मी, हजार जनसङ्ख्यालाई एक जना

काठमाडौँ । यस वर्ष दर्ता भएका स्वास्थ्यकर्मीहरुको सङ्ख्या तीन लाख ६६ हजार ५०५ पुगेको छ । विसं २०८० फागुनसम्म यस्तो सङ्ख्या तीन लाख २२ हजार २५४ थियो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्व...
hamrakura.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने व्यवस्था मिलाइने

ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने व्यवस्था मिलाइने

सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् गरी निर्यात गर्ने योजना फेरि ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्प...
nepalkhabar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा

पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा

पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा विकास गरिने भएको छ। अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यस्तै पोखरा विमानस्थलाई पर्यटकीय ह...
nepalkhabar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

यी हुन् बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

यी हुन् बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २...
farakdhar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने

सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने भएको छ । सरकारले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस...
clickmandu.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

लाइडर प्रविधिबाट नक्सा पास गरिने, नियन्त्रण विन्दु स्याटलाइटमा आधारित हुने

लाइडर प्रविधिबाट नक्सा पास गरिने, नियन्त्रण विन्दु स्याटलाइटमा आधारित हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि लाइडर प्रविधिबाट नक्सा तयार गरी पास गर्ने भएको छ भने नाप नक्सालाई व्यवस्थित गर्न स्याटलाइट प्रविधिमा आधारित राष्ट्रिय नियन्त्रण विन्दुहरूको सञ्जाललाई सुदृढ ...
techpana.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ओली र प्रचण्ड लक्षित घनश्यामको टिप्पणी- जित्ने मनपरी बोल्दै हिँडेको छ, हार्ने अर्को रुँदै कराउँदैछ

ओली र प्रचण्ड लक्षित घनश्यामको टिप्पणी- जित्ने मनपरी बोल्दै हिँडेको छ, हार्ने अर्को रुँदै कराउँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रमा शुद्धीकरण आवश्यक रहेको बताएका छन् । एकीकृत समाजवादी पोखरा महानगरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आजकै अवस्थामा ...
nepalpress.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

काठमाडौँ । सरकारले उच्च दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने उद्देश्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान...
aarthiknews.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

Government to establish land banks in 100 municipalities

Government to establish land banks in 100 municipalities

Policy aims to prevent cultivable land lying fallow and resolve landlessness issues. The government announced plans to establish land banks in 100 municipalities in the upcoming fiscal year Prese...
kathmandupost.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

Government to auction assets of cooperative fraudsters to compensate victims

Government to auction assets of cooperative fraudsters to compensate victims

Revolving fund to support victims. Finance Minister Bishnu Paudel on Thursday said the government will auction the properties of those involved in cooperative fund embezzlement and distribute the ...
kathmandupost.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारले निजगढ विमानस्थल निर्माणको काम अघि बढाउने

सरकारले निजगढ विमानस्थल निर्माणको काम अघि बढाउने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउने घोषणा गरेको छ । आगामी आव २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेक...
ajakoartha.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

शिक्षकलाई अवधिक रुपमा तालिम दिने

शिक्षकलाई अवधिक रुपमा तालिम दिने

काठमडौं– सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने भएको छ ।
khabarhub.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन

चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ ।
khabarhub.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सञ्चार तथा प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन 

सञ्चार तथा प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चार तथा प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन भएको छ ।
khabarhub.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं– सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको ब...
khabarhub.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई १० अर्ब १६ करोड छुट्याइयो

विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई १० अर्ब १६ करोड छुट्याइयो

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लागि १० अर्ब १६ करोड रकम छुट्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/८३ क...
himalpress.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट

काठमाडौँ- सरकारले सामाजिक सुरक्षा भत्ताबापत १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले सबै प्रकारका सामाजिक सुरक्षा...
himalpress.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा आईसीटी समाचार बिहिबार, १५ जेठ, २०८२
ictsamachar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट

सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट

सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट आईसीटी समाचार बिहिबार, १५ जेठ, २०८२
ictsamachar.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारले चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

सरकारले चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

काठमाडौँ । सरकारले चलचित्र छायाङ्कन गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्ने भएको छ । त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने

काठमाडौँ । काठमाडौँ मा सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सूचना प्रविधि क्षेत्रका डाटा सेन्ट...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

डिजिटल पूर्वाधार निर्माणका लागि ७४ करोड बजेट विनियोजन

डिजिटल पूर्वाधार निर्माणका लागि ७४ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयार गर्ने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले डिजिटल साक्षरताका कार...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ। बिहीबार आगामी आर्थिक वर्षको बज...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने

विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने

काठमाडौँ । सरकारले विज्ञापनलाई मापदण्डमा आधारित र मर्यादित गराउने घोषणा गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्द...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने

आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, बिक्री वितरणमा सरकारले रोक लगाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार...
ratopati.com . ७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपालीलाई विदेशमा लगानी गर्न दिइने

नेपालीलाई विदेशमा लगानी गर्न दिइने

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न अनुमति दिने भएको छ। बजेट भाषणमा २५ प्रतिशतसम्मको लगानी अनुमति र ५० प्रतिशत मुनाफा फिर्ता गर्...
onlinekhabar.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सहकारीका बचतकर्ताको ५ लाखसम्मको बचत सुरक्षण गरिने

सहकारीका बचतकर्ताको ५ लाखसम्मको बचत सुरक्षण गरिने

News Summary Generated by OK AI. Editorially reviewed. अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सहकारीका बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको बचत सुरक्षण व्यवस्था गरेको बताए। बजेटल...
onlinekhabar.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.