२०७७ चैत २८ का समाचार
अप्रिल १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मंगल ग्रहमा नूनिलो चीज खाँदा प्यास घट्छ, भोक बढ्छ !
मंगलग्रहका लागि कृत्रिम मिसन तयार गर्ने क्रममा गरिएको अध्ययनमा शोधकर्ताहरूले नूनिलो कुरा खाँदा प्यास घट्ने र भोक बढ्ने पत्ता लगाएका छन् । त्यहाँ ऊर्जाको अधिक आवश्यकताका कारण यस्तो हुने उनीहरूले पाए...
साविक विजेता मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित
शुक्रबार, चैत २७, २०७७ चेन्नई – रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक...
कोरोना रोकथाममा झनै बेवास्ता
काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि...
जसपालाई फकाउँदै कांग्रेस–माओवादी
काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थ...
सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन
काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर ख...
आइपीएल–१४ मा आरसीबीको उत्कृष्ट सुरुवात, डिभिलियर्सले दिलाए जीत
मुम्बई– एबी डिभिलियर्सको उत्कृष्ट इनिङ तथा हर्षल पटेलको धारिलो बलिङको सहयोगले रोयल च्यालेञ्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई दुई विकेटले हराउँदै आईपीएलको १४ औं संस्करणको थालनी गरेको छ । २०१३ यता ...
अस्पतालमा थपिँदै कोरोना संक्रमित
रविन भट्टराई । विराटनगर, लक्ष्मण पोखरेल। बुटवल प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्। प्रदे...
आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी
काठमाडौँ- १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।...
शनिबार भगवान शनिको पूजामा अपनाउनोस् यस्तो विधि, पक्का मिल्छ पुण्य
काठमाडौँ – शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विश...
मेलम्चीको पानी वितरण : सडक मर्मतमा सहमति
राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ । केयूकेएलका प्रमु...
बेनामी सहरमा
परशु प्रधान अचानक हवाईजहाजमा यान्त्रिक गडबडी आएका कारणले हवाईजहाज यस सहरमा ओर्लन बाध्य भयो र म यस सहरमा छु, जुन सहरको बारेमा मलाई केही थाहा छैन । बाल्यकालमा भूगोलको पुस्तकमा कहीँ कतै नामसम्म पढेक...
मदर टेरेसाका १० प्रेरणादायी भनाईहरू
सन् १९१० अगस्ट २६ मा जन्मेकी मदर टेरेसाको वास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । उनले ४५ वर्षसम्म गरिब, बिरामी, अनाथ र मर्न मृत्यूशैयामा पुगेका मानिसहरूको सहयोग गरेकी थिइन् । भारतीय नागरिकता भएकी ...
देश डुलेको साइकल !
देवेन्द्रका हजुरबा साइकल चढ्थे । उनका बुवा पनि साइकल चढेरै काममा सहर आउँथे । उतिखेर काठमाडौंको उत्तरपूर्वी काँठक्षेत्र आरुबारीका बासिन्दा उनका बा, हजुरबाको हरदमको साथी थियो साइकल । हजुरबा र बाको स...
आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न उद्घाटन खेलमा साबिक विजेता मुम्बइ इण्डियन्स रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजित भएको छ। मुम्बईले पराजयबाट आईपीएल सुरु गरेको यो लगातार नवौं सि...
नेपालप्रेमी थिए राजकुमार फिलिप
लन्डन : बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घो...
भारतमा एकै दिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं- भारतमा एकै दिन एक लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्। उक्त अवधिमा भारतमा ७७३ जनाको कोरोना स...
बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान विन्डसोरस्थित निवासमा मृत्यु भएको बेलायती राजदरबारले पुष्टि गरेको छ । ‘गहिरो पीडासह...
यस्तो बन्नेछ मल कारखाना
काठमाडौं : किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकार नेपालमै कारखाना खोल्न लागिपरेको छ। प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना स्थापना गर्दा मुनाफादर उच्च हुने निष्कर्ष सरकारले निकालेको छ। वाटर इल...
६० वर्षअघिको त्यो सुदूरपश्चिम
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गरेपछि त्यतिबेलाका सांसदलाई बडाहाकिम बनाएर विभिन्न जिल्ला पठाएका थिए। म २०१८ सालमा जनगणनाका लागि सुदूरपश्चिम जाँदा प्रायः जिल्लामा पूर्वी नेपाल घर भएकाहरू बडाहाकि...
हाम्रा बच्चालाई मोटुपत्लु कहिलेसम्म देखाइरहने ?
काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठाउने धेरै चलचित्रकर्मीहरु छन् । बोर्डको आवश्यकतामाथि प्रश्न उठाउनेहरुको तर्क छ, यसले काम गर्न सक...
चुट्किला : पाँच हजारको बाजी
जागिरको लागि अन्तर्वार्ता दिन गएको उमेदवार अन्तर्वार्ता लिने अधिकारीलाई भन्छ, म आजको अन्तर्वार्तामा पक्का पनि पास हुन्न यसमा सतप्रतिशत विश्वास छ । अधिकारी : ल त्यसो भए बाजी ठोकौँ ५ हजारको । साभार...
आइपीएल : मुम्बई इन्डियन्ससँगकाे खेलमा बेङ्ग्लाेर विजयी
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ । मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै बेङ्ग्लाेर विजयी भएको हो । म...
सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै छ, लापरवाही नगरौं
नेपालमा पनि कोरोनाको दोस्रो अध्याय सुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा...
प्रज्ञा नेपाली लोककथा
प्रज्ञा नेपाली लोककथा (लोककथा संकलन : सं. डा. देवी नेपाल) लोककथाले प्रायः हरेकलाई छुन्छ । किनकि, लोककथा मानिसको बाल्यकालसँग जोडिएको हुन्छ । युवा, वयस्क वा वृद्ध अवस्थामा पनि बालस्मृतिमा विचरण गर...
विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु
काठमाडौँ– विश्वभर १० करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १० ...
कोरोनाबाट जोगिने योजना बनाउदै सरकार
काठमाडौं, चैत २७ । सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट जोगिनेबारे योजना बनाई रहेको बताएको छ। सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सङ्क्रमणको जोखिमबाट बचाउ...
प्रत्येक मानिस यहाँ एक एक नामुद विद्रोही
निभाउन बिर्सिएर रातभर बलिरहेको टुकी आकाश जस्तो नीलो हुन्छ अनि यो आकाश रंगमा अनन्त आकाश देख्छु म यो एक थोपा ज्योतिमा अनन्त सूर्य देख्छु म यो एक थोपा आँसुमा अनन्त सागर देख्छु म, अहो ! यो एक थो...
उदय निरौलाका दुई कविता
यो पोस्ट मोर्डानिजम हो सानै भैँचालो नसहने घर बनाउनुभन्दा त बाँसको टाटी राम्रो सालिम्बोको लाछी राम्रो किन उठाउनु बडेमाको कंक्रिट आजकल घरहरू यस्तै बनाउँछन् साथीहरू लडी जाने ! लेख्नेबित्तिकै ब...
‘कोरोनाको दोस्रो लहर टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ’
काठमाडौं– भारतमा आतंक मच्चाइरहेको कोरोना भाइरसको दोस्रो लहरले नेपालमा समेत जोखिम बढाइरहेको छ । यद्यपि, नेपालमा अझै पनि कोरोना भाइरसलाई जोखिमको रुपमा लिनेहरुको संख्या भने निकै कम छ । स्वास्थ्य मन्...
जब जया बच्चनले फिल्म सेटमै रेखाको गाला चड्काए
जया बच्चन आज आफ्नो ७३ औं जन्मदिन मनाइरहेकी छिन् । जया बच्चनलाई चिनाउने केही विशेषण छन् । जस्तो कि, उनी अमिताभ बच्चनकी श्रीमती हुन् । अभिषेक बच्चनकी आमा । तर बलिउडमा उनको आफ्नै चिनारी छ । बलिउडमा कह...
ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव, जसपा भन्छ, ‘चासो छैन’
काठमाडौं । नेपाली कांग्रसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ । प्रस्तावमा माओवादी केन्द्रले...
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको औपचारिक पहल
शेरबहादुर देउवा, सभापति, कांग्रेस : चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दै छन् । यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट...
देश र यथार्थ
पिएर माद कोइली, वसन्तको छ गानमा छरेर कान्ति मृत्तिका, अनन्तको छ ध्यानमा भरेर सक्छ को यहाँ, पियूषको छ सागर फिरेर हेर्छ जो त्यहाँ, भरिन्छ आँट जाँगर १ गुराँस पुष्प सापटी, लिएर हाँस्छ कन्दरा नदी ...
एकै पटक ३ सय ६६ प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? [हेर्नुहोस् सूची]
प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो । को...
३४ समाचार देखाइएको