२०७८ वैशाख १८ का समाचार
मे १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
होम आइसोलेसनमा कसरी गर्ने उपचार ? यस्तो छ मार्गनिर्देशन
कोरोना संक्रमणका केसहरू बृद्धि हुँदै गर्दा कोरोना संक्रमितहरूका लागि र कोरोना संक्रमणबाट बच्न विभिन्न मार्गदर्शन आइरहेका छन् । पछिल्लो दिनमा भारत र नेपालमा कोरोना भाइरस भयावह रूपमा फैलिएको छ । संक...
सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लाखौं लुटपाट
सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लखौं लुटपाट भएको छ। सर्लाहीको पर्सा गाउपालिका वार्ड नं. २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ हतियारसहित आएका लुटेराहरुले...
भारतमा बेचिएकी शान्ति लामाकाे निष्कर्ष- ‘नमरेर ठिकै गरें भन्ने लाग्छ’
मान्छे एकपटक जन्मछ । मर्छ पनि एकैपटक । तर जीवनमा उसले बाँच्ने अवतार भने एक होइन, अनेक हुन्छन् । सत्य हो ! कुनै अवतारले जीवनभर गौरवको अनुभूति दिलाउँछन् । सम्झँदा पनि सन्तुष्टिको श्वास फेर्न सकिन्छ ।...
सरकारलाई कांग्रेसका ११ सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव ...
कोरोना संक्रमणको कारण विहारका मुख्यसचिव अरुणकुमारको निधन
भारतको विहार ।राज्यका मुख्यसचिव अरुणकुमार सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ। संक्रमणपछि स्वास्थ्यमा देखिएको जटिलताका कारण शुक्रबार उनको पटनाको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले ...
मोहभंग
परशु प्रधान नयाँ घर बन्यो नयाँ ठाउँमा । धेरै रमाइलो भयो । पर्याप्त हावा, पूरा पानी र सास राम्ररी फेर्न सकिने वातावरण । पुरानो ठाउँमा धेरै चिनिएर, जानिएर पाइने दुःख हलुका भएको अनुभव भयो । कहीँ कतै ...
पटना ७३
जगदीश घिमिरे म रोएँ । मलाई भारतको, पटनाको छात्रावासको यस कोठामा रूनु पनि रहेछ । अघि–अघि पनि रून्थेँ हुँला आमाको काख नपाएर, टाँसिने छाती नपाएर, सानु थाहा नपाउने छँदा । थाहा पाउने भएर धेरै वर्ष पछि...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, छैनन् औपचारिक कार्यक्रम
काठमाडौं– आज १ मे । मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। तर यस वर्ष भने कोरोना भाइरस महामारीका कारण अन्तर्रा...
जग्गा
मुना चौधरी झोक्र्याएर बसिरहेका मलहुको मनमा धेरै कुरा खेलिरहेको थियो । उनको मन शान्त थिएन । उनको आँखाको पिँध भरिएको थियो । तर, उनी निःशब्द र भावशून्य थिए । चाउरी परेको उनको अनुहार सुक्खा थियो । दया...
मोरङमा पनि एक साता निषेधाज्ञा
विराटनगर : कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै मोरङमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी बैशाख १८ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरि...
आइपीएल क्रिकेट : बैंगलोरविरूद्ध पञ्जाबको जित
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो । पन्जाबले दिएको १ सय...
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काठमाण्डाै - आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १¸२०२१) का अवसरमा स्वदेश तथा विदेशम...
१० खेलाडीमा सिमित साउथह्याम्प्टनसँग बराबरीमा रोकियो लेस्टर सिटी
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत साउथह्याम्प्टन र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति साउथह्याम्प्टनको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १०...
कोरोनाले रोजगारी खोसिने चिन्ता
आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औ...
कोरोनाबाट स्याङजामा बृद्धको मृत्यु
स्याङजा : स्याङजामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण उपचारको क्रममा बिहीबार राति पोखरामा मृत्यु भएको गण्डकी प्रदेश कोरो...
मर्यादित श्रमको वातावरण निर्माण गर्न अग्रसर हुन प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्न...
बुवाको बुद्धि
खेमराज पोखरेल रमाकान्तको पचहत्तरौँ जन्मोत्सव कार्यक्रम धुमधामसँग सञ्चालन भइरहेको थियो । आफ्नो जमानामा उनी घच्चीका सरकारी जागिरे थिए । जुन जिल्ला सरूवा भएर गए, सोही जिल्लामा उनले घरघडेरी जोडेका थिए...
अफगानिस्तानमा काम बम विस्फोट: विद्यार्थीसहित ३० जनाको मृत्यु
अफगानिस्तान–अफगानिस्तानमा कार बम विस्फोट हुँदा हाइस्कूलका विद्यार्थीसहित ३० जनाको ज्यान गएको छ। लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहको ज्यान...
कालीपुलमा होल्डिङ सेन्टर
म्याग्दी- म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डीङ सेन्टर सञ्चालन भएको छ । दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरूका लागि ...
श्रमिकको न्यूनतम पारिश्रमिक दैनिक पाँच सय ७७ र मासिक १५ हजार बनाईने
काठमाडौं, वैशाख १८। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्...
पुस्तक परिचय : सिन्धुलीगढी
सिन्धुलीगढी (चित्रकथा) बालबालिकालाई कुनै पनि विषयमा जानकारी दिने एउटा सशक्त माध्यम हो, चित्रकथा । त्यसो त कुनै पनि कथावस्तुलाई चित्रकथामा प्रस्तुत गर्न गाह्रो छ । यो सहज हुन्न । तथापि, सहज र सरल ...
भारतमा एकैदिन ४ लाख २ हजार बढीमा संक्रमण,३५ सय २२ जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एकैदिन ४ लाख २ हजार १ सय १० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा कोरोना संक्रमितको संख्या एक कर...
इंग्लिस प्रिमियर लिग : केन्द्रमा म्यानचेस्टर सहरका दुई क्लब
काठमाडौँ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसको सामना गर्दैछ । प्यालेसलाई हराए सिटी प्रिमियर लिग च्याम्पियन बन्नेछ । तर त्यसका लागि शर्त छ । त्यो भनेको, आइतबार लिभरप...
सधैंका लागि रोकियो पाइदान, अपूरै रह्यो प्यारा ओलम्पिकको त्यो सपना
यो वर्ष अगस्ट २४ देखि हुँदै थियो प्यारा ओलम्पिक। चार वर्षअघि आफ्ना दुई ठूला सपनाबारे सुनाएका थिए यमलाल रसाइलीले। भनेका थिए, 'पहिले देशका सबै जिल्ला साइकलमार्फत् टेक्छु। त्यसपछि प्यारा ओलम्पिकमा भ...
यी २३ जिल्लामा लाग्यो निषेधाज्ञा सूचीसहित
कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लाग...
आईपीएल : पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ । गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २...
चीनको बीआरआईमा १७१ मुलुक र संस्था आबद्ध
प्रगतिको आठौँ वर्षमा प्रवेश गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले अनिश्चिततामाझ विश्वव्यापी सहकार्यको गति बढाएको छ र स्थिरतामा जोड दिइरहेको छ। बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा चिन...
किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा पानीको विषयमा झडप, ३१ जनाको मृत्यु
१८ वैशाख, काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट...
आईपीएल : पञ्जावसँग पराजित भयो बैंग्लोर
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले जित हात पारेको छ। शुक्रबार राति अहमदावादमा सम्पन्न खेलमा पञ्जाबले लयमा रहेको बैंग्लोरलाई ३४ रनले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङको...
ओस्करमा छनोट भएका ११ नेपाली फिल्म
काठमाडौं- नेपाली फिल्मको संख्या ह्वात्तै बढे पनि गुणस्तरीय र मौलिक बन्न नसकेको गुनासो सुनिँदै आएको छ। बर्सेनि दर्जनौं संख्यामा फिल्म बनेर प्रदर्शनमा आए पनि दर्शकको मन जित्न सफल फिल्म एक/दुई वटा मा...
मदनकृष्ण डिस्चार्ज भएकै दिन प्रेमध्वज अस्पताल भर्ना
काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका लोकप्रि अनुहार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि शुक्रवार राति अस्पतालबाट डिस्चार्च भएकै दिन क्षेत्रका लोकप्रिय स्वर गायक प्रेमधवज प्रधान शुक्रवारै अस्पताल भर्ना भएका ...
साउनबाट श्रमिकको तलब १५ हजार हुन्छः प्रधानमन्त्री - देखापढी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय बढ्ने बताएका छन्। मासिक १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक साउनदेखि १५ हजार हुने बताए। दैनिक पारिश्रमिक ...
रुपन्देहीमा सक्रिय संक्रमितको संख्या तीन हजार नजिक
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४सय ५९ कोरोना संक्रमित थपिएका छन । स्वस्थ्य कार्यालय रुपन्देहीको शुक्रवारको तंथ्याक अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० रहेको छ । रुपन...
जसपाका बहुमत सदस्य ओली सरकार ढाल्ने पक्षमा
समाजवादी पार्टी कार्यकारिणी समितिका बहुमत सदस्य केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा उभिएका छन्। यही वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले ओली सरकारविरुद्ध आउने अविश्वासको प...
३४ समाचार देखाइएको