मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख ३० को विवरण
आज

२०७८ वैशाख ३० का समाचार

मे १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२८९ हप्ता अघि

युभेन्टसको जितमा रोनाल्डोको कीर्तिमान

बिहीबार, वैशाख ३०, २०७८ एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । सासुओलोविरुद्ध खेलमा गोल गर्दै रोनाल्डोल...

abhiyandaily.com२८९ हप्ता अघि

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहर...

abhiyandaily.com२८९ हप्ता अघि

वैदेशिक व्यापारमा एकद्वार प्रणाली

सरोकारका निकाय जोड्दै भन्सार विभाग काठमाडौं । वैदेशिक व्यापारलाई स्वचालित र पारदर्शी बनाउन एकद्वार प्रणालीलाई पूर्ण कार्यान्वयन गरिने भएको छ । आयातनिर्यात कारोबारलाई कागजमुक्त बनाउने अभिप्रायले भन...

abhiyandaily.com२८९ हप्ता अघि

नेपाली कांग्रेस पर्वतको भवनमा कोभिड अस्पताल बनाइने

पर्वत । नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराएको छ । जिल्लामा संक्रमण बढ्दै गएकाले संक्रमितको उपचार र व्यवस्थापनका लागि पार्टी कार्यालय कोभिड अस्पताल बनाउन उपलब्ध ग...

rajdhanidaily.com२८९ हप्ता अघि

१ करोड ९० लाख खोपबाट वञ्चित

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ ...

rajdhanidaily.com२८९ हप्ता अघि

स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा देऊ

कोरोना महामारीको संक्रमण अब सामान्य अवस्थामा रहेन । बढ्दो मृत्युदर हेर्दा अब स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ । दिन प्रतिदिन असामान्य रूपमा उकालो लागिरहेको स...

karobardaily.com२८९ हप्ता अघि

चिनीमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञासँगै बजारमा चिनीको मूल्य बढेको हो । निषेधाज्ञाको बेला चिनी उद्योगले कृत्रिम अभाव गराएर ...

rajdhanidaily.com२८९ हप्ता अघि

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो बनिरहेका छन् । राजनीतिको नेतृत्वमा पुगेर देशलाई दो...

abhiyandaily.com२८९ हप्ता अघि

सुविधाभारसम्बन्धी कानूनी व्यवस्था

सार्वजनिक प्रयोगका लागि सुविधाभारको प्रावधान कसैको हक, अधिकार र स्वामित्वमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अन्य व्यक्तिले मुलुकी देवानी संहिता २०७४ बमोजिम भोग गर्न वा प्रयोग गर्न पाउने...

neplays.com२८९ हप्ता अघि

युभेन्टसकाे जितमा राेनाल्डाेकाे नयाँ रेकर्ड

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए मा नयाँ इतिहास बनाएका छन । बुधबार राति भएको खेलमा सासुओलोविरुद्ध तीन एकको जित निकाल्दा रोनाल्डोले रेकर्ड बनाएका छन । रोनाल्डोले युभेन्टसका लाग...

lokaantar.com२८९ हप्ता अघि

नेपाल सुपर लिग :   फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेश...

lokaantar.com२८९ हप्ता अघि

विलियम्सन र कमिन्स शीर्ष स्थानमा यथावत

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीय...

rajdhanidaily.com२८९ हप्ता अघि

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले ...

nepallive.com२८९ हप्ता अघि

कास्कीमा थप एक साता निषेधाज्ञा

काठमाडौं– कास्कीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।  कोभिड– १९ को संक्रमण रोकथामका लागि भन्दै जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी...

neplays.com२८९ हप्ता अघि

पीएसजी फ्रेन्च कपकाे फाइनलमा

पेरीस सेन्ट जर्मेन फ्रेन्च कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टेपिलेरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान बनायो । खेलको निर्धारीत समय दुई दुई गोलक...

khabarhub.com२८९ हप्ता अघि

भगवान विष्णु र बृहस्पतीको यसकारण बिहीबार लिइन्छ व्रत

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पह...

Ujyaaloonline.com२८९ हप्ता अघि

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिकै

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जीतसँगै एट्लेटिकोको ८० अंक ...

rajdhanidaily.com२८९ हप्ता अघि

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि उठेर पुरानै अवस्थामा पुग्छ जस्तो लागेको थियो । त्य...

rajdhanidaily.com२८९ हप्ता अघि

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे प्रहरी रातदिन ड्युटीमा छन् ...

himalkhabar.com२८९ हप्ता अघि

किन चाहिन्छ वनस्पतिको चित्र? 

सुन्दा आश्चर्य लाग्नसक्छ। तस्वीरभन्दा चित्रबाटै वनस्पतिको पहिचान प्रष्टसँग गर्न सकिन्छ, वैज्ञानिक अनुसन्धानमा पनि चित्रलाई नै बढी महत्त्व दिइन्छ। तर, हामीकहाँ वनस्पतिका चित्र बनाउनेहरू नै दुर्लभ छन...

annapurnapost.com२८९ हप्ता अघि

बहुमतको कठिन कसरत

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ। त्यसका लागि एमालेको...

pahilopost.com२८९ हप्ता अघि

एटलेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिडले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली सोसिडाडमाथि २-१ गोलअ...

ratopati.com२८९ हप्ता अघि

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्...

deshsanchar.com२८९ हप्ता अघि

दाङमा कोरोना संक्रमणबाट २८ दिनमा ८९ जनाको मृत्यु

दाङ – दाङमा कोरोना संक्रमणबाट २८ दिनमा ८९ जनाको मृत्यु भएको छ। वैशाख १ गतेदेखि वैशाख २८ गतेसम्म ८९ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार मृत्यु हुनेम...

deshsanchar.com२८९ हप्ता अघि

म माधव समूहमा छैन: पूर्वमन्त्री दल रावल

काठमाडौँ- कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधव नेपाल समूहमा नरहेको जानकारी दिएका छन्। आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा उनले अचम्म पनि मा...

bbc.com२८९ हप्ता अघि

कोभिड महामारीः नेपाल कुन दिशामा जाँदैछ, विज्ञ के भन्छन्

नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार ...

Ujyaaloonline.com२८९ हप्ता अघि

चीनले उइगुर समुदायका ६ सय बढी धर्मगुरुलाई बन्दी बनाएको खुलासा

काठमाण्डाै –  चीनले उइगुर समुदायमाथि दमन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरुलाई बन्दी बनाएको पाइएको छ । उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याँक अनुसार २०१४ पछि शुरु भएको ...

nepallive.com२८९ हप्ता अघि

ला लिगा : एट्लेटिको मड्रिड उपाधिनजिक

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गतको गएरातिको खेल जित्दै  शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ। रियल सोसिडाडलाई हराउँदै एट्लेटिकोले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो ब...

onlinekhabar.com२८९ हप्ता अघि

काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म निषेधाज्ञा लागू, अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप...

neplays.com२८९ हप्ता अघि

सेरेना करियरकाे एक हजाराै खेलमा पराजित

अमेरीकी टेनिस खेलाडी सेरेना विलियम्स करियरको एक हजारौ खेलमा पराजित भएकी छिन । इटालियन ओपनमा बुधबार राती भएको खेलमा सेरेना अर्जेन्टिनी खेलाडी नादीया पोडोरोस्कासँग पराजित भइन । गत फेब्रेवरीपछि पहिलो...

imagekhabar.com२८९ हप्ता अघि

इजरायल र प्यालेष्टाइनबीच हिंसामा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधिबाट अहिलेसम्म १३ बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । जसमा तीन जना महिला पनि रहेका छन् पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रह...

kharibot.com२८९ हप्ता अघि

रियल सोसियडाडमाथि एटलेटिको विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड उपाधि जिततर्फ अगाडी बढेको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिको म्याड्रिडले थप ३ अंक हासिल गरेको हो ...

khabarhub.com२८९ हप्ता अघि

रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित

काठमाडौँ- पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हरा...

kalakarmi.com२८९ हप्ता अघि

नेपालीलाई यी देशको प्रवेशमा रोक

काठमाडौं– नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्...

ekantipur.com२८९ हप्ता अघि

आर्सनलसँग चेल्सी पराजित

लन्डन — इंग्लिस प्रिमियर लिगमा चेल्सी बुधबार घरेलु मैदानमा आर्सनलसँग १–० ले पराजित भएको छ । चेल्सीले शनिबार एफए कप फाइनलमा लेस्टर सिटीको सामना गर्दै छ । त्यसैलाई ध्यानमा राखेर क्लबले दोस्रो रोजाइको...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको