२०७८ वैशाख ९ का समाचार
अप्रिल २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पूर्व–पश्चिम राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते
सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाब...
लघुवित्त संस्थाहरूमा महिलाको बढ्दो सहभागिता
विकास एक निरन्तर प्रक्रिया हो, जसको प्रमुख उद्देश्य मानवीय सुखशान्तिको अभिवृद्धि गर्नु हो । वस्तुतः मानव भन्नाले महिला र पुरुष दुवैको प्रसङ्ग आउने हुनाले समानताअन्तर्गत लैङ्गिक समानता पनि पर्छ, जुन...
कोलकातालाई हराउँदै चेन्नई शीर्षस्थानमा
बुधबार, वैशाख ८, २०७८ एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनक...
८ तथ्यमा सजिलै बुझ्नुस् सर्वोच्चले अख्तियारको ‘स्टिङ अपरेसन’ बारे गरेको फैसला
सर्वोच्च अदालतले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एउटा फैसला अहिले चर्चामा छ। कसैले यसले अनुसन्धान अधिकारीको स्वेच्छाचारितालाई खत्तम गरेको भनेर सकारात्मक प्रतिक्रिया दिएका छन् भने अख...
कालिञ्चोकपछि हनुमन्ते पर्यटकको रोजाइमा
नयाँ वर्ष २०७८ को पहिलो दिन दोलखाको हनुमन्ते डाँडामा एकै दिन ५ हजार बढी आन्तरिक पर्यटक पुगे । धार्मिक तथा मनोरम दृश्यावलोकनको आकर्षक क्षेत्र हनुमन्ते नयाँ वर्ष मनाउने बच्चादेखि बूढाबूढीसम्मको रोजाइ...
एभरेस्ट स्कुल जापानलाई ११ र १२ कक्षा सञ्चालनको अनुमति
विगत ८ वर्षदेखि जापानको टोकियोमा सञ्चालन भइरहेको नेपाली विद्यालय एभरेस्ट इन्टरनेसनल स्कुललाई नेपाल सरकारले ११ र १२ कक्षा सचालन गर्ने अनुमति दिएको छ । हाल कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको सो वि...
मनिग्राम–ई–सेवा मनी ट्रान्सफर साझेदारी
काठमाडौं (अस) । मनिग्राम इन्टरनेशनल र ई–सेवा मनी ट्रान्सफरले साझेदारीको घोषणा गरेका छन् । साझेदारीपछि विश्वभर रहेका मनिग्रामका ग्राहकले सीधै आफ्ना साथी तथा परिवारको बैंक खाता वा ई–सेवा वालेटमा रकम ...
रेम्डेसिभिर, खोप र अक्सिजन अभाव
काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त न...
महासंघको ४१ बुँदे घोषणापत्र : ५ करोडसम्मको निर्माण खरीदमा योग्यता नराख्न माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । म्याद थप, अपराध संहिता, सार्वजनिक खरीद ऐन तथा नियमावली, निर्माण व्यवसायी ऐन संशोधनमा भएका विभिन्...
अनुसन्धान संस्थाहरूको उपेक्षा
सरकारले निकै महत्त्व दिएको नीति तथा अनुन्धान आयोगले देशले लिने विकासका नीतिबारे अनुसन्धान गर्ने अपेक्षा बढेको थियो । तर, आयोगले अनुन्धानका लागि आवश्यक जनशक्तिको माग गर्दा निवेदन नै परेन । आयोगलाई र...
बुद्धिबंगारा आउँदा किन दुख्छ ?
एजेन्सी– हाम्रा दाँतहरुमध्ये सबैभन्दा ढिलो आउँछ बुद्धिबंगारा । सामान्यतया १८ वर्ष पुगेपछि मात्र यो दाँत पलाउन थाल्छ । कसैकसैमा त अझ ढिलोसम्म पनि यो दाँत आउँछ । दाँत नै भए पनि यो दाँतले खाना चपाउन ...
अमलाको जुसले रोक्छ यो रोगबाट
एजेन्सी– आजभोलि युरिन इन्फेक्सनका कारण अस्पतालमा जाने नेपालीहरुको संख्या बढिरहेको छ । यो समस्या दुवै स्त्री र पुरुषमा देखिने गरेको छ । मुत्रनलीमा हुने समस्याका कारण कतिले त ज्यान पनि गुमाएका छन् ...
काेराेनाकालमा पनि बैंकको व्यवसाय साढे २५% ले वृद्धि
कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) ...
नाडाल बार्सिलाेना ओपनकाे तेस्राे चरणमा
स्पेनीस खेलाडी रफायल नाडाल बार्सिलोना ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । अघिल्लाे साता मोन्टे कार्लो मास्टर्स ओपनको क्वाटरफाइनलबाट बाहिरीएका नाडालले बार्सिलोना ओपनको दोस्रो चरणमा इलेया इभा...
जीवनमा परिवर्तन ल्याउने स्वामी विवेकानन्दका १० वाणी
स्वामी विवेकानन्दको बारेमा हामी सबैलाई थाहा छ । मानव जातीका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए । पच्चिस वर्षको उमेरमा नै सांसारिक मोह त्याग गरी सन्यासी बनेका विवेका...
ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग ...
एसईई र १२ कक्षाको परीक्षा जेठमै हुने
बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्य...
देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना
काठमाण्डाै – काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
महाराष्ट्रमा दश दिनका लागि लकडाउन : विवाहका लागि दुई घण्टाको समय
मुम्बई– महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित भएपछि उद्धव ठाकरे सरकारले नियन्त्रणहरु थप बढाएको छ । महाराष्ट्रमा आज बिहिबार राति ८ बजेदेखि मे १ सम्म अर्थात एक हप्तासम्मका लागि लकडाउन लगाइ...
मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म...
द्रुतमार्गको दोस्रो चरणको काम निजगढबाट हुने
कम समय र दूरीमा तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्न निर्माणाधीन काठमाडौं–तराई/मधेश जोड्ने द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट शुरू हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको ललि...
आईपीएलमा आज : लगातार चाैथाे जितकाे अपेक्षामा बैंग्लोर
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार आज राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने छ । जारी आईपीएलमा लगात...
भारतमा तीन लाख नाघे दैनिक संक्रमित, २१ सयको मृत्यु
काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १५ ...
रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो । काडिजको मैदानमा रियललाई जित दिला...
पार्मामाथि युभेन्टसको जित, लिगमा तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई ३-१ गोल अन्तरले पराजित गरको हो । युभेन्टसको जितमा एलेक्स सानड्रोले २ गोल गरे भने माथिस ड...
आज बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का बर्षा
९ वैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का बर्षा भएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको हाे । ...
आईपीएलमा चेन्नईले बनायो जीतको ह्याट्रिक, केकेआर १८ रन पराजित
मुम्बई– बुधवार राति मुम्बईको वानखेडे स्टेडियममा खेलिएको इन्डियन प्रीमियर लीग (आईपीएल) को पछिल्लो खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइर्डसलाई १८ रनले हराउँदै जीतको ह्याट्रिक बनाएको छ । उक्त ख...
‘स्टिङ अप्रेसन’ अवैध : सर्वोच्च
पाँच सय मुद्दा खारेज हुने, एक हजार भन्दा बढीले सफाइ पाउने आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’लाई सर्वाेच्च अदालतले खारेज गरे...
देशका अधिकांश भागमा दिनभर वर्षा हुने
काठमाडौं– देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बिहानदेख...
देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र
सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसे...
पाकिस्तानको एउटा होटलमा बम: 'चिनियाँ राजदूत लक्षित आक्रमण'
पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्। संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्...
चेन्नेई आइपीएलको शीर्ष स्थानमा
काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नेई शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कोलकातालाई १८ रनले हराउँदै चेन्नेई बेंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा टस हारेर पहिले ब्या...
पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु
९ वैशाख, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाक...
बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुने
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले वैशाख मसान्तस...
बिहीबार भगवान् विष्णु र वृहस्पतिको यसरी गर्नुहोस् पूजा, मिल्छ नसोचेको लाभ(विधिसहित)
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । स...
३५ समाचार देखाइएको