२०७८ माघ १७ का समाचार
जनवरी ३१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अवैध विदेशी मुद्रासहित एक पाकिस्तानी नागरिक पक्राउ
काठमाडौँ- अबैध विदेशी मुद्रा सहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय हेफिज इटिक्यु युआर रेह्चमन छन्। फ्लाई दुवईको उडान मार्फत काठमाण्डौंबाट दुबई जान लागेका उनले बोकेक...
सहिद दशरथचन्दको जन्मघरलाई ‘पाहुना घर’ बनाइयो
धनगढी – बैतडीस्थित सहिद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइएको छ। दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद चन्दको जन्मघरलाई पाहुना घर बनाइएको हो। चन्दको जन्मघरलाई जीर्णोद्धार गरी पाहुनाघर निर्माण गरि...
माघ १७, २०७८
सम्बन्धित समाचार माघ १०, २०७८ माघ ११, २०७८ माघ १२, २०७८ माघ १५, २०७८
तत्काल मिति घोषणा गरी निर्वाचनको माहौल सिर्जना गर
चौतर्फी दबाब बढेपछि सत्तारूढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । यसअघि सत्तारूढ गठबन्धनले संविधान र कानुनको समेत गलत व्याख्या गरेर स्थानीय तहको निर्वाचन पर धकेल्ने...
कमजोर आर्थिक सुशासनकै निरन्तरता !
हामीकहाँ भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनको स्थिति निकै नाजुक देखिन्छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले अघिल्लो साता सार्वजनिक गरेको सर्वेक्षण प्र...
निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै सरकार...
एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्...
बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौं, गठबन्धन नटुटोस्
सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छ...
‘स्थानीय चुनाव जेठ ७ भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’
काठमाडौं : संविधानविद्हरूले जेठ ७ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने ‘संवैधानिक बाध्यता’ रहेको तर्क गरेका छन्। सत्तासीन गठबन्धनले जेठभित्र निर्वाचन गर्ने समझदारी गरे पनि जेठको पहिलो सात...
प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ
काठमाडौं – म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको...
खोक्दै घरमा बस्दै !
काठमाडौं : कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ...
विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ
एजेन्सी । विश्वमा कैयौं प्रकारका स्थानहरु रहेका छन् जुन आफ्नै विशेषताले विश्वमा परिचित छन् । कुनै स्थानमा जाँदा तपाईलाई मनमा शान्ति छाउँछ भने कुनै ठाउँमा जाँदा ज्यान नै जाने जोखिम हुन सक्छ । यसै सन...
नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने
काठमाडौं– नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। सरकारले दुई महिनाभित्र सो उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी थालेको हो। उक्त उमेर समूहका ...
प्रत्यक्ष वैदेशिक लगानी : जीडीपीमा योगदान कमजोर
काठमाडौं । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन ग...
चुनावअघि नै एमसीसी पारित गर्ने तयारी
स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ ग...
काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी स्कुल छाडेर आउँछन् विद्यार्थी
राम्रा सामुदायिक स्कुल कक्षाकोठा केही सानाजस्ता देखिए पनि उज्याला छन्। एउटा कक्षामा ३० जनासम्म विद्यार्थी अटाउँछन्। कोठाका भित्तामा पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरू सजाइएका छन्। एउटा कोठामा सानो...
उत्तर कोरियामा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं – उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानको सागरमा खसाईएको यो मिसाइल २ हजार किलोमिटरको उचाइमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन्...
आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा
तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा ...
निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य गर्दै आयोग
काठमाडौं । जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि स...
अफ्रीका कप अफ नेसन्सः इजिप्ट सेमिफाइनलमा
काठमाडौं । इजिप्टले अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराति गर्दै इजिप्ट अन्तिम चारमा पुगेको हो । खेलको...
‘पपुलर’ हुन गरेको ट्विट डिलिट गर्दै रवीन्द्र मिश्रले मागे माफी
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चर्चा कमाउन गरेको एउटा ट्विट डिलिट गर्दै माफी मागेका छन्। ‘बलात्कारीलाई फाँसी दे’ नारा लगाइएको भिडिओ उनले आफ्नो ट्विटरमा राखेका थिए। तर पछि आफ्नो प...
एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी
फाइल तस्विर अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहि...
युक्रेन संकट : बेलारुसदेखि जापानसम्म, कुन देशको कसलाई समर्थन ?
अल जजीरा । रुसले झण्डै दुई महिनादेखि युक्रेनसँगको सिमानामा दशौँ हजार सेना तैनाथ गरेको छ । उसले उक्त क्षेत्रमा नेटोको विस्तारित उपस्थितिबाट देशको रक्षा गर्न मात्रै सेना रहेको दाबी गर्दै आएको छ । तर,...
महाधिवेशन पछि झनै अस्तव्यस्त बन्यो कांग्रेसको साङ्गठानिक संरचना !
नेपाली काँग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति सङ्घ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरुङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएका छन् । माघ ११ गते राजीनामा पत्र ...
…होइन भने जोसँग पनि गठबन्धन हुनसक्छ भनेपछि एमसीसीमा जुट्यो सहमति, चुनावअघि नै पारित हुँदै
काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबा...
इजिप्ट कप अफ नेसन्सको सेमिफाइनलमा
एजेन्सी । इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इजिप्टले मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । इजिप्टलाई जित दिलाउनको लागि ...
यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक
चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि...
आयल निगमका कर्मचारी कुटपिटमा संलग्नलाई कारबाहीको माग
धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन्...
सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुदेखि कलंकीसम्मको सवारी चाप धान्न नसक्ने, फ्लाइओभर बनाउन अध्ययन
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउनुपूर्व बलम्बुदेखि कलङ्कीसम्म सडक विस्तार वा फ्लाइओभर निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन हुने भएको छ । सो सुरुङमार्ग सञ्चालनमा आएपछि कलङ्...
बोक्सी आरोपमा कुटिएकी वकिला खातुनको जाहेरी १३ दिनपछि प्रहरीमा दर्ता, दुई मुख्य आरोपी पनि पक्राउ
बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादवको प्रतिबद्धता–पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन उधारो खाएको ५० रुपैयाँ माग्दा छिमेककै पाँच पुरुषबाट निर्घात कुटिएकी सर्लाही धनकौल गाउँ...
विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २१ स्थानीय तह छनौट
काठमाडौं । विद्यालय शिक्षा क्षेत्रको योजना (ईएसपी) तयार गर्न २१ स्थानीय तहलाई छनौट गरिएको छ । ती स्थानीय तहले देशभरका ७ सय ५३ स्थानीय तहसँग छलफल र समन्वय गरी तयार गरिएको योजना शिक्षा, विज्ञान तथा ...
वैदेशिक रोजगारीबाट फर्किएकामा देखियो कुष्ठरोग
झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्...
वेष्टइन्डिजका होल्डरले अन्तिम ओभरको ४ बलमा लगातार ४ विकेट लिएपछि इङ्ल्याण्ड पराजित
इङ्ल्याण्डलाई अन्तिम तथा निर्णायक खेलमा हराउँदै वेष्टइन्डिजले पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको छ। गएराती ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभरमा लगातार चार बलमा चार विके...
आजको माैसम : तराईमा हुस्सु र कुहिरो, केही स्थानमा हिमपातको सम्भावना
आज पनि देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो ।...
राफायल नाडालका २१ ग्राण्डसलाम उपाधि, कहिले कुन उपाधि जिते?
Created with sketchtool. सम्बन्धित नाडालले अष्ट्रेलियन ओपनमा मेड्भेडेवलाई धुलो चटाइदिए राफायल नाडाल सर्वाधिक ग्राण्डसलाम उपाधि जित्ने पुरुष खेलाडी बनेका छन् । अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेक...
३५ समाचार देखाइएको