२०७८ माघ ५ का समाचार
जनवरी १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बढी यात्रु राख्नेमाथि ट्राफिक प्रहरीद्वारा धमाधम कारबाही
काठमाडौं । कोभिड–१९ तथा यसका नयाँ भेरियन्टको रोकथामका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै सार्वजनिक यातायातका लागि नौबुँदे निर्देशन दिएको छ । मन्त्रिपरिषद्द्वारा जारी आदेशको प्रभावकारी का...
परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण
काठमाडौं । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण दे...
खोप कार्ड छ ? छैन भने अब हिँडडुल गर्न पाइँदैन
काठमाडौं । तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन । कोरोना संक्र...
आवधिक निर्वाचन संविधानतः समयमै गर
स्थानीय तथा प्रादेशिक र संघीय सरकारको आवधिक निर्वाचनको समय ढप्केर आइसकेपछि यस विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच छलफल चलिरहेको छ । राजनीतिक क्षेत्रमा कहिले तीनै तहका निर्वाचन एकैपटक गर्ने र कहिल...
अवैतनिक दूतप्रतिको आकर्षण र स्वार्थ
परराष्ट्र मन्त्रालयका अनुसार नेपालसँग द्विपक्षीय सम्बन्ध स्थापित गरेको तर काठमाडौंमा राजदूतावास नभएका ५३ मुलुकले हाल आफ्नो दूतका रूपमा नेपालीलाई नियुक्त गरेका छन् । द्वैत सम्बन्ध भएका मुलुकले नेपाल...
बेन्जमाको रियल म्याड्रिड छोड्ने चेतावनी !
काठमाडौँ । करिम बेन्जेमाले यस सिजनपछि रियल म्याड्रिड छोड्ने धम्की दिएको रिपोर्ट स्पेनिस मिडियाले प्रकाशित गरेका छन् । बेन्जमाले रियल म्याड्रिडले एर्लिङ हलान्डलाई अनुबन्ध गरेमा आफुले क्लब छोड्ने चेत...
पुसमा ठिकै, माघमा कक्रक्क
मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो । पुस महिना...
नेपालमा पनि पार्किङ ऐन : घरमा पार्किङ रहेको प्रमाणित गरेपछि मात्र सवारी !
नयाँ सडक मात्र होइन राजधानीका सबै व्यस्त बजार क्षेत्रको समस्या यो हो । यसरी पार्किङ नपाएका सवारी सडकमा नै रहन्छन् अनि एक ठाउँको जामले पूरै राजधानीका सडक अस्तव्यस्त बनाउँछ । पार्किङसम्बन्धी नीति र क...
कोरोनाविरुद्ध खोप नलगाएका व्यक्तिलाई सार्वजनिक स्थानमा हिँडडुल गर्न बन्देज!
कोरोनाविरुद्ध खोप लगाएको कार्ड छैन भने अब तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनु हुन्न। किनभने सरकारले कोरोना खोप लगाएको कार्ड नभएका नागरिकलाई सार्वजनिक स्थलमा हिँडडुल गर्न नदिने नियम बनाएको छ...
विश्वभर एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु
काठमाडौँ – विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । आज मात्र २८ ल...
जाडो भयो ? सरकारलाई भन्नूस्
जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्ल...
राज्यले किनेको २४ लाख खोपको हिसाब छैन
काठमाडौँ — महामारीमा जीवनरक्षक मानिएको कोभिडको खोप वितरण तथा अभिलेखमा सरकारको गम्भीर कमजोरी देखिएको छ । राज्यको ढुकुटी खर्चेर तथा मित्रराष्ट्रले अनुदानमा दिएकोमध्ये २४ लाख खोप अभिलेखमा नभेटिएको स्व...
यसरी सम्भव छ उपत्यकामा मेट्रो रेल
काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार्वजनिक यातायात हुँदो हो त त्यहाँ बर्सेनि मेला भर्न जानेको कत्रो भिड लाग्दो हो? हुन त कोरोना कालमा ...
हजार्डको रियल म्याड्रिड मिशन असफल, बहिर्गमनको तयारी !
काठमाडौँ । बेल्जियमका स्टार फुटबलर इडेन हजार्ड रियल म्याड्रिडबाट बाहिरिने भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रिमियर लिग क्लब न्यूक्यासलमा नयाँ व्यवस्थापन आएपछि हजार्डलाई भित्र्याउन पहल गरिरहेका छ...
२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो
काठमाडौं, (नेस) । प्रहरी नियमावली संशोधन भई राजपत्रमा प्रकाशित भएपछि २० हजारभन्दा बढी कनिष्ट प्रहरी अधिकृतको एकैपल्ट बढुवाको ढोका खुलेको छ । सरकारले प्रहरी नियमावली–२०७१ संशोधन गरेर सोमबार राजपत्र...
गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व
नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुग...
स्थानीय निर्वाचनबारे सत्तारूढ दल अझै अनिर्णित
काठमाडौं, (नेस) । सत्ताघटक दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सकेन । मंगलबार बसेको समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भए पनि ...
आजदेखि सर्वाेच्च अदालतका सेवा कटौती, १८ गतेसम्म ५ किसिमका मात्रै मुद्दा हेरिने
न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले आज (बुधबार) देखि १४ दिनसम्मका लागि विभिन्न सेवा कटौती गरेको छ। अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश, मुख्य रजिस्ट्रार...
स्थानीय चुनाव घोषणाबारे सत्तागठबन्धन अझै अलमलमा
आ–आफ्ना दलमा छलफल गरेर दुई दिनभित्र सहमति गर्ने समझदारी स्थानीय तहको चुनाव घोषणा गर्ने एजेन्डामा सत्तारुढ पाँचदलीय गठबन्धनभित्र अझै अलमल देखिएको छ । निर्वाचन आयोगले संवैधानिक र कानुनी प्रबन्धअनुस...
कोभिड स्वास्थ्य अनुशासन अनुगमनको जिम्मा प्रहरीलाई
काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश मंगलबार मध्यरातबाट लागू हुने भएको छ । यो आदेश पालना भए/नभएको हेर्ने जिम्मा प्रहरीले पाएको छ । उपत्यकाका तीन प...
प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुंग्याइने
काठमाडौं । ४ वर्षपछि प्रदेश २ मा मधेश प्रदेश नाम र जनकपुर राजधानीको टुंगो लागेपछि अब प्रदेश १ को नाम र राजधानी टुंग्याउन बाँकी छ। यसका लागि प्रदेश १ सरकारलाई दबाब परेको छ। प्रदेश १ का मुख्यमन्त्री...
विद्युत् बक्यौता असुल्न बेवास्ता
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको ट्रंक तथा डेडिकेटेड लाइनको १६ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी देखिएको छ। तर, उक्त बक्यौता उठाउन प्राधिकरणले पहल नै गरेको छैन। चालू आर्थिक वर्षको ६ महिनामा कति रक...
इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो
काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो । मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग...
भोलि देशभर वर्षासँगै हिमपातको सम्भावना
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार ह...
‘सरकारले ३५ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ, दिए पूँजीगत खर्च बढ्छ’
चालू आर्थिक वर्षमा पनि पूँजीगत खर्च अवस्था दयनीय देखिएको छ । यसो हुनुमा विभिन्न कारण छन् । सरकारले समस्या समाधानतर्फ तदारुकता देखाए तत्कालै ३५ अर्ब रुपैयाँजति पूँजीगत खर्च बढ्नसक्छ । देश संघीयतामा...
गाउँको विकासका लागि समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल
गलकाेट ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अ...
उत्तरी गोरखामा ६ महिनापछि चामल ढुवानी
गोरखा — झन्डै ६ महिनापछि उत्तरी गोरखामा सहुलियत दरको चामल ढुवानी सुरु भएको छ । चालु आर्थिक वर्षको सुरुमै पुग्नुपर्ने चामल ठेक्का प्रक्रियामा भएको उल्झनले ढिलाइ भएको हो । तेस्रो पटक आह्वान गरिएको ठे...
काठमाडौं जिल्ला प्रशासनले आजबाट दिने छैन यी सेवा
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ । कर्मचारीलाई कोभिड संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । “सेवा प्रदा...
सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन
काठमाडौँ — कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । तर मूल्य वृद्धिका लागि ...
जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई २२ रनले हरायो
काठमाण्डाै - जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराएको छ । श्रीलङ्का भ्रमणमा रहेको जिम्बाब्वेले गएराति भएको खेलमा घरेलु टोलीलाई २२ रनले हराएको हो । जिम्बाब्वेले दिएको ३ सय ३ रनक...
५० लाख ठगीमा पक्राउ परेका पुनलाई प्रहरीले काठमाडौँबाट दाङ ल्याइयो
दाङ घोराहीका विकास पुनलाई प्रहरीले काठमाडौँबाट मंगलबार दाङ ल्याइपुर्याएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई जिल्ला ल्याइ कानुनी प्रक्रिया अनुसार अगाडी बढाएको बताए । कारसहित राजध...
उपत्यकाका नाकामा स्वास्थ्य जाँच शून्य
दिनमै १० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन् । बढी जनघनत्व भएका कारण संक्रमण र जोखिम काठमाडौंमै बढी छ । तर, काठमाडौंमा भित्रिने र यहाँबाट बाहिरिने नाकामा भने कुनै स्वास्थ्य सतर्क...
आगामी शुक्रबारदेखि मनकामना मन्दिर जान नपाइने
गोरखा – मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआ...
मकवानपुरमा ५२ स्वास्थ्यकर्मी संक्रमित
मकवानपुर — मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारयता हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मी ...
मुख्य सहर संक्रमणको हटस्पट
दिनेश गौतम / काठमाडौं, शिवराज भट्ट/ धनगढी, किशोर बुढाथोकी / विराटनगर, क्रान्ति शाह /वीरगन्ज, कृष्ण सारू मगर / हेटौंडा, अनिल ढकाल / चितवन, केशवशरण लामिछाने/ पोखरा, सलमान खान / रुपन्देही : कोरोना भा...
३५ समाचार देखाइएको