मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन २४ को विवरण
आज

२०७८ फागुन २४ का समाचार

मार्च ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२४५ हप्ता अघि

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ ।

annapurnapost.com२४५ हप्ता अघि

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस भेटिए, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका छन्। तीमध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए।...

lokaantar.com२४५ हप्ता अघि

प्रचण्डको पेलानमा केन्द्रीय सदस्य, एकलौटी निर्णयमा निरीह

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा कतिसम्म हावी छन् भन्ने दृष्टान्त सोमबार सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु हेरे पुग्छ । मूलतः एमसीसीबारे लिइएको निर्णयपछि पार्ट...

lokaantar.com२४५ हप्ता अघि

यसरी बन्छ पर्फ्युम, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग !

काठमाडौं — पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग ...

khabarhub.com२४५ हप्ता अघि

एमाले अध्यक्ष ओलीबाट अक्सिजन प्लान्टको उद्घाटन

पोखरा– प्रवासी नेपालीबाट उपलब्ध गराइएको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा आएको छ ।

rajdhanidaily.com२४५ हप्ता अघि

नेपालमा आयतित खनिज र इन्धन कारोबार

विगतका केही अगाडिका मूल्य परिवेशतर्फ हेर्दा इन्धनको मूल्य २०२२ मार्चमा बढाउँदा पनि निगमलाई दिनमा ३ अर्ब रुपैयाँ घाटा भएको देखिन्छ । बाह्य बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा ...

merolifestyle.com२४५ हप्ता अघि

बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?

शरीरलाई स्वस्थ राख्न हामीले दैनिक पानी पिउनुपर्छ । चिकित्सकहरूका अनुसार हामीले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनु फाइदाजनक हुन्छ भन्ने चिकित्सकहरू सुझाउँछन् । ब्...

rajdhanidaily.com२४५ हप्ता अघि

बोर्डलाई आफ्नो कार्यकालमा नयाँ उचाइमा पु-याउँछु: अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्ड नीति नियम कार्यान्वयनमा गम्भीर भएर लाग्ने बताएका छन् । यसअघि भएका कानुनसमेत कार्यान्वयन नहुँदा सेयर बजारमा एक किसिमको मनपरितन्त्र जस...

rajdhanidaily.com२४५ हप्ता अघि

एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँचमा

सुर्खेत । स्थानीय ४० युवाले एकै थलोमा लोपोन्मुख सिँगारु नाच प्रशिक्षण लिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले सुर्खेत सिम्टामा आयोजना गरेको ‘चार दिवसीय सिँगारु नाच कार्यश...

rajdhanidaily.com२४५ हप्ता अघि

सोनाक्षीविरुद्ध पक्राउ पुर्जी

मुम्बई । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेतृ सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीव...

rajdhanidaily.com२४५ हप्ता अघि

सिनेमाले सिकायो सृष्टिलाई प्रतिस्थापन कला

काठमाडौं । अभिनेतृ सृष्टि श्रेष्ठलाई चित्रकला निकै मन पर्छ । पेन्टिङ गर्न भनेपछि बाल्यकालदेखि नै हुरुक्कै यी नायिकाले चलचित्रमै काम गर्दा चित्रकला सिक्न पाइन् । उनले तीन वर्षअघि रिलिज ‘रोमियो एन्ड ...

lokaantar.com२४५ हप्ता अघि

बैंकमा निक्षेप संकलन बढ्यो, कर्जा प्रवाह सहज हुँदै

आर्थिक वर्ष शुरू भएयता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ । फागुनको तेस्रो हप्तामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलत...

abhiyandaily.com२४५ हप्ता अघि

चैत १ देखि मेलम्ची आयोजनाका सबै काम बन्द गर्ने चेतावनी

सिन्धुपाल्चोक (अस) । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् । सोमवार मेलम्ची खान...

abhiyandaily.com२४५ हप्ता अघि

बहुक्षेत्रीय पोषण कार्यक्रममा ९१ लाख लगानी

पर्वत (अस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा पर्वत र म्याग्दीमा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत यी दुई जिल्लामा चाल...

abhiyandaily.com२४५ हप्ता अघि

भीमदत्तमा खानेपानी आयोजनाका लागि ऋण लगानी सम्झौता

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ । भीमदत्त नगरपालिका–६ र ७ का स्थानीय बासिन्दाका लागि ‘पूर्णागिरि शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजन...

arthasansar.com२४५ हप्ता अघि

भाग्यमानी ७७ हजार ४ सयले सेयर पाउने, एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप

आज फागुन २३ गते, साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । १. हिमालयन रिइन्स्योरेन्सले कमायो १२ करोड ४७ लाख नाफा, २९ करोड ९९ लाख बिमा शुल्क आर्जन   हिमालयन रिइन्स्योरेन्स कम्प...

ratopati.com२४५ हप्ता अघि

युक्रेनको पक्षमा नेपाल

परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल उभिएको बताएका छन्  । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले युक्रेनको पक्ष लिनु भनेको युद्धको पक्ष ल...

khabarhub.com२४५ हप्ता अघि

उकालो लाग्दै अमेरिकी डलर : यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। विस्तारै अमेरिकी डलर उकालो लागेको छ । राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ८४पैसा र बिक्रीदर ...

Ujyaaloonline.com२४५ हप्ता अघि

विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च !

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ । अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो । कच्चा तेलको म...

khabarhub.com२४५ हप्ता अघि

नारी दिवसको सान्दर्भिकता

पृष्ठभूमि मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस, नारी आन्दोलको झल्को दिने दिन, नारी अधिकारको खोजीको दिन र अन्तराष्ट्रियस्तरमै ध्यानाकर्षण गर्ने उद्देश्यले सगरमाथाको आधार शिविरमा यसपालि महिला दिवस मनाइ...

arthasansar.com२४५ हप्ता अघि

आज अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार पनि नहुने

आज मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परेको सार्वजनिक विदाका कारण सेयर कारोबार नहुने भएको हो ।  फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र खण्ड ६९०...

setopati.com२४५ हप्ता अघि

कस्तो छ नेपाल एयरलाइन्सको साउदी उडान तयारी?

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाका लागि नियमित उडान अनुमति पाएको छ। साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जिएसिए) ले यही फागुन २२ गते निगमलाई औपचारिक रूपमा उडान अनुमति प्रदान ...

ratopati.com२४५ हप्ता अघि

थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्...

ratopati.com२४५ हप्ता अघि

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।...

ratopati.com२४५ हप्ता अघि

स्थानीय चुनावका लागि माओवादीले बनायो ८ योजना, यस्ता छन् चुनावी नारा

नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा ल...

lokaantar.com२४५ हप्ता अघि

आजको मौसमः दिउँसो यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

मंगलबार दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पहाडी तथा हिमाली भूभागमा अन्य स्थानमा...

newsofnepal.com२४५ हप्ता अघि

घेराबन्दीमा प्रचण्ड, पदाधिकारी चयनमा असहमति

काठमाडौं । नेकपा एकीकृत माओवादी केन्द्रभित्र पदाधिकारी चयनको प्रक्रिया कठिन बन्न पुगेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत माओवादीले पदाधिकारी चयनमा सहमति जुटाउन नसकेको हो । पदाधि...

ratopati.com२४५ हप्ता अघि

आज कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

मंगलबार डलरको भाउ ११२ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन डलर खरिददर १२१ रुपैयाँ ५६ पैसा तथा विक्रीदर १२२ रुपैयाँ १६ पैसा थियो ।  आइतबार भने बढेर खरिददर ११२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैया...

news24nepal.tv२४५ हप्ता अघि

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क...

ekantipur.com२४५ हप्ता अघि

विभेद छिचोल्दै ‘हेडमिस’

झापा — पूर्वी पहाड भोजपुरको दुर्गम गाउँ दावाको विपन्न दलित परिवारमा २०२१ सालमा जन्मिइन् लीला मिजार । ठीक त्यहीताका सुदूरपूर्वी झापा बाहुनडाँगीको तेलपानीमा बन्दै थियो, जनता माध्यमिक विद्यालय । अहिले...

nayapatrikadaily.com२४५ हप्ता अघि

बिमस्टेकको पाँचौँ सम्मेलनमा सहभागी  हुन प्रधानमन्त्री देउवा श्रीलंका जाँदै

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका जाने भएका छन् । सम्मेलन कोलम्बोमा १५ चैतमा आयोजन...

khabarhub.com२४५ हप्ता अघि

नेपाललाई खेलकुदबाट चिनाउने पाँच महिला खेलाडी

काठमाडौं – आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस। आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन्।

baahrakhari.com२४५ हप्ता अघि

युक्रेनी शरणार्थीलाई सहयोग गर्न जमर्नहरुको भिड 

वर्लिन । सयौंको संख्यामा जर्मनहरु स्वतःस्फुर्तरुपमा युक्रेनी शरणार्थीहरुको सहयोगका लागि एकत्रित भएका छन् । रुसी फौजबाट भइरहेको निरन्तर हमलाबाट जोगिँदै मुलुक छाडेका युक्रेनीहरुलाई वर्लिनको केन्द्रीय...

bbc.com२४५ हप्ता अघि

युक्रेन-रुस युद्धः रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्...

ratopati.com२४५ हप्ता अघि

घाटा न्यूनीकरण गर्दै निगम : पम्पको कमिसन घट्यो, कर्मचारीको पोसाक खर्च हट्यो

नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न नि...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको