२०७८ फागुन ६ का समाचार
फेब्रुअरी १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बालकोटमा देउवा-ओलीको डेढ घण्टा : धरापमा गठबन्धन
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटमा रहेको घरमा डेढ घण्टा बसेर बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्री देउवा 'मन बनाएर' ओलीकहाँ गए वा नबनाई?
पाँच दलीय गठबन्धनको बैठक सकिनेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। बालकोटमा के कुरा भयो, त्यो त बिस्तारै खुल्दै जाने छ।...
धानबालीमा क्षति पुगेका किसानलाई एक अर्ब राहत रकम निकासा
फाइल फाेटाे काठमाडौं । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधा...
गठबन्धनका नेताहरुलाई देउवाले भने : अब म धेरै थेग्न सक्दिनँ
ओली फकाउन सिधै बालकोट बालुवाटारमा बिहीबार साँझ बसेको सत्तारुढ ४ दलको बैठकमा अडानबाट पछि नहटेका प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पको खोजीमा लागेका छन्। अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्...
वीरगञ्ज नाका : ७ महीनामा साढे ४ खर्बको वैदेशिक व्यापार
वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महीनामा साढे ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्ममा वीरगञ्ज भन्सारबाट कुल ४ खर्ब ६२ अर्ब...
दुई स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको बेबी वार्मर सहयोग
काठमाडौं (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत खोटाङको चिउरीडाँडा स्वास्थ्य चौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई राष्ट...
सत्ता गठबन्धनका नेताको बैठक बस्दै, एमसीसी र गठबन्धनको भविष्यबारे टुंगो लाग्ने
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चा...
एमालेको साथ खोज्दै कांग्रेस
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एम...
थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना ?
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ । नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीक...
कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन
लमजुङ । लमजुङका कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालकले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसीसहर नगरपालिका–३ बहुनबेसीस्थित यशोब्रह्म माविमा अध्ययनरत किरण अधिकारीले पछिल्लोपटक ड्रोन बनाएका हुन् ...
संसद् बैठक बस्दै, कार्यसूचीमा के छ ?
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवास...
देउवा–ओली भेटः संसद् खोल्न र एमसीसीमा सघाउन देउवाको प्रस्ताव
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ । बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीका विषयमा सहमत ...
अर्पणको घुँडाको शल्यक्रिया गर्नुपर्ने
नेपालका लागि यू २३ टिमबाट खेलिसकेका गोलकिपर अर्पण कार्कीको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लवबाट खेलिरहेका अर्पणको मच्छिन्द्र क्लवविरुद्धको खेलमा घुँ...
देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहयोग गर्न आग्रह गरेका छन्।
कछुवा गतिमा कालिगण्डकी कोरिडोर
नेपालको राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको कालिगण्डकी कोरिडोर अहिले पनि कछुवा गतिमा अघि बढिरहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कोरिडोर निर्माण कार्यको १२ वर्षमा जम्मा ३१ दशमलव २५ प्रतिशत ...
चेल्सीसँगकाे फाइनल खेलका लागि जोटालाई फिट हुन दबाव
लिभरपुलले कारबाओ कपको उपाधिका लागि फेब्रेवरी २७ मा चेल्सीसँग खेल्दैछ । तर सो खेलका लागि लिभरपुलका डिएगो जोटालाई भने फिट हुन ठूलो दबाव छ । च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेलमा दुई ...
आजदेखि भारतका विदेशमन्त्री जयशंकर जर्मनी र फ्रान्स जाने
नयाँ दिल्ली- भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीब...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद्को कार्यसूची तय हुने
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक त...
मृत्युसंस्कारमा पनि देखासिकी !
जाजरकोटको नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए । सोही...
चुनावको मुखैमा नेपाल प्रहरीमा ठूलो संख्यामा पद रिक्त हुँदै
३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् । चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश...
भारतमा थप ५५ हजार कोरोनामुक्त
काठमाडौँ – भारतमा ५५ हजार ७३८ जना कोरोनामुक्त भएका छन् ।
नेपाल–ओमान भिड्दै : ‘विश्वकपमा छनोट भएर इतिहास रच्न चाहन्छौँ’
काठमाडौं । अष्ट्रेलियामा आउँदो अक्टोबरदेखि हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले शुक्रबार आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । क्वालिफायरमा नेपालको यो पहिलो खेल हो...
सहकारी नामको बदनाम
नामै सहकारी। अर्थात् सहकार्य। समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय हो सहकारी। नेपाली सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा ‘दुईचारजना टाठाबाठाले सयौं, हजारौंला...
क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन
नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार (क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् । अर्थ मन्त्रालयले सहसचिव भुपाल ब...
प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी के होला?
प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठककाे दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन। सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहाद...
यी हुन विश्व इतिहासमा आजका घटनाक्रम
आज सन् २०२२ को १८ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः चर्च अफ साइनटोलोजी स्थापना सन् १९५४ मा पहिलो पहि...
बार्सिलोना नापोली बराबरी
यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १(१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खे...
राष्ट्रको हितमा छ एमसीसी : प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गराउन आफू लागिपरेको बताउनुभएको छ । साथै उहाँले एमसी...
एमसिसी विवादले सत्ता गठबन्धन धरापमा
पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्। सत्...
माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु
दोहा – माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
सत्ता गठबन्धनमा एमसीसी अझै अनिर्णीत
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ । एमसीसीलाई संसद्मा टेबल गराउने विषयमा सत्तारूढ गठबन...
छिमेकीको घरमा विवाह भोजका लागि गएको बेला आगलागी हुँदा घर जलेर नष्ट
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ ।
नेपालबाट बाहिरियो पश्चिमी वायु, यस्तो छ तीन दिनको मौसम
नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बि...
कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा ह...
मानवता जीवित राखेर अस्ताए १९ वर्षीय युवक
ललितपुर कुसुन्तीका १९ वर्षीय विप्लव अधिकारीले आगोको मुस्लो छिचोलेर छिमेकी वृद्ध दम्पती बचाए, तर आगोको लप्काले घाइते भएका उनले मृत्युवरण गरे घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसु...
३५ समाचार देखाइएको