मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन ८ को विवरण
आज

२०७८ फागुन ८ का समाचार

फेब्रुअरी २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२४८ हप्ता अघि

पश्चिमा देशका कुटनीतिक अधिकारी भन्छन्– अमेरिकाले एमसीसीको समयसीमा पुनर्विचार गर्दैन, पास नगर्दा नेपाललाई नै घाटा

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट फागुन १६ भित्र अनुमोदन नभए अमेरिकाले रद्द गर्ने निश्चितप्रायः रहेको पश्चिमा मुलुकका राजदूतहरूले बताउन थालेका छन्। अमेरिकी राजदूत रेन्डी बेरीसँगै केही ...

lokaantar.com२४८ हप्ता अघि

जिएचको निर्णायक गोलमा चेल्सीको जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । जिएचले...

khabarhub.com२४८ हप्ता अघि

अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि

काठमाडौं – संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ८ करोडभन्दा धेरै पुगेको छ।

lokaantar.com२४८ हप्ता अघि

रोहित आबद्द पर्सिजाको जित

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा पर्सिजाले पेर्सिकलाई २-१ गोल अन्तरले हराएको हो । यस जितसँग...

abhiyandaily.com२४८ हप्ता अघि

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा निजीक्षेत्रको मिश्रित प्रतिक्रिया

आयातमा गरिएको कडाइले आर्थिक गतिविधि प्रभावित हुन्छ : महासंघ, ब्याजदर बढ्दा बैंक थप समस्यामा पर्छन् : परिसंघ काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे निजीक्षेत्रले मिश्रित प्रतिक्रिया दिएक...

kharibot.com२४८ हप्ता अघि

सत्तारुढ गठबन्धनको बैठक आजपनि, छलफलको मुख्य एजेन्डा एमसीसी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे हुने बताइएको छ ।  एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन ...

lokaantar.com२४८ हप्ता अघि

दुई वर्षभित्र सबै पालिकामा अस्पताल

स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ ...

abhiyandaily.com२४८ हप्ता अघि

आधारभूत अस्पताल निर्माण शुरू

बाँके । बाँकेको जानकी गाउँपालिकाले १५ शøयाको आधारभूत अस्पताल निर्माण शुरू गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए...

abhiyandaily.com२४८ हप्ता अघि

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्षमा पिया

चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ समिति चय...

abhiyandaily.com२४८ हप्ता अघि

मलेसियन कम्पनीलाई विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको जिम्मा मलेसियन कम्पनीलाई दिइने भएको छ । नागरिक उड्डयन प्राधिकरणले मलेसियन एयरपोर्ट होल्डिङ वरहडलाई विमानस्थल सञ्चालनसम्बन्धी सम्पूर्ण अवस्था सुधार गर्ने...

ratopati.com२४८ हप्ता अघि

बैंकिङ पहुँच मनाङमा सबैभन्दा राम्रो

हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच रा...

setopati.com२४८ हप्ता अघि

टायल र मार्बलमा के फरक छ, घरको कुन ठाउँमा के प्रयोग गर्ने?

घर बनाउँदा प्रयोग गरिने सामग्रीले घरलाई सुन्दर र सुरक्षित बनाउन सहयोग गर्छ। यस्तै सामग्रीमध्ये पर्छन् टायल र मार्बल। भान्सा, बरन्डा, भर्‍याङ, बाथरूम आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलले वि...

ratopati.com२४८ हप्ता अघि

यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा

एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबु...

lokaantar.com२४८ हप्ता अघि

पुनः ब्यूँतियो राप्रपा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पाँच वर्षपछि पुनः ब्यूँतिएको छ ।   कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)  पशुपतिशमशेर  जबरा  नेतृत्वमा  रहेको  राप्रपासँग २०७३  मा गाभिएक...

nepalkhabar.com२४८ हप्ता अघि

कांग्रेस उपसभापति गुरुङको प्रश्न: एमसीसी लागू भएका कुन देशमा अमेरिकी सेना भित्रिएको छ?

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी लागू भएका विश्वका कुनै पनि देशमा अमेरिकी सेना प्रवेश नगरेको बताएका छन्।  नेपालमा एमसीसी स्वीकार गर्दा अमेर...

newsofnepal.com२४८ हप्ता अघि

एमसीसी सत्तासीन दलको ठगी खाने भाँडो : ओली

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको ...

khabarhub.com२४८ हप्ता अघि

भारतमा १८ हजार थपिए, ३८ हजार निको

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

ratopati.com२४८ हप्ता अघि

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने क...

nepallive.com२४८ हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, टेबल होला त एमसीसी?

काठमाडौं–  आज (आइतबार) प्रतिनिधि सभा बैठक बैठक बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयले बैठकको  सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।  संघीय संसद् सचिवालयले सा...

khabarhub.com२४८ हप्ता अघि

आज प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ।

lokaantar.com२४८ हप्ता अघि

तपाईं बेरोजगार हुनुहुन्छ ? कामका लागि सरकारले माग्यो निवेदन [सूचनासहित]

सरकारले बेरोजगार व्यक्तिहरूको सूची संकलन गर्ने प्रक्रिया शुरू गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि बेरोजगार व्यक्तिहरूको सूचीमा सूचीकृत गर...

nayapatrikadaily.com२४८ हप्ता अघि

१५० प्रकारका औषधि उत्पादन गर्ने  सिंहदरबार वैद्यखाना ११ थरीमा सीमित

०६६/६७ देखि ०६९/७० सम्म १५० किसिमका आयुर्वेदिक औषधि उत्पादन गरेको वैद्यखानाले ०७१/७२ देखि ०७४/७५ सम्म ४० थरी उत्पादन गर्थ्यो, चालू वर्षमा आइपुग्दा अझै खस्किएर ११ प्रकारका औषधिमा सीमित कच्चा पदार्थ...

Ujyaaloonline.com२४८ हप्ता अघि

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको एक सय ४५ रुपैयाँ

काठमाण्डाै - नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।  नयाँ मूल्य अनुसार पेट्र...

ratopati.com२४८ हप्ता अघि

नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम ग...

onlinekhabar.com२४८ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा समावेशी आयोगको प्रतिवेदन

८ फागुन, काठमाडौं । एमसीसीको विषयमा सत्ता गठबन्धनका दलहरुबीच साझा धारणा नबन्दा औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूच...

nepalviews.com२४८ हप्ता अघि

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। यो सँगै कोर...

ratopati.com२४८ हप्ता अघि

एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए...

lokaantar.com२४८ हप्ता अघि

आज प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।  सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ...

kharibot.com२४८ हप्ता अघि

ब्रेन्टफोर्डमाथि आर्सनलको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एमिल स्मिथ रोव र बु...

khabarhub.com२४८ हप्ता अघि

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन ’

सुर्खेत – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।

newsofnepal.com२४८ हप्ता अघि

राप्रपा नेपालले जनताकेन्द्रित राजनीति गर्छ : थापा

काठमाडौं, (नेस) । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालले अब लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्दै जनताकेन्द्रित राजनीति गर्ने बताउनुभएको छ । शनिबार पार्टी घोषण...

nayapatrikadaily.com२४८ हप्ता अघि

एमसिसी टेबुल हुने निश्चित, अनुमोदन अनिश्चित

अढाई वर्षअघि संसदमा दर्ता भएको एमसिसी टेबुल गर्न गठबन्धनका दलहरू सहमत, यससँगै तत्कालका लागि सत्तागठबन्धन सुरक्षित, तर विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूको अडान यथावत् रहेकाले एमसिसी अनुमोदन ह...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको