२०७८ फागुन ९ का समाचार
फेब्रुअरी २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
धरानमा औद्योगिक ग्राम निर्माण अन्योलमा
धरान (अस) । दुई वर्षअघि नै धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्योलमा रहेको छ । स्थानीय स्रोत, शीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न निर्माण प्रक्रिया थालिएको...
प्रदेश १ मा काठको उत्पादन घट्यो
विराटनगर । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सरकारले बन्द गरेपछि प्रदेश १ मा काठ आपूर्ति प्रभावित भएको छ । काठ उत्पादनमा कमी आएसँगै आन्तरिक माग पूर्तिका लागि विदेशबाट आयात बढेको छ । गत आर्थिक वर्ष...
दुर्गममा बैंक शाखाको औचित्य
नेपाल राष्ट्र बैंकले सबै पालिकामा बैकिङ सुविधा पुर्याउन वाणिज्य बैंकका शाखा खोल्न अनिवार्य गरेपछि अहिले तीनबाहेक सबै पालिकामा बैंक पहुँच पुगेको छ । बैंकिङ पहुँचले सर्वसाधारणलाई बचत गर्न प्रेरित गर...
नेपालको वस्तु व्यापारका आयामहरू
औद्योगिक उत्पादनमा सहयोगी आयात मुलुकको समग्र वैदेशिक व्यापारको विश्लेषण गर्दा विभिन्न आयातको मिहीन अध्ययन हुन आवश्यक हुन्छ । समष्टिगत आँकडाबाट समग्र वैदेशिक व्यापारको एउटा तस्वीर देखिन्छ भने त्यही...
पानीकै कारण फेरियो जीवन
तेह्रथुम जिल्लाको छथर गाउँपालिका-६ का घनश्याम ढकाललाई केही वर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो । पशुचौपया र सिँचाइको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको ...
एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र
काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल ग...
महामारी सुषुप्त हुँदैमा हेलचेक्र्याइँ नगरौं
अहिले कोरोना महामारीको तेस्रो लहर पनि धेरै शिथिल भइसकेको छ । यसले आममानिसमा विभिन्न भेरियन्ट आए पनि केही हुँदो रहेनछ भन्ने धारणा जन्माउन थालेको छ । यो आफंैमा गलत र हानिकारक रहेको छ । कोरोनाको तेस्र...
संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र
देशमा साँच्चै विकृति बढेको छ । सबैतर्फ केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनताहरू सुकिलामुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूल...
भारतमा कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी
एजेन्सी । भारतको सरकारले कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी गरेको छ । सरकारले यसका लागि कोइला खानीमा नयाँ प्रविधि लागू गरी डिजिटल पूर्वाधारको प्रवद्र्धन गर्ने बताएको छ । यसबाट कोइला खानीको गति...
इन्टर घरमै पराजित
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टर घरेलु मैदानमा सासोउलोसँग २-० ले पराजित भएको हो । यस हारसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । इन्टर ५४...
केही सांसदका विराेधका बाबजुद एमसीसी सम्झौता संसदमा
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टे...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ ।
हिँड्नुका फाइदा
शरीरलाई तन्दुरुस्त राख्न र रोगहरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो । तपाईं दैनिक हिँड्दै हुनुहुन्छ भने कुन समयमा शरीरलाई व्यायाम गर्दा सबैभन्दा बढ...
सपनामा मृत शरीर, दूध पिएको, डाक्टर र पानी देखे के हुन्छ ?
प्राय सबैले सपना देख्छन् । तर केही सपना ब्युँझेपछि याद हुन्छ भने केही सम्झिन सकिँदैन । स्वप्नशास्त्रका अनुसार हरेक सपनाको आआफ्नै अर्थ हुन्छ । यस्तोमा कस्ता सपना शुभ र कस्ता सपना अशुभ मानिन्छन् त ?
कृषि कर्जा : तोकिएको लगानी पुर्याउनै हम्मेहम्मे
कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ । राष्ट्र ब...
झापाको कुकुर बनेपामा उपचार
कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद ब...
गठबन्धनमा संकट
प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट ...
नेपाल र क्यानडा भिड्दै, कसले मार्ला बाजी ?
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमवार क्यानडाको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्...
वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी
वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख...
लिड्समाथि म्यानचेस्टर युनाइटेडको सहज जित
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। लिड्सको मैदानमा ह्यारी मग्वा...
वडाको सीमाना परिर्वतनका लागि ५० वटा निवेदन
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भए...
जसका देशभर ८८ वटा रेस्टुरेन्ट छन् (भिडिओ)
'खाजा के खाने' प्रश्नमा प्रायः युवा जमातको उत्तर हुन्छ- मम, बर्गर वा पिज्जा। ३३ वर्षीय बसन्त लामालाई यो कुरा राम्ररी थाहा थियो। एक दशक कुक पेसा गर्दै देश-विदेश चहारिसकेका उनलाई नेपाल फर्किएर आफ्न...
नयाँ बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त
काठमाडौं । एमसीसी संसद्मा दर्ता भएपछि आइतबार दिउँसो नयाँबानेश्वर क्षेत्र रणभूमिमा परिणत भएको छ । सरकारमा संलग्न रहेका ५ दलमध्ये जनमोर्चा नेपाल बाहेकका नेताहरूले एमसीसी संसद्मा टेबल गर्ने सहमति भएप...
राजस्व चुहावटका उजुरी बढे, मुद्दा दर्ता घट्यो
चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा राजस्व चुहावटका उजुरी बढे पनि मुद्दा संख्या भने घटेका छन् । गत आर्थिक वर्र्ष २०७७-०७८ को पुष मसान्तसम्म ४ सय ८३ उजुरी र सूचना तथा निवेदन परी ७५ वटा मुद्...
रिचार्ड निक्सनको चीन भ्रमणदेखि प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो अमेरिकी
आज सन् २०२२ को २१ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति सन ...
एमसीसी र संकट मोचन
उग्र राष्ट्रवादी भावना र राष्ट्रियताको अतिवादी सोच राखेर अड्चन थाप्दा नतिजा राष्ट्रिय हितमा नहुन पनि सक्छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सर्पले छुचुन्द्रो खाएजस्तो भएको छ, ‘ओकल्न पनि नसक्न...
एमसिसीमा देउवाको दर्बिलो अडान
देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार ...
आफैंले बनाएको भूमरीमा प्रचण्ड–माधव
९ फागुन, काठमाडौं । ‘एमसीसी टेबल गर्न हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्...
मेलम्चीका ढुङ्गा फुटाउन शुरू
मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम शुरू भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ...
भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए
काठमाडौँ – भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ ।
वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिज भारतले गर्यो क्लिन स्विप
वेस्ट इण्डिजविरुद्धको टी–२० क्रिकेट सिरिज पनि भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इण्डिजलाई १७ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । वेस्ट इण...
वेस्टइन्डिजविरुद्धको टी २० सिरिज भारतद्वारा क्लिनस्वीप
वेस्टइन्डिजविरुद्धको टी २० सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी २० मा १७ रनको जित दर्ता गरेको भारतले सिरिज क्लिनस्वीप गरेको हो । यो जितपछि भारत आईसीसी टी २० वरियताको शीर्ष स्थ...
‘नर्स’ बेलायत पठाउने मोडालिटी मार्चसम्म बनिसक्ने, कस्तो जनशक्ति जान पाउने ?
काठमाडौं । जीटूजी प्रकियामार्फत् नर्स बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ । त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायत सरकासँग श्रम सम्झौता गरी नेपाली नर्स ...
प्रचण्ड–माधवको भूमिका : संसदमा स्वीकृति, सडकमा बबण्डर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी आइतबारको प्रतिनिधिसभामा पेश हुँदा सत्तारुढ दलभित्रका मुख्य दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको दोहोरो भूमिका दे...
अप्रत्याशित असिनाको क्षति आँकलनबाहिर
पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो। मानिसहरु हिँडडुल गर्न सकेनन्। बजार अस्तव्यस्त पारिदियो। मानिस बाहिर निस्कन सकेनन्। साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो। असिनाको अस्तव्यस्तता समाप्त भए। यह...
३५ समाचार देखाइएको