मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत ८ को विवरण
आज

२०७८ चैत ८ का समाचार

मार्च २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२४३ हप्ता अघि

भूमिगत पानीको दिगो व्यवस्थापनमा ध्यान दिन जोड

काठमाडौं- भूमिगत पानीलाई प्रयोगका दृष्टिले मात्र हेरी सही व्यवस्थापनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। विश्व पानी दिवसका अवसरमा स्मार्ट वासले आयोजना गरेको भूमिगत पानीको महत्व विषयक कार...

khabarhub.com२४३ हप्ता अघि

ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी

पर्सा– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको बताएका छन् ।

ukeraa.com२४३ हप्ता अघि

लेटाङमा मारिएकी प्रहरीको परिवारलाई गृहमन्त्रीले भने : किरिया सकेर आउनु सहयोग गर्छौ

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई फोन गरेर किरिया सकेर सम्पर्क गर्न भनेका छन्।

abhiyandaily.com२४३ हप्ता अघि

शेयर मूल्य समायोजनको सैद्धान्तिक आधार

नगद लाभांशलाई बजार मूल्यसँग दाँज्नु अनावश्यक हरेक स्टक एक्सचेन्जले कर्पोरेट एक्शनपश्चात् शेयर मूल्य समायोजन गर्ने गर्छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पनि मूल्य समायोजन गर्छ । यसमा सं...

merolifestyle.com२४३ हप्ता अघि

बिहान आँखा सुन्निन्छ ? उपचार जान्नुहोस्

बिहान उठेपछि आँखा थाकेको वा आँखा वरिपरि सुन्निने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो बेला चिन्ता लिनु पर्दैन । तर यदि प्रायः बिहान उठ्नेबित्तिकै आँखा सुन्निएको देख्नुहुन्छ भने यसलाई ...

rajdhanidaily.com२४३ हप्ता अघि

उम्मेदवार छनोटमा जुट्यो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । ब...

rajdhanidaily.com२४३ हप्ता अघि

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउ...

rajdhanidaily.com२४३ हप्ता अघि

निर्देशन गर, हस्तक्षेप होइन

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै कार्यरत प्रहरी अधिकृत नै लोक सेवा आयोग र अदालत धाउने प्र...

rajdhanidaily.com२४३ हप्ता अघि

सहरीकरणमा पानीको चुनौती

विश्वव्यापी रूपमा बढ्दै गएको सहरीकरणमा पानीको महत्व बढ्दै जानु स्वाभाविक हो । हाम्रो देशमा पनि बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने...

lokaantar.com२४३ हप्ता अघि

इतिहासकै सर्वाधिक बढी निर्यात

मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । भन्सार व...

ratopati.com२४३ हप्ता अघि

नेकपा एकीकृत समाजवादीको अग्निपरीक्षा, मकवानपुरमा कति सफल होला ?

मकवानपुर । नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले मकवानपुरमा स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न कार्यक्रम सुरु गरेको छ । कान्छो दल भए पनि यसले बागमती प्रदेश सरकारको ने...

ratopati.com२४३ हप्ता अघि

मासिक डेढ खर्ब व्यापार घाटा

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्याप...

khabarhub.com२४३ हप्ता अघि

अमेरिकी डलरको मूल्य १२२ नाघ्यो : मंगलबारको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्।

khabarhub.com२४३ हप्ता अघि

पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

ratopati.com२४३ हप्ता अघि

वीरगञ्ज महानगरपालिका काँग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज अहिले चर्चामा छ । स्थानीय तहको निर्वाचन मिति सार्वजनिक भएसँगै सो महानगरपालिकामा मेयरका लागि टिकट हात पार्न आकाङ्क्षीहरू एउटा पार्टी छाडेर अर्कोमा प्रवेश ग...

merolifestyle.com२४३ हप्ता अघि

दाँत दुखाइबाट बच्ने उपाय

दाँतको दुखाइले तपाईंलाई सताउन सक्छ । दाँत दुख्नुको धेरै कारणहरू हुन सक्छन् । दाँत दुखेको छ भने पहिले दुखाइको कारण थाहा पाउनु पर्छ । त्यसपछि उपचार सुरु गर्नुपर्छ । डा.सीमा यादव (एमडी फिजिसियन, केयर ...

arthasansar.com२४३ हप्ता अघि

एमसीसी राष्ट्रघाती छैन, देश विकासकालागि पास गरिएको होः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको बताएका छन् । मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आएका प्रधानमन्त्री...

baahrakhari.com२४३ हप्ता अघि

प्रदेश–१ को पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहन...

lokaantar.com२४३ हप्ता अघि

प्रधानमन्त्री देउवाले बिम्स्टेक शिखर सम्मेलनमा भाग लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा  हुने  पाँचौं  बिम्स्टेक  सदस्यराष्ट्रहरूको  शिखर सम्मेलनमा भाग लिने भएको छ । यही चैत १६ गते हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सहभा...

deshsanchar.com२४३ हप्ता अघि

पर्यटन बोर्डले सुरु गर्‍यो ‘आन्तरिक टुरिजम मार्ट’

काठमाडौँ– पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको बताएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले आगामी चैत्र ११ देखि...

newsofnepal.com२४३ हप्ता अघि

निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको छ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनेमा आशंका जनाएको छ । सत्ता गठबन्धन अझै निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाउ...

ratopati.com२४३ हप्ता अघि

मेलम्चीको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा

फाइल तस्विर गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँ...

arthasansar.com२४३ हप्ता अघि

चीनमा ओमिक्रेनको आतंकः ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात...

ratopati.com२४३ हप्ता अघि

मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गरिने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अ...

khabarhub.com२४३ हप्ता अघि

पार्टीले मन्त्री बनाएकालाई तत्काल हटाउँदैन : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् ।

lokaantar.com२४३ हप्ता अघि

चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त

चीनको दक्षिणपश्चिम क्षेत्रमा  १३२  जना  सवार  यात्रुवाहक  विमान  दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले उल्लेख गरेको छ । बोइङ...

annapurnapost.com२४३ हप्ता अघि

कांग्रेसमा बहस : चुनावमा गठबन्धन कि एकल ?

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक चैत ११ गते बस्ने भएको छ। गठबन्धनका विषयमा कमिटीको धारणा एकीकृत गर्न र उम्मेदवार चयन गर्न बनाइने संसदीय समिति गठन गर्न बैठक बस्दैछ। कम...

arthasansar.com२४३ हप्ता अघि

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् ।  केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँला...

merolifestyle.com२४३ हप्ता अघि

यी हुन् पुटिनका माग

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका छन् । एर्दोआनका एक प्रमुख सल्लाहकार इब्रा...

setopati.com२४३ हप्ता अघि

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला, कसरी दिने आवेदन

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।  निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्...

khabarhub.com२४३ हप्ता अघि

जो परिवारले देख्न नपाउँदै माटोमा मिले…

डिमिट्री कोटेन्कोलाई जमिनमा गाँड्दै गर्दा उनको परिवार त्यहाँ थिएन। उनलाई गोली लागेर ढल्दा उनको परिवारले त्यो आवाज सुनेको थिएन। काठको बाकसलाई रिबन बाँधिएको समयमा पनि एउटा आवाज निस्किएको थियो। त्यो आ...

lokaantar.com२४३ हप्ता अघि

यूएईविरुद्ध नेपालको कमजोर प्रदर्शन

विश्व क्रिकेट लिग २ त्रिदेशीय एकदिवसीय  क्रिकेट  शृङ्खलामा  नेपाल  सोमबार  घरेलु टिम  संयुक्त  अरब  इमिरेट्स  (यूएई)सँग  ९९  रनले पराजित  भएको  छ ।   चालू  प्रतियोगितामा  यूएईविरुद्ध नेपालको यो दो...

news24nepal.tv२४३ हप्ता अघि

निर्वाचन आयोगमा ५८ दलले बुझाए विवरण

काठमाडाैं । निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन्। सोमबार निर्वाच...

annapurnapost.com२४३ हप्ता अघि

आयोजना सम्पन्न नहुँदै प्रधानमन्त्री देउवाले गरे ‘आङ्ना मौवा खानेपानी’ उद्घाटन

फिदिम : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुक्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकामा निर्माणाधीन ‘आङ्ना–मौवा बृहत् पम्पिङ खानेपानी आयोजना’को उद्घाटन गरेका छन्। आयोजना सम्पन्न नभई आयोजना उद्घ...

setopati.com२४३ हप्ता अघि

चुनाव हारे पनि फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने भए धामी

नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्।  मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कंग्रेस आईका उम्मेदव...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको