मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ११ को विवरण
आज

२०७८ जेठ ११ का समाचार

मे २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२८७ हप्ता अघि

१४६ सांसदको रिटमा अध्यादेशमार्फत बजेट ल्याउन नदिने आदेशको माग

सरकारले संसद् विघटन गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैगर्दा सोमबार सर्वोच्चमा ५ दलको तर्फबाट परेको रिटमा त्यसलाई रोक्न माग गरिएको छ। नेपालको संविधानअनुसार हरेक नयाँ बजेट जेठ १५ मै ल्या...

hamrokhelkud.com२८७ हप्ता अघि

अगुएरो बार्सिलोना जाने पेपको खुलासा

मंगलबार, जेठ ११, २०७८ एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो आफ्नो भावी गन्तव्यका बारेमा प्रष्ट पारिसकेका छैनन् । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने अगुएरो बार्सिलोना जाने सम्भ...

hamrokhelkud.com२८७ हप्ता अघि

बेलको भविष्य अनिश्चित

मंगलबार, जेठ ११, २०७८ एजेन्सी – रियल म्याड्रिडमा नियमित रुपमा पहिलो रोजाईमा पर्न नसक्दा ग्यारेथ बेल निराश थिए । प्रशिक्षक जिनेदिन जिदानसँगको उनको सम्बन्ध पनि खास राम्रो थिएन । बढी मौकाका लागि उनी ...

livemandu.com२८७ हप्ता अघि

ब्ल्याक र ह्वाइट फंगसको आतंकबीच एल्लोको चर्चा, अघिल्ला दुईभन्दा घातक

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरकाबीच ब्ल्याक र ह्वाइट फंगस अहिले भारतमा भय र आतंकको कारण मात्र बनेको छैन्, यसमाथि नियन्त्रण चिन्ता अनि चुनौतिको विषयसमेत बन्न पुगेको छ । ब्ल्याक र ह्वाइट फंग...

abhiyandaily.com२८७ हप्ता अघि

कोरोनाको खोप आपूर्तिमा निजीक्षेत्रलाई सहभागी गराउन माग

वीरगञ्ज । कोरोनाविरुद्धको खोप सहज रूपमा उपलब्ध गराउन निजीक्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले सोमवार विज्ञप्ति निकालेर नागरिकलाई खोप उपलब्ध गराउन माग गरे...

abhiyandaily.com२८७ हप्ता अघि

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १४६ सांसद सर्वोच्चमा

देउवालाई प्रम नियुक्त गर्न परमादेश माग काठमाडौं । प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरिएपछि त्यसविरुद्ध पाँच दलका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा पुनःस...

abhiyandaily.com२८७ हप्ता अघि

कोरोना संक्रमितलाई संघको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशले आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीका लागि औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा...

abhiyandaily.com२८७ हप्ता अघि

संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रम...

abhiyandaily.com२८७ हप्ता अघि

माग नभएपछि खुम्चियो खाद्यवस्तुको विक्री

बिस्कुट र चाउचाउ उद्योग बन्द विराटनगर । कोभिड संक्रमण र निषेधाज्ञाको प्रभावले माग घटेपछि मोरङमा सञ्चालित उद्योगको खाद्य उत्पादनको विक्री ७५ प्रतिशतसम्म खुम्चिएको छ । जिल्लाका केही चाउचाउ र बिस्कुट...

rajdhanidaily.com२८७ हप्ता अघि

झ्याप झ्याप बती जाँदा उपभोक्ता हैरान

काठमाडौं । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस...

abhiyandaily.com२८७ हप्ता अघि

वैशाख १२ गतेयता सुनको आयात ठप्प

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महीनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाए...

rajdhanidaily.com२८७ हप्ता अघि

संविधानकै कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई अब वंशजको नागरिकता दिने बाटो खुला भएको छ । अध्यादेश जारी भएसँगै विदेशील...

rajdhanidaily.com२८७ हप्ता अघि

संक्रमितको मृत्युदर घटाऊ

कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि आमजनतामा एकखालको सन्त्रास छाएको छ । यस्तो सन्त्रास मृत्युदर बढ्दै गएपछि स्वाभाविक रूपमा आमजनतामा देखापरेको हो । मृत्युदर बढ्न थालेपछि वस्तुगत रूपमा यस्तो स्थ...

rajdhanidaily.com२८७ हप्ता अघि

भारतको भू–राजनीतिक चुनौती

भारतीय कूटनीतिक प्रारूपबारे विभिन्न शोध संस्थानहरूले व्यापक बहस चलाइरहेका हुन्छन् । यसै सन्दर्भमा भारतका पूर्व राजदूत शिवशंकर मेननले आफ्नो पुस्तक ‘इन्डिया एन्ड एसियनजीओ पोलिटिक्समा भारतीय कूटनीतिका...

rajdhanidaily.com२८७ हप्ता अघि

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा ...

onlinekhabar.com२८७ हप्ता अघि

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

११ जेठ, बुटवल । पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै सो...

rajdhanidaily.com२८७ हप्ता अघि

१ सय ४६ पूर्वसांसदले दिए सर्वोच्चमा रिट

काठमाडौं । विपक्षी गठबन्धन आबद्ध १ सय ४६ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर...

khabarhub.com२८७ हप्ता अघि

नेपाली क्रिकेट टिमको वरीयता यथावत

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ । अघिल्लो वरीयतामा पनि नेपाल १६औँ स्थानमै रहेको थ...

nepalkhabar.com२८७ हप्ता अघि

एमालेको खनाल-नेपाल समूह नयाँ पार्टी गठनको गृहकार्यमा

पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्...

karobardaily.com२८७ हप्ता अघि

उद्योग–व्यवसाय पुनरुत्थान गर्ने बजेटको आशा

सरकार कामचलाउ र संविधानअनुसार संसद् पनि नरहेकाले जेठ १५ नै बजेट ल्याउने बाध्यता नभए पनि सरकारले जेठ १५ गते नै ल्याउन तयारी गरेको बजेटमा निजी क्षेत्रले राहतको आशा गरेको छ । कोभिड–१९ का कारण थलिएको ...

lokaantar.com२८७ हप्ता अघि

प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

विपक्षी गठबन्धन आबद्ध १ सय ४६ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ...

ratopati.com२८७ हप्ता अघि

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।  उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना...

lokaantar.com२८७ हप्ता अघि

पार्टीबाट निष्काशित भएपछि रामकुमारी झाँक्रीको टिप्पणी : बगाएर लाने भो माया तिमीलाई बालै फरर...!

नेकपा एमालेले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले देउरालीको चौतारीमा हावा सरर भन्दै टिप्पणी गरेकी छन् ।  उनले सोमवार राति एक ट्वीट गर्दै यस्तो टिप्पणी गरेकी हुन् । ...

neplays.com२८७ हप्ता अघि

युनाइटेडका घाइते कप्तान हेरीले फिटनेस टेष्ट पास गर्नुपर्ने

म्यानचेस्टर युनाइटेडले घाइते कप्तान तथा डिफेन्डर हेरी मगुइरालाई युरोपा लिगको फाइनलका लागि टिममा राखेको छ । उनले फाइनल खेल्नका लागि फिटनेस टेष्ट पास गर्नुपर्ने भएको छ । यसकासाथै टिमको सपोर्टका लागि...

lokaantar.com२८७ हप्ता अघि

कांग्रेस प्रवक्ता शर्मा कोरोना भाइरस मुक्त

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस मुक्त भएका छन् ।  मंगलवार ट्वीटरमा एक ट्वीट गर्दै उनले कोरोनामाथि विजय हासिल गर्न सफल भएको जनाएका छन् ।  उनले भनेका छन्, 'शारीरिक कमजोरी ...

annapurnapost.com२८७ हप्ता अघि

अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ?

भक्तपुर : काठमाडौं–भक्तपुर भएर ओहोरदोहोर गर्ने जोसुकैले वर्षौंदेखि अपूर्ण हालतमा ठडिएको १७ तले भवन देखेकै हुनुपर्छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा रहेको यो घरको बेला–बेला अनेक परिचर्...

ekantipur.com२८७ हप्ता अघि

सर्वोच्चमा १४६ सांसदको रिट : ‘बहुसंख्यक सांसद यहाँ छौं, विघटन कपटपूर्ण हो’

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयनगर्ने राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पु...

onlinekhabar.com२८७ हप्ता अघि

बालुवाटार ब्रिफिङः सबै एमाले सँगै रहने सम्भावना रहेन

११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका एघार नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय...

lokaantar.com२८७ हप्ता अघि

कोरोना उपचारलाई साढे ३१ अर्ब ऋण

कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने भएको छ । यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड–१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्...

Ujyaaloonline.com२८७ हप्ता अघि

म्यानमार सैन्य ‘कू’ : आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुग्यो

काठमाण्डाै - म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो । गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त...

lokaantar.com२८७ हप्ता अघि

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँ

कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहे...

lokaantar.com२८७ हप्ता अघि

एमाले विभाजनतिर, केही दिनमै नयाँ पार्टी घोषणा हुने दावी

सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदा...

neplays.com२८७ हप्ता अघि

नेयमार र बार्सिलाेना आर्थिक विवाद मिलाउने बाटाेमा

स्पेनीस क्लव बार्सिलोना र नेयमारले आपसिसमझदारीमा कोर्टको मुद्दालाई साम्य पार्ने भएका छन । नेयमारले बार्सिलोनाविरुद्ध र बार्सिलोनाले नेयमारविरुद्ध अहिले कोर्टमा मुद्दा चलिरहेको छ । दुबै पक्षले एकले ...

nepallive.com२८७ हप्ता अघि

मैत्रीपूर्ण खेलका लागि इराक प्रस्थान गर्दै नेपाली फुटबल टाेली

काठमाडौं– इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार राति दोहा प्रस्थान गर्दै छ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको