२०७८ जेठ २ का समाचार
मे १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जहाँ बसोवास गर्न एपेन्डिसाइटिसको शल्यक्रिया गराउनैपर्छ
एजेन्सी– दुनियाँमा कुनै पनि स्थानमा बस्नका लागि केही सर्तहरू अनिवार्य हुन्छन् । केही कानुनी सर्त हुन्छन् त केही सामाजिक । एक व्यक्तिलाई अर्को देशमा बस्नका लागि पासपोर्ट अनिवार्य सर्त हुन्छ । ल्याट...
१ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक जीत्यो एफए कपको उपाधि
एजेन्सी । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । क्लब स्थापनाको १ सय ३७ वर्षे...
आइतबार सूर्य देवको किन बस्ने व्रत ? (मन्त्रसहित)
काठमाडौँ – हिन्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ। आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मा...
एउटा गाडी एक्सिडेन्ट जसले बनाइदियो शक्ति कपुरलाई भिलेन
एजेन्सी– खास नाम सुनिल कपुर भएका बलिउडका कलाकार शक्ति कपुरले बलिउड फिल्महरुमा सबै प्रकारका भूमिकामा काम गरेका छन् । दिल्लीको कोरलबागमा ३ सेप्टेम्बर १९५२ मा जन्मिएका शक्ति खासमा अभिनेता बन्न चाहन्थे...
पुँजीगत खर्च गर्न सरकार असफल
कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने ...
इन्टरमाथि युभेन्ट्सको रोमान्चक जित
इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले च्याम्पियन इन्टर मिलानलाई पराजीत गरेको छ । शनिवार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई ३-२ गोल अन्तरले पराजीत गरेको हो । यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थ...
बल्ल तात्यो सरकार,सरोकारवालालाई दियो यस्तो निर्देशन
काठमाडौं– अन्तत: सरकारले कोरोना महामारीबाट जनतालाई जोगाउन सरोकारवालाहरुलाई एक महिनाअघि नै दिनु पर्ने निर्देशन शनिवार झण्डै चार घण्टासम्म चलेको बैठकमा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधा...
लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि, चेल्सी १–० गोलले पराजित
काठमाण्डाै – एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो । क्लa स्थापना भएको १३७ वर्षको इति...
बिहे भोजमा सहभागी भएकामा कोरोना संक्रमण : एकै परिवारका चार जनाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणको कारण १५ दिनको अवधिमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका ...
पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने
२, जेठ, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अ...
जसपाको विवाद सतहमा
जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्द...
प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का
–बाग्मतीको योगदान एक तिहाई – कर्णालीको पाँच प्रतिशतभन्दा कम –लुम्बिनीको एक प्रतिशतमा स्थिर – प्रदेश–२ को ४३ अर्ब घट्ने राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उ...
इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखलाई बाइडेनको फोन, द्वन्द्व अन्त्य गर्न आह्वान
काठमाण्डौ – तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइड...
साउथह्याम्पटनले फुलहमलाई हरायो
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले फुलहमलाई हराएको छ । शनिबार राती भएको खेलमा साउथह्याम्पटनले फुलहमलाई ३-१ गोल अन्तरले हराएको हो । साउथह्याम्पटनलाई जिताउन चे अडाम्स, नाथन टेला ...
भारतमा ओरालो लाग्दै कोरोना ग्राफ, दैनिक मृत्यु भने उच्च
काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या पछिल्लो समय केही घट्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १० हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन यो सख्य...
कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरौं
सरकारले आफ्ना स्रोत तथा जनशक्ति परिचालन गरी तत्काल मानव जीवन बचाउन लाग्नुपर्छ । चालू आर्थिक वर्षको बजेट निर्माण गर्ने बेलामा मुलुक कोरोना कहरमा नै थियो । सरकारले पनि बजेट स्वास्थ्य केन्द्रित नै ल्...
तरल अक्सिजन आयात गर्ने तयारी
कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी ...
नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई
काठमाडौं– प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । उपाधिको लागि शनिवार भएको होडमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजक...
डब्लुएचओले भन्यो– नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्यो
नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटम...
निकै नै प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गर्यो
एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्स ३-२ गोलले विजयी बनेको हो । खेलको २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै...
गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर
काठमाडौँ — आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काट...
फास्ट ट्रयाकको सुरुङ र विशेष प्रकृतिको पुल निर्माणका लागि सेनाले गर्यो ठेक्का सम्झौता
नेपाली सेनाले बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्य...
स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चार दिन लगातार बेइजिङ उड्ने
बेइजिङः नेपालमा कोभिड-१९ महामारीको दोस्रो लहरले कहर वर्षाइरहेको छ । दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या सँगसँगै मृत्यु दर पनि बढ्दैजाँदा देशवासी मात्रै नभइ प्रवासी तथा विदेसिएका नेपालीहरू घरदेश र घरपरि...
बागलुङमा भयावह बन्दै संक्रमण, ७४७ सक्रिय संक्रमित हुँदा २३को मृत्यु
बागलुङ–बागलुङमा अहिले कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ। एक हप्ता अघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या सयभन्दा कम थियो। सरकारको निर्देशनविपरीत भएको भ...
भटाभट मर्न थाले कुखरा
कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । पछिल्लो समय किसानको खोर नै रित्तो हुनेगरी कुखुरा मर्न थालेको किसानको गुनासो छ । “म...
इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान ...
बजेट निर्माणमा सरकारले कानुन छल्यो : १५ दिनअगावै सम्पन्न हुनुपर्ने पूर्वबजेट दस्ताबेज पेस नै भएन, सरकारको नीति तथा कार्यक्रम पनि अनिश्चित
- सरकारले बजेट अधिवेशन नै नबोलाउँदा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअघि नै पारित हुनुपर्ने प्राथमिकता र सिद्धान्त अझै प्रस्तुत भएन - अध्यादेशबाट बजेट ल्याउन खोजको आशंका, तर संविधानअनुसार १५ जेठमा सं...
को-को खेलाडी उत्कृष्ट छनोट भए नेपाल सुपर लिगमा ?
१ जेठ काठमाडौं । अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको...
वेस्ट ह्यामको शीर्ष चारको सम्भावना समाप्त
लन्डन — इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने वेस्ट ह्यामको सम्भावना शनिबार लगभग समाप्त भएको छ । ब्राइटनविरुद्धको खेलमा १–१ को बराबरीमा चित्त बुझाएपछि यो स्थ...
प्रिमियर लिग: बर्नलीको मैदानमा लिड्सको फराकिलो जीत
काठमाडौं, २ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले फराकिलो जीत निकालेको छ । लिड्सले बर्नलीलाई उसैको मैदानमा ४-० ले हराएको हो । लिड्सको जीतमा रोड्रिगोले २ गोल ग...
चीनले स्थगित ग-यो सगरमाथा आरोहण
छिमेकी चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै आफ्नो तर्फबाट हुने सगरमाथा आरोहण स्थगित गरेको छ । नेपाल सरकारले कोरोना नभएको बताए पनि चीन सरकारले भने उत्तरी मोहडाबाट हुने आरोहण रोकेको हो । नेपालमा को...
‘कोरोना विरुद्धको खोप नै तेस्रो लहरबाट जोगाउने उत्तम उपाय’
नयाँ दिल्ली– कोरोना भाइरसको दोस्रो लहरका कारण भारतको स्वास्थ्य सुविधाहरुमा नराम्रो प्रभाव परेको विशेषज्ञहरुले नै स्विकारेका छन् । दोस्रो लहरमै मासिनहरुको बढ्दो निधनले भारतमा तेस्रो लहर समेत आउने श...
३२ समाचार देखाइएको