२०७८ जेठ २८ का समाचार
जून ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरोनाको डेल्टा स्ट्रेन बढी खतरनाक, संक्रमितहरूमा देखियो यस्तो साइड इफेक्ट
कोरोनाको दोस्रो लहर भारतमा मात्रै नभई नेपालमा पनि महामारीको स्थिति सिर्जना गरेको छ । कोरोना बिरामीहरूले पनि धेरै प्रकारका साइड इफेक्टको सामना गरिरहेका छन्। यद्यपि डाक्टरहरूले अब कोरोनाको डेल्टा...
मनाङले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले पदमुक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्...
गण्डकीका मुख्यमन्त्रीद्वारा मनाङे पदमुक्त (पत्रसहित)
काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उ...
मनाङे बर्खास्त कि राजीनामा ?
पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन् । उनी वर्खास्तमा परेको खबरसँगै राजीनामा दिएको पत्...
विदेशमा अलपत्र नेपालीको विजोग, सरकार भन्छः प्लेन नउडेसम्म उडाउन सकिदैन (भिडियो)
काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको रेमिट्यान्समा रमाउछ सरकार । तर उनीहरु अवस्था के छ भन्ने बारेमा भने कहिले गम्भीर बनेको पाइन्न । सरकारले आफुहरुलाई नहेरेको गुनासो गरिरहेका उनीहरुप्रति यो कोरोनाक...
दीपक मनाङेले दिए राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले आजै (बिहीबार) बा...
दिपक मनाङे भन्छन्ः विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु
काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफू विपक्षी गठवन्धनतिर लागेको र नयाँ सरकार बनाउन जुटेको घोषणा गरेका छन् । यही भएर आजको प्रदेशसभामा उपस्थित नभएको उनको भनाइ ...
उत्खननले बस्ती नै उजाड, १ करोड ३० लाखमा लोभियो गाउँपालिका (भिडियो)
दाङ । सरकारले नै चुरे क्षेत्र उत्खनन गरेर भारतलाई गिट्टी, ढुंगा र बालुवा बेच्ने निर्णय गरेपछि यो निर्णय अहिले वहसको विषय बनेको छ । नदीजन्य पदार्थको जथाभावी उत्खननले मुलुकको समग्र वातावरणमा प्रतिकुल...
सिटिजन्स बैंक र सिर्जना फाइनान्सले पारित गरे प्राप्ति प्रस्ताव
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं विशेष साधारणसभा सम्पन्न गरी सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंक इन्टरनेशनलबीच...
१०औँ महाधिवेशन आयोजक कमिटी नै अवैध घोषणा भएकोले यसले गरेका सबै पजनी पनि खारेज भए : गोविन्द बन्दी, अधिवक्ता
प्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसदको विषयमा सर्वोच्च अदालतले जे आदेश दिएको छ, तपार्इंले यो विषयमा अदालतमा बहस गर्नुभयो । अदालतले बिहीबार दिएको आदेशको राजनीतिक र संवैधानिक अर्थ के ...
अब ओलीजीको भूमिका कस्तो हुन्छ, त्यसैमा हाम्रो रणनीति तय हुन्छ : भीम रावल
सर्वोच्च अदालतको आदेशलेप्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसद पुनर्वहाली भएका छन् । ओलीले २८ फागुनमा बनाएको १०औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन पनि अदालतले अस्वीकार गरेको छ । यस...
सर्वोच्च अदालतको आदेशले एमालेको एकतालाई सहयोग पुग्छ : शेरबहादुर तामाङ, एमाले केन्द्रीय कार्यालय सचिव
एमालेको आन्तरिक राजनीतिलाई लिएर आज सर्वोच्च अदालतले आदेश दिएको छ । ओलीले बालुवाटारमा भेला गरेर गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध र नवौँ महाधिवेशनबाट निर्वाचित माधव नेपालहरूसहितको कमिटीला...
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार का...
एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट ...
सबै सच्चिन जरुरी
देशमा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिमा देखिएको अस्थिरता र अन्योलता हुन गएको छ । नेपाली जनताले सुखदुःखका साथ आफ्नो जीवन निर्वाह गरिरहेकै छन् । दिनानुदिन हुने विकास निर्माण र अन्य कार्यहरू...
‘डम्पिङ’ राजनीति रोक
कोरोना महामारीले सिंगो मुलुकको जनजीवन ठप्प जस्तै छ । मानिसहरू आफ्नो जीवन कसरी बचाउने भन्नेमा नै चिन्तित छन् । दैनिक मृत्युको खबरले जोसुकै नागरिकलाई पनि ज्यान सिरिंग पार्ने गरेको छ । लामो समयसम्मको ...
एमाले विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्ष नेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एकताका लागि सक्रिय दोस्रो पुस्ताका ...
गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने
काठमाण्डौ – गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ 'दीपक मनाङे' लाई हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको ...
सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै
२८ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेका छन् । दिउँसो २ बजे संसद भवनमा रह...
आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या
“अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको ...
मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
सुर्खेत– प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने वर्ष १...
नेपाली प्रेसको हकहितका लागि सहयोग गर्ने सञ्चारमन्त्री थापाको प्रतिवद्धता
काठमाडौं– नैनकला थापा नेपालकै पहिलो सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नु भएको छ । यसैबीच, मन्त्री नैनकला थापाले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिवद्धता...
सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । विगतदेखि सञ्चारमन्त्रीलाई...
ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकु...
सरकारकाे प्रवक्ताको जिम्मेवारी थापालाई
काठमाण्डाै – सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापाला...
पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुसँग छलफल गर्दै सभामुख सापकोटा
काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् । ...
गणेश लामाको गिरफ्तारीप्रति काभ्रे काँग्रेसको भर्त्सना
२८ जेठ, काठमाडौं । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ । काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिही...
आजदेखि यूरो कप-२०२० प्रारम्भ, टर्की र इटालीबीच पहिलो खेल
रोम– यूरो कप-२०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै यूरो कप-२०२० को औपचारिक थालनी हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली ...
कुनै सांसदले बहुमत पुर्याउन नसके गण्डकी प्रदेशसभा भंग : ६ महिनाभित्र निर्वाचन
पोखरा : गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षम...
ओलीलाई एकपछि अर्को धक्का
सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश स...
पौने दुई करोडमा बनेको नहरमा पानी नआएपछि …
बाजुरा, २८ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयले पानी अभावका कारण सिचाईं गर्न समस्या भएको बताएका छन् । जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिचाइँ नहरमा पानी ...
मुख्यमन्त्री बन्लान् त कृष्णचन्द्र नेपाली?
नेकपा (एमाले)का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार बनाउने बाटो खुलेको छ। अब विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन सक्ने देखिएको छ। मुख्यमन्त्री ग...
३२ समाचार देखाइएको