२०७८ असार २४ का समाचार
जुलाई ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दिलीपकुमारः गुपचुप महानायकको गाथा
मेला, शहीद, अंदाज, आन, देवदास, नया दौर, मधुमती, यहूदी, पैगाम, मुगल ए आजम, गंगा जमना, लीडर तथा राम और श्याम जस्ता फिल्मबाट अभिनेता दिलीप कुमार लाखौं युवा दर्शकको प्रिय बने । अहिलेसम्म करोडौंले पर्दा...
जुम्लामा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट, गालीगलौज र जातीय विभेद
काठमाडौँ : जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र क...
चार नम्बर जर्सीमा रामाेस पीएसजीमा देखिने पक्का
स्पेन तथा रियल मड्रिडका पुर्व कप्तान सर्जियो रामोस आधिकारिक रुपमा पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका छन । बुधबार राति पीएसजीले रामोसलाई क्लवमा भित्र्याएकाे र उनले चार नम्वर जर्सि लगाउने बताएकाे छ ...
पहिलो हाफमा डेनमार्क र इंग्ल्यान्ड बराबर
बिहीबार, असार २४, २०७८ एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल...
युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्ड फाइनलमा
काठमाडौं । युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो ...
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरो कपको फाइनलमा
एजेन्सी । इंग्ल्यान्ड युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति इंग्ल्यान्डको वेम्ब्ली मैदानमा भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । खेलको ३० औं म...
५५ वर्ष पछि इङ्ल्यान्ड फाइनलमा, कप्तान केनले गरे निर्णायक गोल
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत दोस्रो सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। इङ्ल्यान्डको घरेलु मैदान ‘वेम्बली’ मैदानमा भएको दोस्रो सेमी...
इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा डेनमार्कलाई हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा डेनमार्कमाथि २-१ अन्तरले पुनरागमन जित निकाल्द...
अभिनेत्री काजल अग्रवालबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ
एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रको पनि फिल्मी दुनियाँमा छुट्टै पहिचान रहेको छ । धमाकेदार एक्सन, लभ स्टोटी, थ्रिलर तथा क्राइम परिवेशलाई फरक शैलीमा पर्दामा उतार्ने दक्षिण भारतीय फिल्मका थुप्रै फ...
चिनियाँ राष्ट्रपति सी चिनफिङबारे १० अनौठा तथ्यहरु
एजेन्सी । विश्वकै शक्तिशाली राष्ट्र चीनका राष्ट्रपति हुन् सी चिनफिङ । उनै शक्तिशाली नेता तथा चीनका राष्ट्रपतिबारे रोचक तथ्यहरु रहेका छन् जुन तपाइलाई जानकारी नहुन पनि सक्छ । यसैबारे चर्चा गरौं । १...
एमाले एकता सहमतिनजिक
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी ...
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण
काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्र...
‘उचित शिक्षाविना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न’
भारतको एउटा विश्वविद्यालयमा कुलपति भएका बेला डा. हुसेनका एक घनिष्ट मित्रले सोधे— तिमी एक मुसलमान भएर पनि धर्म निरपेक्षतामा अडिग छौ । अनि शिक्षा–शिक्षा भनेर मरिहत्ते गर्छाै । व्यावसायिक शिक्षामा हुर...
खोप एक मात्र विकल्प
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लियो। पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमणले छिटो असर गर्ने हुँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च भयो।...
जनजीवीका कष्टकर बन्दै
एलपी ग्यासको भाउ बढेसँगै जनजीवीका कष्टकर बन्दै गएको छ । सहरमा मात्र होेइन ग्रामीण इलाकामा समेत ग्यासबाट खाना पकाउन थालेपछि ग्यासको प्रयोग व्यापक बन्दै गइरहेको छ । यही एलपी ग्यासका मूल्य बढेसँगै साझ...
हैटीका राष्ट्रपति मोइसेको हत्या
काठमाण्डाै – हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रम...
भारत र चीनका सामरिक मदभेदका आधार
चिनियाँ कम्युनिस्ट पार्टीले १० दशकको लामो यात्रा सफलतापूर्वक पूरा गरेको छ । कम्युनिस्ट पार्टीले आफ्नो भावी रणनीति र सफलताबारे व्यापक छलफल र गन्थन–मन्थन गरिरहेको छ । साथसाथै आफ्नो परराष्ट्रनीतिको आय...
राजनीति: कलाविहीन नाटक
अति गर्नु अत्याचार नगर्नू भन्ने लोकउक्ति नेपाली राजनीतिमा मेल खाँदैन । दलहरूले राजनीतिलाई सुख, सुविधा, पद, प्रतिष्ठा र आयआर्जनको माध्यम बनाउँदा बनाउँदै अत्याचार गर्न पुगे । एकातिर राजनीति भ्रष्टचार...
केराखेतीको पकेट क्षेत्र निर्माण
म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती...
मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स संघको ८८ बुँदे सुझाव
‘हकप्रद शेयर जारीदेखि क्रेडिट कार्ड र स्थानीय प्रतीतपत्र दिन उपयुक्त’ काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल डेभलपमेन्ट बैंकर्स संघले नेपाल राष्ट्र बैंकमा ८८ बुँदे सुझाव पेश गरेक...
कठिन मोडमा एमाले
एमालेभित्रको यो गुटगत लडाईंले एमाले सग्लो रहने कि नरहने भन्ने गम्भीर प्रश्न खडा भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रू...
इंगल्यान्ड फाइनलमा, उपाधिका लागि इटालीसँग खेल्ने
काठमाडौँ : इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० फुटबलको फाइनलमा पुगेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इंगल्यान्ड फाइनल पुगेको हो । बुधबार राती भएको दोस्रो सेमिफाइनलमा इंगल्यान्डलाई...
५ रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. पृथ्वीको आकार ईसापूर्व छैटौँ शताब्दीमा गणितज्ञ पाइथागोरसले पृथ्वी गोलो छ भनेर पत्ता लगाएका थिए, तर धेरैले विश्वास गरेनन् । २. माछाको कत्ला धेरैजसो लिपिस्टिकहरुमा माछाका कत्ला मिसाइएको हुन्छ ।...
तस्बिरमा यूरोकपको फाइनमाल पुगेको ईङ्ल्याण्डको खुशी
लण्डन– इङ्ल्याण्ड यूरो कप-२०२० को फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहिबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डेनमार्कलाई अतिरिक्त समयमा २...
बजारमा मुखुण्डो
अब छोड्नुस् राजनीति साजनीति ! भाषण गर्न छाड्नुस् ! वक्तव्य निकाल्न छाड्नुस् ! सभा–सम्मेलनमा भाग लिन छाड्नुस् ! उद्घाटन शिविरमा रिवन काट्न छाड्नुस् ! पुल–भवन आदि इत्यादिको शिलान्यास गर्न छाड्नुस् ! ...
ओली र नेपालबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ । बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो...
ओली–नेपाल वार्ताबारे सुरेन्द्र पाण्डे भन्छन् : कुराकानी सकारात्मक छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचकाे भेटवार्ता सकारात्मक भएकाे बैठकमा सहभागी नेताहरूले बताएका छन् । बुधबार साँझ मेरियट होटेलमा भएकाे दोस्रो तहका नेताह...
दक्षिण अफ्रिका राजनीति: पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउ...
सरुवाका लागि अनलाइनबाट एक हजार ४३१ काे निवेदन, २५३ जनाको रोजेकै कार्यालयमा सरुवा
गत मङ्सिरदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ। मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले...
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको वार्ता सकारात्मक
काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । नक्सालस्थित होटेल मेरियटमा हिजो भएको वा...
एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बत...
सुजिता मृत्यु घटना : अवस्था सामान्य नभएको भन्दै राप्तीमा जारी कर्फ्यूको समयावधि थपियो
चितवन । चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यूको समायवधि थपिएको छ । सुजिता भण्डारी मृत्यु घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित हुने गरे...
३२ समाचार देखाइएको