२०७८ असार ७ का समाचार
जून २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अफगान राष्ट्रपति र तालिवान वार्ता प्रक्रिया प्रमुख अमेरिका पुगेर बाइडेनलाई भेट्दै
वासिङटन: अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र देशको शान्ति प्रक्रिया प्रमुख अब्देल्लाह अब्दुल्लाहले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दैछन् । अमेरिका पुगेका उनीहरुले शुक्रबार राष्ट्रपति कार्य...
इटालीसँग पराजित भएपनि वेल्स नकआउट चरणमा प्रवेश
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा इटाली समूह ‘ए’ विजेता बन्दैको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह नकआउट...
वेल्सलाई भाग्यको साथ, हारे पनि पुग्यो नकआउट चरणमा
काठमाडौं। युईएफए युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा इटलीले वेल्सलाई पराजित गरेको छ। अइतबार राति इटलीको रोममा सम्पन्न खेलमा इटलीले वेल्सलाई १ – ० गोलअन्तरले पराजित गरेको हो। खेलको ३९ औं मिनेटमा...
अन्तिम १६ मा पुग्ने स्वीजरल्याण्डको सम्भावनालाई जीवितै
टर्कीविरुद्ध सानदार जित निकालेको स्वीजरल्याण्डले युरो कपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तर...
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियाे, निजी सवारीमा जाेर-बिजाेर
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरे...
३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा
काठमाडौं । लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह एको अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्...
कुन पसल कुन दिन खोल्ने पाइन्छ ?
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनम...
स्विट्जरल्यान्डले पहिलो जितमा शाकिरीको दुई गोल
काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले परजित गरेको हो । स्विट्जरल्यान्डलाई जित ...
युरोकपः इटालीसँग हारे पनि वेल्सले बनायो अन्तिम १६ मा स्थान
इटालीसँग पराजित भए पनि वेल्स युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ। समूह चरण अन्तर्गत आइतबार राति भएको समुह ए को खेलमा वेल्स इटालीसँग १–० ले पराजित भए पनि अघिल्लो चरण प्रवेश गरेको हो। समूह चरण अन्त...
धितोपत्र बोर्डविरुद्धको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आइतबार भएको सुनुवाईमा न्यायाधीश डा. ...
टर्की युरोकप प्रतियोगिताबाट बाहिरियो, स्वीजरल्याण्डको सम्भावना भने अझै
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘ए’ को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ ले हराएको छ। आइतबार अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले हरा...
देउवाले फकाउन थाले निधिलाई
भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने भएपछि सभापतिमा दोहोरिने मनासयका कारण घनिभूत छलफलमा जुट्न थालेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । देउवाले सभापतिमा ...
शाकिरीको रेकर्ड
लिभरपुलका स्टार शाकिरी उनको खेल कौशलका कारण बारम्बार चर्चामा आइरहेका हुन्छन् । स्विट्जरल्यान्डका यी फरवार्ड त्यसो त खेलहरुमा गोल गर्नबाट चुकेका पनि हुँदैनन् । आइतबार राति बुका रंगशालमा भएको खेलमा ...
टेकु पुगेका रवि लामिछानेले भेट्न पाएनन् ज्वाला संग्रौला
आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र आज पक्राउ परेका उनका साथीहरुलाई भेट्न सन्चारकर्मी रवि लामिछाने टेकु पुगे पनि उनीहरुलाई भेट्न पाएनन् । रवि लामिछानेसँग नजिक ज्वालालाई प्रहरीले अभद्र...
युरो कप खेल २५ : समूह चरणमा इटालीको शत प्रतिशत जित, अन्तिम खेलमा वेल्स पराजित
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आईतवार भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको छ। इटालीको राजधानी रोममा भएको समूह ‘ए’को अन्तिम चरणको खेलमा इटालीले वेल्समाथि जित निकाल्दै शत प्रतिश...
जेमिसनको उत्कृष्ट बलिङले भारतलाई सस्तोमै समेट्यो
काठमाडौं । विश्व टेस्ट च्याम्पियनशिप फाइनल खेलको तेस्रो दिनमा न्युजिल्यान्डका बलर काइल जेमिसनले उत्कृष्ट बलिङ प्रदर्शन गरे। दोस्रो दिनको खेल सकिँदा ३ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको भार...
मन्त्रीहरु कमिसनको मिलेमतोमा व्यस्त भएः कांग्रेस नेता कार्की
मोरङ – प्रदेश सरकार तस्करहरूको चंगुलबाट बाहिर निस्कन नसकेको आरोप नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले लगाएका छन्। ओखलढुंगास्थित नेपाल प्रेस युनियन शाखाले आइतबार आयोजना ...
युरो कप २०२० : समूह ‘ए’को समीकरण
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘ए’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्। इटाली, वेल्स, स्विट्जरल्यान्ड र टर्की सम्मिलित समूह ‘ए’मा इटालीले शत प्रतिशत नतिजा निकाल्यो भने टर्की समूह चरणब...
को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?
काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु...
विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र
दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो । यही शारीरिक अवस्थाका कारण उनका बाबुआमा छोराको भविष्य...
राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्नेगरी सरकारले ल्याएको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले कार्यनीति संशोधन गरेपछि सो निर्णयविरुद्ध अ...
युरो कप फुटबलमा स्विजरल्यान्डको पहिलो जित, शाकिरीले गरे दुई गोल
काठमाण्डाै - युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो । स्विजरल्यान्डलाई जित दिला...
प्रजातान्त्रिक संस्कारको अपरिहार्यता
नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको छ । कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा ...
प्रचण्डसँग भेटे दीपक मनाङेले, सामाजिक सञ्जालमा आलोचना
काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक भएपछि त्यसको चौतर्फी...
अधुरै रहेका ती घोषणा
संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको पहिलोप्रतिनिधि सभाले ...
युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश
काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा...
नेपालको संविधान र संविधान निर्माण प्रक्रिया
विश्वका कुनै पनि देश आफ्नो छुट्टै शासनद्वारा शासित हुन चाहन्छ । यो उसको सार्वभौम अधिकार हो । संविधानले राज्य सञ्चालनका मूल ढाँचा तयार पार्नुका साथै सिद्धान्तको घोषणा गर्छ । यिनै सिद्धान्तबाट शासन र...
मेलम्चीको पानी आउने समय पर धकेलियो
काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा...
बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ । विभिन्न सरकारी ...
इटाली समूह विजेता बन्दै युरोकपको नकआउटमा, वेल्स पनि नकआउटमा
काठमाडौँ- इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् । समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटाली समू...
वाणिज्य बैंकमध्ये एनएमबीको बचत खातामा सर्वाधिक ब्याज
काठमाडौं (अस) । एनएमबी बैंकले सबै वर्गलाई समेट्ने गरी निक्षेपमा अन्य बैंकले भन्दा सबैभन्दा बढी ब्याज दिएको जनाएकोे छ ।बैंकले ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५ दशमलव ६ प्रतिश...
कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरको बराबरी
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह 'बी...
दराजको बैंक डेज अफरमा थपिए तीन बैंक
काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ ...
ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू
मधुमेहलाई मूलतः १. टायप वान मधुमेह २. टायप टू मधुमेह । ३.गर्भावस्थामा हुने मधुमेह र ४ अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ । टायप- १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, ब...
३४ समाचार देखाइएको