२०७८ असार ८ का समाचार
जून २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेदरल्यान्ड्स समूह विजेता
काठमाडौं । १६ औँ सस्करणको युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियाबीलाई ३–० गोल अन्तरले पराजित गरेको हो...
अष्ट्रिया नकआउट चरणमा प्रवेश
काठमाडौं । अष्ट्रिया १६ औँ संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’को उपविजेता बन्दै अष्ट्रियाले अन्तिम १६ मा स्थानबनाउको हो । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्र...
के तपाईं कसैसँग नयाँ सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहाेस् यी १० कुरा
समय फेरिएको छ । आजभोलिका युवाहरु जति छिटो कुनै सम्बन्धमा रहन मन पराउँछन्, सम्बन्धमा अलिकति मात्र पनि अमिलोपन देखिन थाल्यो भने त्यति नै छिटो टाढिन्छन् पनि । आजको प्रविधियुक्त समयमा आफ्नो प्रेमभाव द...
प्याज: जति पत्र त्यति फाइदा !
काठमाडौं– त्यसो त हामी प्याजलाई तरकारीमा हालेर खान्छौँ जसले हाम्रो तरकारीको स्वाद मीठो बनाइदिन्छ । तर, मीठो बनाउने मात्र होइन, प्याज खानाले सानातिना धेरै रोगहरु प्नि ठिक हुन्छन् । आयुर्वेदिक दृष्...
समूह विजेता बन्दै नेदल्याड्स तेह्र वर्षपछि नकआउट चरणमा
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा नेदरल्याण्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। जोन क्रुफ एरिनामा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३ – ०...
अष्ट्रियालाई ऐतिहासिक सफलता, पहिलो पटक नकआउटचरणमा
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। नेसनल अरिनामा सोमबार सम्पन्न समूहचरणको अन्तिम खेलमा युक्रेनलाई १ – ० गोलअन्तरले पराजित गर्दै अष्ट...
युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा
सोमबार, असार ७, २०७८ एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष...
नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल
काठमाडौं । एक खेल अगावै नक आउटमा स्थान बनाएको नेदरल्यान्ड्सले सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ मेसिडोनियालाई ३-० ले पराजित गर्दै युरो २०२० को पहिलो चरणमा सतप्रतिशत नतिजा निकालेको छ । ...
किन हुन्छ युरिक एसिड ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । यो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व हो । तर, जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ । जसले गर्दा जोर्नीको द...
के एप्पल साइडर भेनेगरले मोटोपन घटाउँछ ?
हामीले खाने खानामा जति मसालाको प्रयोग गरिन्छ, ति सबैमा केही न केही औषधीय गुण हुने विश्वास गरिन्छ । भेनेगर हामीले खानेकुरामा स्वादका लागि धेरै प्रयोग गरिन्छ । धेरै रोगहरुको औषधिको रुपमा समेत लिने गर...
मासु कसले कति खाने ?
सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्त...
अदालतको अंकुश, नागरिक आन्दोलन र भाइब्रेन्ट प्रेस नहुँदो हो भने संविधान विघटनको सम्भावना थियो
राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री केपी ओलीले चालेका कदम राजनीतिक विवादका मुद्दा मात्र बनेका छैनन्, संवैधानिक प्रश्नको घेरामा पनि पुगेका छन् । पहिलो संसद् विघटन होस् वा नागरिकता ...
विकास बजेटमा असारे भेल : जेठसम्म दैनिक ४३ करोड खर्च, असार लागेपछि १ अर्ब ३९ करोड
१४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेको सरकारले विकासतर्फ (पुँजीगत खर्च) ३ खर्ब ५२ अर्ब मात्र विनियोजन गरेको थियो । तर, सरकारले असार पहिलो सातासम्म विकासमा १ खर्ब ५० अर्ब अर्थात् लक्ष्यको ४२ प्रतिशत ...
कित्ता क्लियर गर्न नेपाल समूहलाई ओली समूहको चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) को निवेदन दिर्ता गराए । ...
प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात् ८ अ...
भिडालले आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्। खेल...
रोकथाममा के गर्दै छ सरकार ?
काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख...
चितवनमा बाघले एक महिलालाई झम्टियो
चितवन । चितवनमा सामुदायिक वनमा निहुरो टिप्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । आक्रमणमा पर्ने रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । ...
अस्ट्रिया पहिलो पटक युरो कप फुटबलको नकआउट चरणमा
काठमाण्डाै - अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । उसका लागि बोम्गाटर्नले गोल गरे । समूह 'स...
'इमोसनल' माहोलमा जब डेनमार्कले नाटकीय जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्यो...
डेनमार्कको पार्केन स्टेडियममा १० दिन अघि फिनल्याण्डविरुद्धको खेलको ४३ औं मिनेटमा क्रिस्टियन एरिक्सन मैदानमा ढले। हृदयघातका कारण उनी ढलेपछि केहीसमय खेल रोकियो। संसारभरीबाट उनका लागि प्रार्थना गरियो।...
रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन
देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल आवश...
विपत् व्यवस्थापनमा सरकारको भूमिका
नेपालमा प्रत्येक वर्ष बाढी, पहिरो र डुबानले वितण्डा मचाउँछ। यो वर्ष पनि मनसुन सुरु हुनासाथ विपद् पनि सुरु भएको छ। दैनिक बाढी, पहिरोबाट ज्यान गुमाउने र विस्थापित हुनेको संख्या थपिँदैछ। कोरोना महामार...
युरोकप : रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा
डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान प...
रसियामाथि सानदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा
रसियामाथि ४-१ गोलअन्तरको सानदार जित निकाल्दै डेनमार्क यूरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। आफ्ना मिडफिलर्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेर बेहोस भएको खेलपछि ९ दिनपछि सोमबार राति रसियालाई ...
कसरी बनाइन्छ मोडुलर किचन, कति लाग्छ खर्च?
घरको अन्य भाग जस्तै भान्सा पनि आकर्षक होस् भन्ने हामी सबैको चाहना हुन्छ। ग्राहकको यस्तै चाहना बुझ्दै निर्माण कम्पनीहरूले मोडुलर किचनका विभिन्न डिजाइन प्रस्तुत गरिरहेका छन्। पछिल्लो समय घरमा मोडुलर ...
युरोकप : इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्दै
युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र च...
घुँडाको चोटका कारण डेम्बेले युरोबाट बाहिर
बुडापेस्ट — फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले घुँडाको चोटका कारण युरो २०२० का बाँकी खेल गुमाउने भएका छन् । फ्रान्सले आइतबार हंगेरीसँग १–१ को बराबरीमा टुंग्याएको खेलमा डेम्बेले मध्यान्तरमा मैदान प...
समूह विजेता बन्दै बेल्जियम यूरोकपको अन्तिम १६ मा
समूह बीको विजेता बन्दै बेल्जियम यूरोकप २०२० को अन्तिम १६ मा पुगेको छ। सोमबार राति भएको समूहको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोलअन्तरले हराउँदै बेल्जियम समूह विजेता बनेको हो। खेलमा दबाब बनाएपनि...
अष्ट्रिया पहिलो पटक युरोकपको नकआउटमा
काठमाडौँ- अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउटमा पुगेको छ । सोमबार राति भएको खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अष्ट्रिया समूहको उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो । अष...
विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री लोफभेन पदमुक्त
काठमाण्डाै - संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न स...
देउवाको रिटमा बहस कसरी गर्ने भन्नेबारे पक्ष-विपक्षको यस्तो छ तयारी
प्रतिनिधिसभा विघटनविरूद्ध आफूहरूले दिएको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदका वकिलहरूले एउटा मात्र बहस नोट बुझाउने भएका छन्। राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको पक्षबाट...
३१ समाचार देखाइएको