२०७८ असार ९ का समाचार
जून २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ग्य्राण्ड डिजाइनमा सर्बोच्चको फैसला भन्दै बालुवाटारमा आक्रोश, हार्ड स्टेप चाल्न प्रधानमन्त्रीलाई उकासियो
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पछि ग्य्राण्ड डिजाइन र ठूलो शक्ति भएको विषयमा व्यापक चर्चा भएको छ। सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको न...
यो राजनीतिक आदेश हो, अदालतले कानुनी आदेश दिनुपर्थ्याे
उमाशंकर अरगरिया, पदमुक्त पर्यटनमन्त्री तपाईंसहित २० मन्त्री आज सर्वोच्च अदालतको आदेशसँगै पदमुक्त हुनुभएको छ, प्रतिक्रिया के छ ? म जति दिन मन्त्री बनेँ राष्ट्रका लागि इमानदारीपूर्वक काम गरेँ । सर...
विघटनअघिका मन्त्री फर्काउन मिल्दैनन, आदेशमै चार मन्त्रीको नाम तोकिएको छ
गिरीशचन्द्र लाल, सर्वोच्चका पूर्वन्यायाधीश प्रधानमन्त्रीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरिदियो । अदालतको यो अन्तरिम आदेशलाई कसरी बुझ्न सकिन्छ ? मेरो नजरमा...
'अभिमानको होइन, संविधानको शासन'
सरकारले हरेक दिन बेथिति निम्त्याउने र अदालतले हरेक दिन थिति सम्झाउने दैनिकीबीच २० मन्त्री जिम्मेवारीमुक्त, तर आफ्नो अनुहारमा होइन, अदालतको ऐनामा दाग देख्ने सरकारको दुस्साहसी शृंखला रोकिने निश्चित भ...
विश्वका महंगा शहरको सूची सार्बजनिक, टुर्कमेनिस्तानको यो शहर बन्यो विश्वकै महँगो
काठमाडौँ । मर्सरले हरेक बर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबट रहेको छ । २०२० को सूचीमा दोस्रो स्थानमा रहेको अश्गाबट यस ...
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलको यस्तो आयो प्रतिक्रिया
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम ...
अब पाँच सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेसँग...
चुस्त प्रशासन जरुरी
निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ । प्रशासन संयन्त्र...
सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी
काठमाण्डाै – सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी आएको छ । दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, सिन्धुपाल्चोककै इन्द्रावती र मेलम्ची...
सर्वाेच्चकाे अन्तरिम आदेश - २० मन्त्री पदमुक्त (आदेशसहित)
काठमाण्डाै – सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गर्नुभएको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार ...
प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा
कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले कुनै पनि कार्य गर्दा जहिले पनि हामी ...
के हो नसा च्यापिने समस्या ?
जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांश : पीडित हुने गरेका छौँ । अझ ढाड सड्किने भन...
काठमाडौंमा मेलम्चीको पानी आउने समय लम्बिन सक्छ
मेलम्चीको पानी आएसँगै खानेपानीको हाहाकारबाट करीब मुक्ति पाएका काठमाडौं उपत्यकावासी अब पुनः कहिले पानी आउने हो भन्ने चिन्तामा छन् । सुरुङ खाली गरेर परीक्षण गर्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले...
पदमुक्त मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने-निवास छाड्नुपर्दैन, झण्डा छोपेर गाडि पनि चढिरहनु
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि...
इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा
काठमाडौँ- इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो । इ...
अति भो असारे विकास
जेठ अन्तिमबाटै मनसुन सुरु भएको छ। बाढीपहिरोको खतरा पनि उच्च छ। सडक, पुल, भवनलगायत संरचना वर्षात्को समयमा जोगाउनै समस्या हुन्छ। तर पनि असार महिनाको झरीमा पनि विकास निर्माणको काम तीव्र रूपमा भएको देख...
प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि निरन्तर सुनुवाइ
काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र ...
कोपा अमेरिका फुटबल : अर्जेन्टिना क्वार्टरफाइनलमा
रियो दी जेनेरियो : अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा पराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । ब्रासि...
भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना तेस्रो लहर आउन सक्ने चेतावनी
काठमाण्डाै – भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै...
बिहे भोज खाएका ३५ जनामा कोरोना
बागलुङ — दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० ...
श्रीकृष्णले महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन रोजे ?
यो कुरा त तपाईलाई थाहा नै छ कि, महाभारतको युद्धका बेला भगवान श्रीकृष्णले नै अर्जुनलाई गीताको उपदेश दिएका थिए । तर आज पनि महाभारतको युद्धसँग जोडिएका केही रहस्य छन्, जसको बारेमा धेरै कम मानिसलाई मात्...
अमेरिका: सिनेटमा मतदान सुधारसम्बन्धी विधेयक विफल
अमेरिकी रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियमको लागु गर्ने प्रयासलाई विफल बनाइदिएका छन्। हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक दलीय आधारमा मत विभ...
(अन्तर्वार्ता) ‘सामाजिक सुरक्षा कोषसँग नाफाघाटाको कुरा गर्नु तर्कपूर्ण छैन‘
सामाजिक न्यायमा आधारित भनिएको सामाजिक सुरक्षा कोष किन विवादमा परेको होला ? सामाजिक सुरक्षा कोष अन्य कोषजस्तो होइन । यो समाजका हरेक व्यक्तिको सुरक्षासँग सम्बन्धित छ । यस कोषमा नाफा घाटाको खास सम्बन...
युरोकपमा समुहमा तेस्रो हुने टिमको नकआउट चरणको सम्भावना कस्तो छ ?
काठमाडौँ । युरोकप अन्तर्गत अहिले समुह चरणका अन्तिम खेलहरु हुदै छन् । अहिलेसम्म चार समुहका खेल सकिएका छन् । जसबाट समुहमा पहिलो र दोस्रो हुने ८ टिम नकआउट चरणमा पुगिसकेका छन् । नकआउट चरणमा ६ समुहबाट ...
दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण
सल्यान : बागचौर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैंसी वितरण गरेको छ। दुध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको हो। वडा...
कमोडिटी एक्सचेन्जमा विदेशी लगानी नचाहिने
काठमाडौँ — वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार स...
प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित ...
एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना !
काठमाडौँ — एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रव...
पकहाँ मैनपुर गाउँपालिकाले माग्यो कर्मचारी [सूचनासहित]
पर्साको पकहाँ मैनपुर गाउँपालिकाले ३२ जना कर्मचारी माग गरेको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले विभिन्न तहमा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
गिद्ध हेर्न आउनुस् घेरा भीर
सन्धिखर्क : यतिबेला दुर्लभ गिद्धलाई असारे चटारो छ। माउहरूले भर्खर गुँडबाट उडाएका बचेरालाई आहार खोज्न, खान र शत्रुबाट बच्न सिकाउँदै छन्। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित घेरा भीर हिमाली, हाडफोर...
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अन्तिम सुनुवाइ शुरू हुँदै
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ शुरू हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ शुर...
ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई आज कोभिसिल्ड खोप लगाइँदै
काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ। महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लग...
दुई आयोजनामा ९७ अर्ब लगानी स्वीकृत
काठमाडौँ — लगानी बोर्डको बैठकले दुई ठूला जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । मंगलबार बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेक...
खाने तेलको मूल्य घट्न थाल्यो
बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजा...
जोर–बिजोर प्रणाली भन्दै अत्यावश्यक ढुवानीमा अवरोध
काठमाडौँ — नेपाल डेरी फार्मस् एसोसिएसनका अध्यक्ष प्रदीपराज पन्तले निषेधाज्ञा सुरु भएयता दूध निर्बाध रूपमा ढुवानी गरिरहेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले निषेधा...
३५ समाचार देखाइएको