मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन ११ को विवरण
आज

२०७८ साउन ११ का समाचार

जुलाई २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२७८ हप्ता अघि

नाइजेरियामा २८ अपहरित बालबालिका रिहा

नाइजर: नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट जुलाइको सुरुमा अपहरणमा परेका स्कुले बालबालिकामध्ये २८ जना मुक्त भएका छन् । हतियारधारी समूहले अपहरण गरेका १२१ मध्ये २८ जनालाई आइतबार रिहा गरिदिएको हो । कदु...

arthadabali.com२७८ हप्ता अघि

रिक्सा चलाइरहेका सोनु सुदको रमाइलो भिडियो : दुधवालासँग मोलमोलाई गर्दा पाए यस्तो जवाफ 

सोनू सूद यी दिनहरु पंजाबमा छन् जहाँ उनी एक म्यूजिक भिडियो शूट गर्न आएका हुन्। पंजाबबाट उसले आफ्नो सोशल मिडिया अकाउन्टमा भिडियो पोस्ट गरेको छन् जसमा उनलाई रिक्शा चलाइरहेको देख्न सकिन्छ ।  भिडियोमा ...

annapurnapost.com२७८ हप्ता अघि

संसदीय समितिमा पनि पोखियो एमाले विवाद !

काठमाडौँ: नेकपा एमालेका नेताहरुबीचको विवाद संसदीय समितिमा समेत देखिन थालेको छ । आइतबार संसदीय समितिको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली समूहका सांसदबीच चर्को भनाभन भयो ...

arthadabali.com२७८ हप्ता अघि

के आँप खाँदा मोटोपन बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ?  विज्ञहरु के भन्छन् ? जान्नुहोस्

जेठ–असारको चर्को गर्मीको बीचमा र कोरोना महामारीको वर्तमान अवस्थामा आँप बगैँचा रेखदेख गर्नेहरूको समस्या बढीरहेको छ । अर्कोतर्फ आँपले मोटोपन बढाउँछ भन्ने केही युवाहरूमा गलत धारणा छ । आँपको मौसम आएको...

arthadabali.com२७८ हप्ता अघि

“सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ...”  हेर्नुस् विभिन्न विज्ञहरूको डेढ दर्जन भनाइहरू

मानिसको जिन्दगी सधैँ एकनास रहदैन । विभिन्न उतारचढाव आइरहन्छ । ‘सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु’ भनेजस्तै मेहनत र धैर्य गर्न सके जिन्दगीमा अवश्य सफलता मिल्नेछ । हेर्नुस् सकारात्मक सोच र सफलता सम्ब...

annapurnapost.com२७८ हप्ता अघि

मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही

जोमसोम: मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा-जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खाय...

rajdhanidaily.com२७८ हप्ता अघि

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठ...

rajdhanidaily.com२७८ हप्ता अघि

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचि...

rajdhanidaily.com२७८ हप्ता अघि

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको सरकार भएकाले पनि मन...

rajdhanidaily.com२७८ हप्ता अघि

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒ...

rajdhanidaily.com२७८ हप्ता अघि

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको अवमूल्यन हदैसम्म हुँदैगएको छ । र...

lokaantar.com२७८ हप्ता अघि

रेन्जर्ससँग रियल पराजित

 प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २-१ ले पराजित भएको हो । आइब्रोक्स स्टेडियममा सुरुवाती गोलको अग...

khabarhub.com२७८ हप्ता अघि

मधुमेहको ट्राफिक संकेतहरू

मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प...

lokaantar.com२७८ हप्ता अघि

हरेक हात्तीको पछाडि गस्ती टोली !

कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि निरन्त...

newsofnepal.com२७८ हप्ता अघि

जसपा विवाद : सर्वोच्चद्वारा आदेश दिन अस्वीकार, कानुन व्यवसायीको भनाइ बाझियो

विकास भट्टराई, काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यहरुको सनाखत गर्न निर्वाचन आयोगले मिल्ने/नमिल्ने भन्नेसम्बन्धमा वरिष्ठ अधिवक्ताहरुको भन...

baahrakhari.com२७८ हप्ता अघि

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक : पार्टी एकता गर्नुपर्नेमा जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले छलफल गरेका छन् । आइतबार शंखमुलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नेताहरूले पार्टी एकता गरेर अघि बढ...

karobardaily.com२७८ हप्ता अघि

सेयर बजारमा नयाँ कीर्तिमान

नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ ...

Ujyaaloonline.com२७८ हप्ता अघि

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाण्डाै - टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ ।  जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गर...

newsofnepal.com२७८ हप्ता अघि

१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौं, (नेस) । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालब...

Ujyaaloonline.com२७८ हप्ता अघि

अमेरिकामा फेरि कोरोना सङ्क्रमण फैलने चेतावनी, मास्कलाई अनिवार्य गर्न सुझाव

काठमाण्डाै - अमेरिकामा फेरि कोरोनाको सङ्क्रमण फैलने चेतावनी दिइएको छ ।  वरिष्ठ स्वास्थ्य विज्ञ एन्थनी फासीले कोरोना महामारीकाे रोकथामका लागि अमेरिका गलत दिशातर्फ अगाडि बढिरहेको भन्दै खोप कार्यक्रम...

newsofnepal.com२७८ हप्ता अघि

खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

ईश्वरराज ढकाल, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत...

lokaantar.com२७८ हप्ता अघि

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ...

setopati.com२७८ हप्ता अघि

अर्थ, ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी मुआब्जा र अवरूद्ध बाटो खुलाउन माग

गोरखाको दुइटा गाउँपालिका प्रमुखले अर्थमन्त्री र ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई सहयोग गर्न तथा उत्तरी गोरखा जोड्ने पैदल मार्ग पुनर्निर्माण गर्न सहयोगको आग्रह गरेका...

news24nepal.tv२७८ हप्ता अघि

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

मान्म । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालि...

deshsanchar.com२७८ हप्ता अघि

देशसञ्चार साँझ | १० साउन २०७८, आइतबार | देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व

देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व संसद पुनःस्थापनाको विषयलाई लिएर एमाले दुई पक्षबीच संसदीय समितिमा लफडा पूर्वप्रधानमन्त्री ओलीद्धारा वरिष्ठ नेता माधवकुमार ने...

deshsanchar.com२७८ हप्ता अघि

हाइकु केन्द्रको वार्षिकोत्सवः अन्तर्राष्ट्रिय वाचन सहभागिता

काठमाडौँ – नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ। नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि ...

deshsanchar.com२७८ हप्ता अघि

कोरोना महामारीका सम्बन्धमा अमेरिका गतल दिशामाः डा. फाउची

खोप नलगाएका व्यक्तिमा संक्रमण तथा मृत्युदर बढ्दै गएका बेला वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशा तर्फ गइरहेको बताएका छन् । खोप लगाउनेहर...

deshsanchar.com२७८ हप्ता अघि

एक वर्षमा विभिन्न घटनामा २४ प्रहरी घाइते

वीरगञ्ज – रौतहटमा अपराध नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा ०७७/७८ मा २४ जना प्रहरी घाइते भएका छन्। सो क्रममा प्रहरीले १ सय ४२ राउन्ड गोली फायर गर्नुपरेको छ। जिल्ला प्रहरी कार्यालयले उपलब्ध ग...

annapurnapost.com२७८ हप्ता अघि

जो पनि डाक्टर !

अनिल ढकाल/चितवन, सीताराम गुरागाईं/ताप्लेजुङ, भरत खड्का/उदयपुर चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्...

kalakarmi.com२७८ हप्ता अघि

चलचित्रकर्मीले पनि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं– अन्तत: नेपाली चलचित्रकर्मीहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आइबार राति एउटा प्रेस विज्ञप्ती जारी गर्दै यो उपलब्धिका...

karobardaily.com२७८ हप्ता अघि

धर्म, धर्मनिरपेक्षता र राजनीति— १

लेखको सीमिततामा सामान्य धर्म र राजनीतिबारे केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने...

baahrakhari.com२७८ हप्ता अघि

महन्थ ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, दुवै पक्षलाई डाकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा सर्वोच्च अदालतले आगामी १५ गते दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगको पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दि...

newsofnepal.com२७८ हप्ता अघि

महिलाको भेषमा विमान चढ्ने पक्राउ

टेरनेट, (एजेन्सी) । इन्डोनेसियामा एक जना पुरुष आफूलाई आफ्नै पत्नीको रूपमा भेष बदलेर नक्कली परिचय पत्र र नेगेटिभ पीसीआर रिपोर्ट लिएर आन्तरिक उडान तय गरेको पत्ता लागको छ । बुर्का लगाएर आफ्नो योजना स...

bbc.com२७८ हप्ता अघि

कोरोना भाइरस: महामारी नियन्त्रणमा 'अमेरिका गलत दिशामा हिँडिरहेको' विज्ञ एन्थोनी फाउचीको चेतावनी

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका "गलत दिशामा हिँडिरहेको" बताएका छन्। उनले कोरोनाभाइरसको खो...

annapurnapost.com२७८ हप्ता अघि

कांग्रेसमा क्रियाशील सदस्यताको किचलो : केन्द्रीय कार्यालयमा धर्नै धर्ना

काठमाडौं : बारा कांग्रेसका सभापति जयचन्द्र चौरसिया केन्द्रीय कार्यालय परिसर सानेपामा टेन्ट गाडेर धर्नारत छन्। उनको माग छ– ‘पार्टी कार्यालयको मुख्य ढोकामा धर्नामा बसेका बाराकै अर्को पक्षका कांग्रेस ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको