मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन २५ को विवरण
आज

२०७८ साउन २५ का समाचार

अगस्त ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७६ हप्ता अघि

मौद्रिक नीतिमा किन ढिलाइ ?

काठमाडौं । गत १५ जेठमा चालू आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याए पनि आर्थिक वर्षको सुरुवातमै आउनुपर्ने मौद्रिक नीति झन्डै एक महिना पुग्न लाग्दासमेत आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीत...

rajdhanidaily.com२७६ हप्ता अघि

राजस्व छली र अपराधलाई निरुत्साहित गर

विगतदेखि नै मुलुकमा राजस्व छली हुने क्रममा खासै कमी आउन सकेको छैन । अहिले पनि कुनै न कुनै रूपमा र बहानामा धेरैभन्दा धेरै व्यापारीले राजस्व छली गर्दै आइरहेको भए पनि सरकारी निकायले त्यस्ता आर्थिक अपर...

rajdhanidaily.com२७६ हप्ता अघि

उच्च जोखिम, कम सतर्कता !

पछिल्लो समयमा नेपालमा पनि कोभिड–१९ को प्रभाव अप्रत्याशित रूपमा बढेको देखिन्छ । सरकारले यसअघि गरेको बन्दाबन्दी (लकडाउन) मा खुकुलो गरेसँगै सल्बलाएको जनजीवन र बढ्दो राजनीतिक घटनाक्रमसँगै दैनिकजसो देखि...

rajdhanidaily.com२७६ हप्ता अघि

लोकतन्त्रभित्र जनआवाजले सिर्जना गरेको अन्योलता

यस स्तम्भकारले आफ्नो जीवनको पूवाद्र्धदेखि नै देशमा प्रजातन्त्र भन्ने शब्दको बारम्बार प्रयोग भएको दाबी सुन्दै आएको हो । २०१५ सालमा लामो समयदेखि स्वतन्त्रताको लडाइँमा एकल वर्चस्व राख्दै आएको नेपाली क...

rajdhanidaily.com२७६ हप्ता अघि

पूर्वकप्तान पारसको जर्सी रिटायर्ड

काठमडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि...

abhiyandaily.com२७६ हप्ता अघि

हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य (सांसद्) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन् । मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सीसी क्यामेराबाट कोठा...

nepalipatra.com२७६ हप्ता अघि

विश्वप्रसिद्ध कलाकार माइकल ज्याक्सनबारे अनौठा तथ्यहरु

एजेन्सी । माइकल ज्याक्सनले यो संसारलाई बिदा गरिसकेका छन् । तापनि आजसम्म उनको चर्चा चलिरहन्छ । उनको एक वर्षको कमाई १६ करोड डलर रहेको थियो । पप तथा स्टाइलिसको राजा उनै माइकल ज्याक्सनसँग सम्बन्धित अन...

khabarhub.com२७६ हप्ता अघि

पानी कति र कसरी पिउने ?

हाम्रो शरिर रचनामा सर्वाधिक (६० – ७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो । हाड...

nepallive.com२७६ हप्ता अघि

आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप, काठमाडौंमा तोकियो १४४ खोपकेन्द्र

काठमाडौ– आज (सोमबार)देखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ।  खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ। यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्...

deshsanchar.com२७६ हप्ता अघि

हुम्लामा बढ्यो टमाटर उत्पादन

सिमकोट– खार्पुनाथ गाउँपालिका–४ का दुई वटा गाउँले आफ्नो गाउँ मात्र होइन, छिमेकी गाउँपालिकालाई बिक्री गर्ने टमाटर उत्पादन गर्न सफल भएका छन्। घरघरमै टनेल बनाएर टमाटर खेती सुरु भएपछि टमाटरमा आत्मनिर्भ...

ratopati.com२७६ हप्ता अघि

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज...

deshsanchar.com२७६ हप्ता अघि

एकै दिन तीन प्रान्तीय राजधानीमा तालिबानको कब्जा, केही शहरमा भिडन्त जारी

आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गर्दै लगेको तालिबानले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रह...

ratopati.com२७६ हप्ता अघि

सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराल...

khabarhub.com२७६ हप्ता अघि

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्म...

lokaantar.com२७६ हप्ता अघि

शान्ति प्रक्रियाको निष्कर्षमा जोड, एमसीसीमा मौन

सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको हो । न्यूनतम साझा ...

ekantipur.com२७६ हप्ता अघि

कांग्रेसको दुःख : जरिवाना तिरेर वैधता बचाउने हदसम्म 

काठमाडौँ — संविधानले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसक्ने अवस्था आएपछि वैधता जोगाउन कांग्रेसले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श गरिरहेको छ । महाधिवेशनका न्यूनतम विधि पुर्‍याउने वा त्यो पनि सम्...

kalakarmi.com२७६ हप्ता अघि

राजनीतिमा पनि प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने डा.भट्टराईको चेतावनी

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्ट र देशको राजनीतिलाई तुलना गर्दै एउटा ट्वीट गर्नु भएको छ । आइतबार राति डा.भट्टर...

Ujyaaloonline.com२७६ हप्ता अघि

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

काठमाण्डाै - अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले  लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । ...

ratopati.com२७६ हप्ता अघि

मोटरसाइकलको कर बढ्यो, कुन प्रदेशमा कुन मोटरसाइकलले कति कर तिर्नुपर्छ ?

कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार आदि सबैमा असर परेको भएपनि सबैजसो प्रदेश सरकारले सवारीसाधनको करको दर भने बढाएका छन् । अधिकांश प्रदेश सरकारको मोटरसाइकलसहितका सवारीको कर...

ratopati.com२७६ हप्ता अघि

नेपाल समूहबाट खनाल पक्ष अलग

एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार त्यतिबेला ...

nepalkhabar.com२७६ हप्ता अघि

धेरै स्थानमा वर्षाको सम्भावना

हाल (सोमबार बिहान) देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि...

ekantipur.com२७६ हप्ता अघि

सरकारको साझा न्यूनतम कार्यक्रम : लिम्पियाधुरासहित सीमा समस्या प्राथमिकतामा

काठमाडौँ — सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत सीमा समस्यामा कूटनीतिक माध्यमबाट समाधान खोज्ने भएको छ । सत्ता गठबन्धन दलले आइतबार सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ म...

nayapatrikadaily.com२७६ हप्ता अघि

पर्यटकीय र कमाइ हुने रुटमा उड्दैनन् नेपाल एयरलाइन्सका जहाज

पर्याप्त पाइलट र उडान कर्मचारी हुँदाहुँदै पनि नेपाल वायुसेवा निगमका जहाजको उडान संख्या क्षमताको तुलनामा निकै कम रहेको छ । सीमित स्थानमा मात्रै उडान गर्ने निगमका जहाजले पर्यटकीय र कमाइ हुने रुटमा जा...

newsofnepal.com२७६ हप्ता अघि

स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

ईश्वरराज ढकाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्ष...

onlinekhabar.com२७६ हप्ता अघि

देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने- सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् । पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने ...

ratopati.com२७६ हप्ता अघि

चर्चित अभिनेता अनुपम श्यामको निधन

चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेक...

bbc.com२७६ हप्ता अघि

अफगानिस्तान युद्ध: तालिबानद्वारा थप तीनवटा क्षेत्रीय राजधानीमा नियन्त्रण

तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबान...

khabarhub.com२७६ हप्ता अघि

एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् । नेपाल पक्ष अध्यक्ष केपी शर्मा...

kalakarmi.com२७६ हप्ता अघि

शम्भु राई र मेलिना राईको स्वरमा ‘सानु…’

काठमाडौं– गायक शम्भु राईको नयाँ गीत ‘सानु…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भु राईलाई गायिक मेलिना राईले गायनमा साथ दिएकी छिन् । गायक राईकै शब्द तथा संगीत रहेको यो ...

Ujyaaloonline.com२७६ हप्ता अघि

कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

काठमाण्डाै - भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।  प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभि...

baahrakhari.com२७६ हप्ता अघि

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।  स्थायी कमिटी बैठक पछि आजै दिउँ...

pahilopost.com२७६ हप्ता अघि

देउवाले कांग्रेसलाई आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍यायो : रामचन्द्र पौडेल, 'सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्'

काठमाडौं : तोकिएको समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने निश्चित जस्तै भएको छ। यसबारे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छन्। सोमवार बिहानै सा...

ekantipur.com२७६ हप्ता अघि

सकियो टोकियो ओलम्पिक, ३९ स्वर्ण पदकसहित अमेरिकाको वर्चस्व

टोकियो — टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५ औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन । चीनले ३८ स्वर्णसहित शी...

newsofnepal.com२७६ हप्ता अघि

राजा आछ गाछ जनता दिनभर भोको भाछ

यदुप्रसाद भट्ट, काठमाडौं । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्...

ekantipur.com२७६ हप्ता अघि

कर नबुझाउनेलाई महानगरको अल्टिमेटम

काठमाडौँ — काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ जना करदाताको नाम सार्वजनिक गर्दै ३० दिने अल्टिमेटम दिएको छ । महानगरले आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै विवादास्पद व...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको